नेप्से परिसूचकसँगै कारोबार ६८ करोडले घट्यो
काठमाडौं, २९ पुस । साताको तेस्रो कारोबार दिन मंगलबार (आज) नेप्से परिसूचक घटेर बन्द भएको छ । मंगलबार नेप्से परिसूचक घटेसँगै सोमबारको तुलनामा कारोबार रकम ६८ करोड रुपैयाँ घटेको हो । सोमबार एक अर्व ७० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएकोमा आज एक अर्व २ करोड रुपैयाँको कारोबार भएको छ । साताको पहिलो र दोस्रो
नेप्सेमा उछाल ! यो साता के होला ? १३५८ बिन्दू पार गर्ने
काठमाडौं, चार महिनापछि अघिल्लो साता १२०० अंकको थ्रेसहोल्ड नाघेको नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक मा सुधार देखिएको छ । १२७२ अंकबाट कारोबार शुरु भएको नेप्सेमा मंगलबार पनि अधिकांश उपसमूहका परिसूचकमा सुधार देखिएको छ । खासगरी बैंक तथा वित्तिय संस्थाहरुमा तरलता ९लगानी योग्य रकम० उल्लेख्य भएपछि सेयर
६।५८ प्रतिशत नगद लाभांश दिने रिलायन्स फाइनान्सको प्रस्ताव
काठमाडौं, २४ पुस । आर्थिक वर्ष २०७५र७६ को मुनाफाबाट ६।५८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव रिलायन्स फाइनान्सले गरेको छ । बुधबार बसेको फाइनान्स सञ्चालक समितिको बैठकबाट उक्त प्रस्ताव गरेको हो ।सो नगद लाभांश राष्ट्र बैंकको स्वीकृतिपश्चात् वार्षिक साधारण सभाबाट पारित गरिने जनाइएको छ । हाल सम्मको फाइनान्सको
विहिबार नेप्से परिसूचक बढेसँगै कारोबार रकममा पनि सुधार
काठमाडौं, २४ पुस । आज साताबो अन्तिम दिन बिहीबार ९आज० नेप्से परिसूचक वृद्धि भएसँगै कारोबार रकममा पनि सुधार आएको छ । बुधबारको कारोबार रकम ७३ करोड २१ लाख रुपैयाँ कारोबारहुदा आज भने ९ करोड रुपैयाँ वृद्धि भएको हो । आज एक सय ७७ कम्पनीको ३८ लाख ८ हजार ७ सय ८५ कित्ता सेयर ८२ करोड ३४ लाख रुपैयाँमा खरिद–विक्री
मुक्तिनाथ आक्रामक, एकैदिन १८ शाखाको उद्घाटन
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक पछिल्लो समय शाखा सञ्जाल बिस्तारमा आक्रामक बन्दै गएको छ । अधिकांश वित्तीय सूचकमा विकास बैंकहरुमै अग्रणी बन्दै आएको यो बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा एकैपटक १८ वटा शाखाको डिजिटल उद्घाटन गरेको छ । मुक्तिनाथ विकास बैंकले १३ औं वर्ष पार गरी १४ औं वर्षमा प्रवेशको
सम्पत्तिको स्रोत खुलाएर राख्नुस् ! पछि फसिएला, यस्तो छ सम्पत्ति शुद्धिकरणको नीति
गैरकानूनी रुपमा आर्जित आयलाई रुपान्तरण गर्दै वैध बनाउने प्रयासलाई सामान्य अर्थमा सम्पत्ति शुद्धीकरण भनिन्छ । यो वित्तीय कारोवारको त्यस्तो पाटो हो जसमा सामान्यतया कुनै कसूर वा आपराधिक कार्यबाट आर्जित आम्दानीलाई वैध सम्पत्तिमा बदलेर विभिन्न ढंगले कानूनी स्वरुप दिने प्रयास गरिन्छ । अर्को शब्दमा भन्नु
अब व्यक्तिगत कर्जा लिन कठिन : आम्दानीको स्रोत खुलाउनुपर्ने र कर चुक्ताको प्रमाण बुझाउनुपर्ने
काठमाडौं । रिटेल (घर तथा सवारीसाधन) कर्जा लिँदा आम्दानीको स्रोत खुलाउनुपर्ने र कर चुक्ताको प्रमाण बुझाउनुपर्ने नेपाल राष्ट्र बैंकको नयाँ व्यवस्थाले मध्यम वर्गलाई बैंकबाट ऋण लिन थप गार्हो पर्ने बैंकरहरूले बताएका छन् । यससँगै राष्ट्र बैंकले बैंकहरूले कर्जा दिँदा ऋणीले तिर्ने किस्ता रकम उसको कुल आम्दानीको
घर भाडा भन्दा बैंकको किस्ता सस्तो : मासिक ९ हजार किस्तामा घर किन्न ऋण पाइने
एभरेष्ट बैंकले मध्यम वर्गीय तथा निम्न वर्गीय परिवारलाई लक्षित गर्दै होम लोन स्कीम सार्वजनिक गरेको छ । बैंकले ‘घरभाडा भन्दा बैंकको किस्ता सस्तो भएपछि अब भाडा होइन आफ्नै घरको किस्ता बुझाउँ’ भन्ने नारासहित न्यूनतम सरल मासिक किस्ता रु ९,३६३ मात्रको होम लोन ल्याएको हो । यस अभियानमा ग्राहकहरुले सर्भिस
सामाजिक ‘सुरक्षा कोष’ नीतिले वित्तीय क्षेत्रको घाँटी समाएको छ, दोहोरो कर नीति मुख्य बाधक
राष्ट्र बैंकले वित्तीय क्षेत्रलाई अनिवार्य रुपमा सामाजिक सुरक्षा कोषमा जान भनेपछि वित्तीय क्षेत्रमा तरंग ल्याएको छ । वित्तीय तथा नीजि क्षेत्रका लागि सामाजिक सुरक्षा कोषको विषय निल्नु न ओकल्नु बनेको छ । यस विषयलाई लिएर बैंकरहरुले नेपाल राष्ट्र बैंकलाई असहमतिका बुँदाहरु बुझाइसकेको छ । जसमा दोहोरो
सेयर बजारले गति लिदै, अब शेयर बजार क्रमश: उकालो लाग्ने यस्तो विश्लेषण छ
निरन्तर घटेको बजारमा लगानीकर्ता आकर्षित हुँदा यसअघि नेप्से करिब ८० अंकले बढेको थियो । छोटो समयमा यसरी बढेको बजारबाट छिटो नाफा बुक गर्न तयार भएका अल्पकालीन कारोबारी हावी हुँदा फेरि नेप्से दबाबमा परेको हो । २–३ दिनयता यस्ता कारोबारीहरु घट्दै गएपछि बजार पुनः बलियो बन्दै जान लागेको संकेतहरु देखिएका छन्