नागरिक पोष्ट News

सेयर बजार Bullish Trend मा : नेप्से १५०० माथि पुग्ने विश्लेषकहरुको दाबी

सेयर बजार अहिले बुल रनमा अगाडी बढिरहेको् छ । यसले शेयर बजार हरियाली र लगानीकर्ताहरुमा खुशियाली छाएको छ । सेयर बजारको पछिल्लो फाल्गुन ८ को कारोबार २ अर्ब ७८ करोड ५० लाख रुपैयाँको उचाईमा पुग्यो, जुन ३ वर्ष यताकै सर्वाधिक हो । नेप्से परिसूचक १४३४.५४ को विन्दूमा पुगिसकेको छ । तर, आगामी साता यो विन्दूबाट समेत

आर्थिक बृद्धि ८.५ प्रतिशतको सरकारी लक्ष्य पुरा नहुने

राष्ट्रिय योजना आयोगले चालू आर्थिक वर्षमा सरकारले बजेट मार्फत लिएको ८।५ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य पुरा नहुने प्रष्ट पारेको छ । बुधबार अर्थ समितिको बैठकमा आयोगका उपाध्यक्ष डा। पुष्पराज कँडेलले आर्थिक बृद्धिको सरकारी लक्ष्य भेट्न नसकिने स्पष्ट पारेका हुन । गतसाता अर्थमन्त्री डा। युवराज खतिवडाले

अर्थमन्त्रीले बैंकिङ क्षेत्रको समस्या र समाधानका लागि बनाए समिति

काठमाडौं, ६ फागुन । बैंकिङ क्षेत्रका समस्या समाधानका लागि अर्थमन्त्री डा. युवराज खतिवडाले तीन सदस्यीय समिति गठन गरेका छन् । मौद्रीक नीतिको अर्ध वार्षिक समीक्षाको पूर्व सन्ध्यामा उनले समिति बनाएर उक्त समितिको प्रतिवेदनको आधारमा बैंकिङ क्षेत्रका विद्यमान समस्या समाधान गर्न खोजेका हुन् । सोमबार अर्थमन्त्रालयमा

हिमालयन बैंकको २७औं वार्षिक साधारणसभा सम्पन्न, २२ प्रतिशत लाभांश पारित

हिमालयन बैंकको २७औं वार्षिक साधारणसभाको सञ्चालक समितिबाट प्रस्तावित २२ प्रतिशत लाभांश पारित भएको छ । पारित गरेसँगै शेयरधनीले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस र कर सहित १२ प्रतिशत नगद लाभांश समेत पाउने छन् । अब हिमालयन बैंकको चुक्ता पुँजी ९ अर्ब ३७ करोड रुपैयाँ बढी हुने भएको छ ।  सम्पन्न भएको

नेप्से १३४९.१३ विन्दुमा ! शेयर बजारमा हाईड्रोको हरियाली

2076 माघ २० गते सोमबार जलविद्युत कम्पनीका शेयरहरुमा एक्कासी खरिद चाप उत्पन्न भयो । लद्दुवित्त र बीमा कम्पनीहरुको शेयरको मूल्य एक हदसम्म माथि गएपछि ती कम्पनीहरुको शेयर नाफा सुरक्षित गरेकाहरु जलविद्युत कम्पनीका शेयर खरिदमा लागेकाले बजारमा नौलो दृश्य देखिएको बुझ्न सकिन्छ । गरिमा बकिास बैंकको भने राम्रो

शेयरबजारमा पनि चलखेल हुने गर्छ !

काठमाडौं । शेयरबजारमा हुने चलखेलको शैलीमा परिवर्तन आएको छ । ७/८ बर्ष अघि बजारको आकार सानो थियो । त्यसबेला कम्पनीको शेयर खरिद गरेर बजारमा उत्तार चढाव ल्याउने गरिन्थ्यो । तर, अहिले बजारको आकार बढेपछि उत्तार चढाव आउने गरी पहिलेको तरिकाबाट चलखेल हुन छाडेकोे छ । शेयर बजार चलखेलरहित भएको छैन, चलखेलको शैैलीमा

Go- AML के हो (गो–एएमएल) ? बैंकहरू अनिवार्य रूपमा डिजिटलाइजेसनमा जानुपर्ने

राष्ट्र बैंकले माघ १ गतेबाट बाणिज्य बैंकहरुमा ‘गो–एएमएल’ सफ्टवयर लागु गरेको छ । सम्पति शुद्धीकरण निवारणका लागि अघि सारिएको यो व्यवस्थाले बैंक र सर्वसाधारण दुबैलाई केहि झण्झट र असहजता थप्दैछ । यद्यपी यो सम्पति शुद्धीकरणका लागि अन्तर्राष्ट्रिय स्तरमा सूचना समाविस्ट गरेर त्यसका आधारमा

नेप्सेमा उछाल, ३ घन्टामै ३२ अंकले बढ्याे, कारोबार रकम दुई अर्ब: अबको बजार १३ सय माथि

निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकको उत्साह थपिने क्रमले साताको पहिलो दिन आइतबार पनि निरन्तरता पाएको छ । खरिदबिक्री रकमसँगै नेप्से सूचक पनि दोहोरो अंकले बढेको छ । सेयर बजारमा आएको सुधारले यो साता नेप्से परिसूचक १३०० अंकको थ्रेसहोल्ड पार गर्ने देखिन्छ । बैंक तथा वित्तिय संस्थाबाट

शेयर बजारमा हरियाली, एक हप्तामा नेप्से झण्डै १०० अंक बढ्यो : अबको बजार १३ सय माथि !

 सेयर बजारमा आएको सुधारले यो साता नेप्से परिसूचक १३०० अंकको थ्रेसहोल्ड पार गर्ने देखिन्छ । बैंक तथा वित्तिय संस्थाबाट ऋण प्राप्त गर्न थालेपछि लगानीकर्ताले सेयरमा लगानी गर्न थालेका छन् । नेपाल राष्ट्र बैंकले व्यक्तिगत प्रकृतिका घर कर्जा र सवारी कर्जामा कसिलो नीति लिएपछि त्यसको प्रभाव पुँजी बजारमा देखिएको

नेप्सेमा उछाल ! नेप्से १३५८ बिन्दू पार गर्ने: लगानी गर्ने यही हो समय

नेप्से परिसूचक एक हजार २ सय ८४.२३ कायम भएको छ । नेप्से परिसूचक केही वर्षअघि नै १ हजार ८ सय ८१ को विन्दुमा पुगिसकेको    हो । सेयर बजारका विज्ञ अनलराज भट्टराईले सरकारी नीतिका कारण बजारलाई प्रभाव पार्ने भन्दै अर्थमन्त्री सकारात्मक हुँदा बजारमा सुधार आएको बताए । काठमाडौं, चार महिनापछि अघिल्लो साता

कुल पोष्ट : 670