नागरिक पोष्ट News

सेयर बजारको भविष्य सुनौलो छ, लगानीकर्ता आत्तिनुपर्दैन : चन्द्र साउद -जीएम, नेप्से

सेयर बजारमा पछिल्लो समय निकै ठूलो उतारचढाव देखिएको छ । मानिसहरु यो समयमा निकै मात्तिएका र आत्तिएका छन् । मलाई भने यो खासै अस्वाभाविक लागेन । सामान्य नै हो । बिदेशमा पनि यस्तो भइरहन्छ । नेपाली सेयर बजारमा पछिल्लो समय ‘इन्भेष्टर’ भन्दा ‘ट्रेडर’ हावी भएको हुँदा यस्ता उतारचढाव देखिएको हो । एकै दिनमा

ढुक्क रहनुहोस् ! करेक्सनपछि सेयर बजार पुरानै लयमा फर्कियो, यसरी रोकियो बजार घटाउने खेल !

१४३९ अंकसम्म झरेको बजार १४ अंकले बढेर बन्द करिव ४ अर्बको कारोबार यसरी रोकियो बजार अझै घटाउने खेल ! सेयर बजार १४ अंक बढेर १५०९ अंकमा बन्द भएको छ। दिनभरीमा १८१ कम्पनीका ३ अर्ब ८५ करोडको सेयर कारोबार पनि भएको छ।  हिजो बजार ९६ अंक झरेको थियो। मंगलबार १४९१ अंकबाट सुरु भएको थियो। घटेर १४३९ अंकसम्म आएको थियो।

 २००% हकप्रदको अनुमति माग्दा ५०% पनि पाएन अपि पावरले

काठमाडौं । अपि पावर कम्पनीले ४७ दशमलव ६२ प्रतिशत हकप्रद शेयर विक्री गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । २०० प्रतिशत हकप्रद जारी गर्न निवेदन दिएको अपिले ४७ दशमलव ६२ प्रतिशतको लागि मात्र अनुमति पाएको हो । अपिले हाल कायम चुक्तापूँजी रू. १ अर्ब १९ करोड ७ लाखको आधारमा उक्त अनुपातको हकप्रद शेयर जारी

लिलामी हुदै लुम्बिनी जनरल इन्स्योरेन्सको शेयर

काठमाडौं ।लुम्बिनी जनरल इन्स्योरेन्सले अवितरित हकप्रद शेयर लिलामीमा ल्याउने भएको छ । कम्पनीले गत कात्तिक २४ देखि मंसिर २९ गतेसम्म विक्री खुला गर्दा विक्री हुन नसकेको सर्वसाधारण तर्फको ९९ हजार ७२६ कित्ता शेयर लिलामीमा विक्री गर्न लागेको हो । यो शेयर खरिद गर्न चाहनेहरुले फागुन २१ गतेभित्र गोप्य शिलबन्दी

सेयर बजारमा उछाल : नेप्से २००० बिन्दुमा पुग्ने, १३ कम्पनीका लगानीकर्ता बने मालामाल

 सेयर बजार उकालो लाग्ने क्रमले निरन्तरता पाएको छ । मंगलबारको बजारमा पनि नेप्से परिसूचक ४३.०२ अंकले उकालो लागेर १५४५.१९ अंकमा पुगेको छ ।  बजारमा कारोबारमा आएका सबैसमूह हरिया देखिएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ६७३ अंकले बढेको छ । त्यस्तै, निर्जीवन बीमा ३०७, उत्पादनमूलक ११८ अंकले उकालो लागेका छन्

नेप्सेमा सामान्य करेक्शन, ३ अर्ब ४१ करोडको कारोबार

नेप्सेमा सोमबार सामान्य करेक्शन भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से सोमबार १.९६ ले घटेर एक हजार ५०२.१८ भएको छ । यस्तै सेन्सेटिभ परिसूचक भने ०.४९ ले बढेर ३१८ मा पुगेको छ । आइतबार रेकर्ड नै ब्रेक गरेको सेयर बजारमा सोमबार नेप्से दुई अंकले घटेरे करेक्शन भएको हो । नेप्से झिनो अंकले घटे पनि कारोवार रकम

सोमबार कारोबार शुरु भएको एक घन्टामै सेयर बजार के भयो ?

काठमाण्डौ । सेयर बजारमा सोमबार पनि उछाल आएको छ । यो दिन कारोबार सुरु भएको एकघण्टामै नेप्से परिसूचक २१ अंकले बढिसकेको छ । नेप्से परिसूचक बढेर १५२५.३८ को विन्दूमा पुगेको यो समयसम्म कारोबार रकम पनि १ अर्ब २० करोड माथि पुगिसकेको छ । कारोबारको यही रफ्तार कारोबार अवधिभर कायम भए आज फेरि कारोबारमा नयाँ कीर्तिमान

नागरिक लगानीकोषले २२ प्रतिशत बोनश शेयर दिने

नागरिक लगानीकोषले यस वर्षको लाभांश घोषणा गरेको छ । कम्पनीले २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव १६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।  कम्पनीको फागुन ८ गतेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने निर्णय गरेको हो ।

नेप्से १६०० अंक माथि पुग्ने ,बैंक र हाइड्रोका शेयरधनी मालामाल बन्ने दिन आउदैछ

नेप्से परिसूचक ६९.५६ अंकले बढेर १ हजार ५ सय ४ दशमलव १४ विन्दुमा पुगेको छ भने नयाँ रेकर्ड कायम गर्दै आइतबार ३ अर्ब ६० करोड ८५ लाख २६ हजार ३५४ बराबरको कारोवार भयो । अर्थमन्त्री डा. युवराज खतिवडाको स्थानमा वामदेव गौतम आउने राजनीतिक कुरोसँगै शेयर बजार उचालिएको हो केही सातादेखि वित्तीय क्षेत्रमा ब्याजको आधार

शेयर बजारमा उछाल, नेप्सेले १५ सय विन्दू यसरी पार गर्यो , ३ अर्ब ६० करोडको कारोबार

काठमाण्डौ । नेप्से परिसूचकमा उछाल आई बजार १५०० को विन्दू पार गरेको छ । आइतबार सुरुवातदेखि नै उछालको गतिमा दौडिएको बजार कारोबारको २ घण्टा र केही मिनेटको समयमा १५०० को विन्दू पार गर्न सफल भएको हो ।  नेप्से परिसूचक ६९.५६ अंकले बढेर १ हजार ५ सय ४ दशमलव १४ विन्दुमा पुगेको छ भने नयाँ रेकर्ड कायम गर्दै आइतबार

कुल पोष्ट : 670