नागरिक पोष्ट News

विश्वभरका बैंकहरुले ब्याजदर शुन्यमा झारे, नेपालका बैंकहरुले ब्याजदर घटाउन के गर्दैछन्

कोरोना भाइरसका कारण विश्वभर आर्थिक कारोबार निकै कम भएको छ । उद्योग व्यवसायहरु बन्द जस्तै छन् । धनी देशहरुले लकडाउन गरेर बैंकहरुको ब्याज सुन्य प्रतिशतमा झारेका छन् । आर्थिक संकटका बखत अमेरिकाको फेडरल रिजर्भका प्रमुखले ब्याजदर सुन्यमा झार्न विशेष कदम चाले ।  बेलायतमा बैंकहरुले पनि ब्याजदर एक प्रतिशतमुनी

बैंकहरुले कर्जाको ब्याजदर घटाए, कति घट्यो हेर्नुहोस् पूरा समाचार

आर्थिक वर्ष २०७५/०७६ को तुलनामा चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर घटाएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको आठ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा कर्जाको भारित औसत ब्याजदर ११.८० प्रतिशत रहेको उल्लेख छ । गत आवमा त्यस्तो कर्जाको

बचत र मुद्दतीको ब्याज घट्यो, बाणिज्य र विकास बैंकले कति - कति घटाए

वाणिज्य बैंकहरुले निक्षेपको ब्याज दर घटाएका छन् । सोमबार नेपाल बैंकर्स संघले १ प्रतिशत आधारदर घटाउन सहमति गरेको थियो । संघको सोही सहमति अनुसार बैंकहरुले निक्षेपको ब्याजदर घटाएका हुन् ।  बाणिज्य बैंकहरुले मुद्दति, बचत र कल डिपोजिटको ब्याज दर एकदेखि डेढ प्रतिशत विन्दुसम्मले घटाएको जनाएका छन् । बैंकहरुले

१७ औं गर्भनरमा महाप्रसाद अधिकारी, को हुन् अधिकारी ?

नेपाल राष्ट्र बैंकको १७ औं गभर्नरमा चाटर्ड एकाउन्टेन महाप्रसाद अधिकारी नियुक्त भएका छन् । कामु गभर्नर चिन्तामणी शिवाकोटी र पूर्व अर्थ सचिव डा। राजन खनाललाई पछि पार्दै अधिकारी गभर्नर नियुक्त भएका हुन् । नेपाल राष्ट्र बैंकको पूर्व डेपुटी गभर्नर रहेका अधिकारी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका

नयाँ गभर्नरका लागि ३ जनाको नाम सिफारिस, बलियो दाबेदारमा चिन्तामणि शिवाकोटी

गभर्नरका लागि राजन खनाल, चिन्तामणि सिवाकोटी र महाप्रसाद अधिकारीको नाम सिफारिस बलियो दाबेदर कामु गर्भनर शिवाकोटी नेपाल राष्ट्र बैंकको

अस्कर अलीका कारण बैंकिङ क्षेत्र त्रासमा, ई-सेवाका ग्राहकहरु डाइभर्ट हुन खोज्दैछन्

काठमाडौं । आफैँले दिएको ग्राहकको वेभसाइटभित्र अनधिकृत रुपमा प्रवेश गरी समाचार नै डिलिट गरिएको घटनापछि बैंकिङ क्षेत्रमा त्रास उत्पन्न भएको छ ।  घटना हो काठमाडौं प्रेसले भ्रष्टाचार समाचार लेखेपछि वेभ डेभलपर कम्पनी सिरान टेक्नोलोजीले काठमाडौं प्रेसलाई उक्त समाचार हटाउन दबाब दिएको थियो । तर सो दवावलाई

राष्ट्र बैंकको सहुलियत : चैतमा तिर्नुपर्ने कर्जाको म्याद असार मसान्तसम्म तिरे हुने

नेपाल राष्ट्र बैंकलेर कोरोनाले असर परेका क्षेत्रका ऋणिले चैतमा तिर्नुपर्ने कर्जाको म्याद असार मसान्तसम्म तिरे हुने गरी  सहुलियत घोषणा गरेको छ  । यद्यपि तोकिएकै समयमा व्याज तिर्नेहरुको लागि पनि छुट्टै व्यवस्था गरिएको छ । ऋणको साँवा तथा ब्याज भुक्तानी गर्न असहज अवस्था आइपरेकाले यस्तो निर्णय गरिएको

लकडाउनमा काम गर्ने बैंकका कर्मचारीलाई तलबको तेब्बरसम्म सुबिधा

लकडाउनका बेला  बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरुले विशेष सुविधा दिनुपर्ने नेपाल बैंकर्स संघले बैंकहरुलाई आग्रह गरेको छ । संघका अध्यक्ष भुवन दाहालले यस्तो संकटको बेलामा काम गर्ने कर्मचारीहरुलाई विशेष सुबिधा दिनुपर्ने बताउदै सबै बाणिज्य बैंकहरुलाई आग्रह गरिएको जानकारी दिएका छन् । संघको सिफारिसपछि

बैंकको कर्जाको सावा ब्याज चैत्र मसान्तसम्मका लागि छुट

सरकारले कोरोनाबाट प्रभावित व्यवसायको कर्जाको सावा तथा ब्याज असुली चैत मसान्तससम्म नलिने निर्णय गरेको छ ।  नेपाल राष्ट्र बैंकले प्रभावित व्यवसायहरुको पहिचान गरी यो सुविधा दिनेछ । यस्तो सुविधा गैरबैंकिङ वित्तीय संस्थाका ऋणीले पनि पाउनेछन् । अर्थमन्त्री युवराज खतिवडाको अध्यक्षतामा बसेको वित्तीय

सेयर बजार ७३ अंकले बढ्यो, १४ कम्पनीको सेयर मूल्यमा यसरी सर्किट ब्रेक लाग्यो

सेयर बजारमा ७३.७८ अंकले बढेर करेक्सन भएको छ ।  बुधबार नेप्से परिसूचक १४२३.०९ विन्दुमा पुगेको छ । त्यस्तै, ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४.९४ प्रतिशतले बढेर ३०४.६९ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १४.३३ अंकले बढेको हो । बजारमा कूल २ अर्ब २२ करोड १० लाख रुपैयाँ बराबरको

कुल पोष्ट : 670