नागरिक पोष्ट News

आईपीओ भर्न छुट्ला है ! एनआईसी एशियाको, असार १० गतेदेखि खुलिरहेको छ

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले असार १० गतेदेखि आईपिओ विक्री खुला गर्ने भएको छ । कम्पनीले ४७ लाख ५५ हजार कित्ता आईपीओ विक्री गर्न लागेको हो । कुल कित्तामध्ये कम्पनीले ७४ हजार कित्ता कर्मचारीहरुको लागि छुट्याएको छ भने २ लाख ३७ हजार ८०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको छ ।  बाँकी

लकडाउनमा बैङ्क निक्षेप १ खर्ब २७ अर्ब र कर्जा लगानी ११ अर्ब 

काठमाडौं । लकडाउनयता बैङ्क तथा वित्तीय संस्थाहरूले एक खर्ब २७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्  । नेपाल राष्ट्र बैङ्कको तथ्यांकअनुसार लकडाउन सुरु भएको दिन ११ चैतमा क, ख र ग वर्गका यी संस्थाहरूमा ३५ खर्ब ९४ अर्ब रुपैयाँ निक्षेप थियो। २४ जेठसम्म आइपुग्दा यो बढेर ३७ खर्ब २१ अर्ब रुपैयाँ पुगेको राष्ट्र

शेयर बजार पनि जेठभर बन्द रहने, लगानीकर्ता निराश

सरकारले जेठ ३० गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ । यो सँगै शेयर बजार पनि बन्द रहने भएको छ । लकडाउनका विच पनि गत वैशाख ३० गतेदेखि बजार सुचारु गराउने प्रयास भएको थियो । तर , दुई दिनको कारोबारले राम्रो गति लिन नसक्दा लगानीकर्ताहरुले ६३ अर्ब रूपैयाँभन्दा बढी गुमाउनुप¥यो । आम लगानीकर्ताको हितका लागि पुनः जेठ

कोरोनाको असर, अर्थतन्त्रमा १ खर्ब ६८ अर्बको नोक्सानीः राष्ट्र बैंक

कोरोना भाइरस संक्रमणको कारणले नेपाली अर्थतन्त्रमा १ खर्ब ६८ अर्ब रुपैयाँभन्दा बढीको नोक्सानी भएको नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा यस्तो उल्लेख गरिएको छ । विगत ३ वर्षमा औसत ७.३ प्रतिशत आर्थिक वृद्धि हासिल भएकोमा चालु आर्थिक वर्षमा कोरोना भाइरसका कारण सरकारले जारी गरेको

कोरोना कोभिड १९ को असर : बैंक तथा वित्तीय संस्थाको ३२ खर्ब लगानी जोखिममा

कोरोना भाइरसका कारण बैंक तथा वित्तीय क्षेत्रको लगानी जोखिममा पर्ने भएको छ । कोरोना भाइरसको अन्त्य कहिले हुने भन्ने बारे अन्यौल बढ्दै जाँदा बैंक तथा वित्तीय क्षेत्रले गरेको लगानी जोखिममा पर्ने देखिएको हो । हाल बैंक तथा वित्तीय संस्थाले कृषि, पर्यटन, वेवरेज, रिटेल, जलविद्युत, रियलस्टेटजस्ता क्षेत्रमा ठूलो

१८ बाणिज्य बैंककोे ५२ अर्ब ६० करोडको ऋणपत्र जारी

काठमाडौं । चालु आर्थिक वर्ष २०७६र७७ को तेस्रो त्रैमास ९चैत मसान्त० सम्ममा ५२ अर्ब ६० करोड रुपैयाँको ऋणपत्र जारी भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दै १८ वटा वाणिज्य बैंकहरुले ५२ अर्ब ६० करोड रुपैयाँको ऋणपत्र जारी गरेको जानकारी दिएको हो । कुल ऋण पुँजीलाई सर्बसाधारण सबैले

झण्डै १७ खर्बको बजेट ल्याउन अर्थ समितिको सुझाव

प्रतिनिधिसभाको अर्थ समितिले ‘१६ खर्ब ९५ अर्ब’ रुपैयाँ हाराहारीको बजेट ल्याउन सरकारलाई सिफारिस गरेको छ ।  अर्थ समितिले आगामी आर्थिक वर्ष २०७७र७८ को बजेटको आकार चालु आर्थिक वर्षको अनुमानित कूल गार्हस्थ्य उत्पादनको ४५ प्रतिशत हाराहारी ल्याउन सुझाव दिएको हो । राष्ट्रिय तथ्यांक विभागको अनुसार चालु

कोरोनाको असर : विश्वभर ६ करोड मानिस अति गरिबीको चपेटामा पर्ने

काठमाण्डौ - विश्व बैंकले कोरोना महामारीका कारण विश्वका थप ६ करोडभन्दा धेरै मानिस गरिबीको चपेटामा पर्ने बताएको छ । विश्व बैंकका अध्यक्ष डेविड मालपासले महामारीका कारण अर्थव्यवस्थामा असर परी थप ६ करोडभन्दा धेरै मानिस गरिबीको चपेटामा पर्ने बताउनुभएको हो । विश्व बैंकले महामारीको कारण उत्पन्न हुने आर्थिक

 गण्डकी प्रदेशको विकास समिति र आर्थिक मामिला मन्त्रालय विच वार्षिक बजेट योजनाबारे छलफल सम्पन्न

 गण्डकी प्रदेशको अर्थ तथा विकास समिति र आर्थिक मामिला तथा योजना मन्त्रालयविच आर्थिक बर्ष २०७७–७८को बार्षिक बजेट तथा कार्यक्रम तर्जुमा बारे छलफल भएको छ । समितिका सभापति दीपक कोइरालाको सभापतित्वमा भएको कार्यक्रममा समितिले स्वास्थ्य र कृषिको बजेट बढाउनुपर्ने, कृषिउत्पादन र रोजगारीलाई जोड्नु पर्ने

राष्ट्र बैंकको राहत प्याकेज : ब्याजमा २ प्रतिशत छुट, ७ दिनभित्रै ऋण , कर्जाको ब्याजदर ५ %

नेपाल राष्ट्र बैंकले कोरोनाबाट प्रभावित व्यवसायीका लागि राहत प्याकेज ल्याएको छ ।  राष्ट्र बैंकले व्यवसायीलाई ब्याजमा २ प्रतिशत छुट दिने र बैंक तथा बित्त संस्थालाई ५० अर्ब पूँजी एकैपटक लगानी गर्न पाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकले  बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र जारी गर्दै कोरोनाबाट

कुल पोष्ट : 670