झिनो अङ्कले घट्याे नेप्से सूचक, ३ अर्ब ५ करोडकाे काराेबार
काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ३१ अङ्कले घटेर दुई हजार एक सय ६३ दशमलव ९२ अङ्कमा सीमित भएको छ । आजको कारोबारमा विभिन्न दुई सय ६४ कम्पनीका ८४ लाख २४ हजार एक सय आठ कित्ता शेयर ५४ हजार नौ सय ५४ पटक खरिदबिक्री हुँदा रू तीन अर्ब
देशका विभिन्न स्थानमा राष्ट्रिय वाणिज्य बैंकका ११ शाखा कार्यालय विस्तार
काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न स्थानमा ११ वटा शाखा कार्यालय विस्तार गरेको छ । यसैक्रममा सिरहाको गोलबजार, बैतडीको पाटन, दार्चुलाको गोकुलेश्वर, मोरङ्गको बिराटचोकमा शाखा विस्तार भएको छ । यस्तै मकवानपुरको सानोपोखरा, ललितपुरको ग्वार्को तथा मंगलबजार, सुर्खेतको छिन्चु, कालिकोटको
नेप्से सूचकमा १२.१६ अंकको वृद्धि
काठमाडौँ । चालु आर्थिक वर्षको अन्तिम दिन आइतबार सेयर बजार बढेर बन्द भएको छ । नेप्से सूचक १२.१६ अंकले बढेर २०९७.०९ विन्दुमा आएको छ । २ अर्ब ३७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस दिन विशेषगरी म्युचुअल फन्ड र डिबेञ्चरहरुको भाउ धेरै बढेको छ । ४ वटा कम्पनी तथा फन्डहरु सकारात्मक सर्किट लेबलमा
सर्वसाधारणका लागि आइपिओ निष्काशन गर्दै झापा ईनर्जी
काठमाडाैं । झापा ईनर्जी लिमिटेडले सर्वसाधारणलाई आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले ६,६६,६००÷– कित्ता शेयर निष्काशन गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । आज असार २९, गते शुक्रबार झापा ईनर्जी लिमिटेड पिङ्गलास्थानमा एक कार्यक्रमका बिच कम्पनीले
यी हुन् सेयर कारोबार सुरु गर्ने ७ नयाँ ब्रोकर कम्पनी
काठमाडाैं । नयाँ सातवटा ब्रोकर कम्पनीहरूले बिहिबारबाट सेयर कारोबार सुरु गरेका छन् । नेप्सेको फ्लोर सिट हेर्दा हाल अनुमति पाएका ६१ देखि ६७ नम्बरसम्मका नयाँ ब्रोकरले सेयर कारोबार सुुरु गरेका हुन् । सेयर कारोबार गर्नेमा भोले गणेश सेक्युरिटिज ९६१०, क्यापिटल म्याक्स सेक्युरिटिज ९६२०, हिमालयन ब्रोकरेज
बुधबार नेप्से उकालो
काठमाडौँ । बुधबार नेप्से उकालो लागेको छ । बुधबार नेप्से परिसूचक २५.३१ विन्दुले बढेर २०९७.५५ अंकमा पुगेको छ । बुधबार ३ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ८ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । बुधबार हाइड्रोपावर समूहमा सबैभन्दा धेरै वृद्धि भएको छ । असार मसान्तको प्रभावका कारण बजार
तोकिएको समयमा कर्जा र ब्याज भुक्तानी गर्न राष्ट्र बैंकको आग्रह
काठमाडौं । तोकिएको समयमा कर्जा र ब्याज भुक्तानी गर्न नेपाल राष्ट्र बैङ्कले सरोकारवालालाई आग्रह गरेको छ । पछिल्लो समय बैङ्क तथा वित्तीय संस्थाबाट लिइएको ऋण तिर्न पर्दैन भनेर अफवाह फैलाउने र ऋण तिर्न नखोज्ने प्रवृत्ति बढेपछि नियामक निकाय राष्ट्र बैङ्कले कर्जा र ब्याज भुक्तानी गर्न आग्रह गरेको हो । बैङ्क
अर्थतन्त्र चलायमान बनाउने खालको मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई आग्रह
काठमाडाैं । नेपाल उद्योग परिसङ्घले मुलुकको अर्थतन्त्र चलायमान बनाउने खालको मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ । परिसङ्घको नवनिर्वाचित पदाधिकारीले साेमबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर निजी क्षेत्रको मनोबल उच्च बनाउने र अर्थतन्त्र चलायमान बनाउने
साताव्यापी ‘नबिल ग्रीन वीक’ मनाउँदै नबिल बैंक
काठमाडाैं । नबिल बैंक लिमिटेडले “नबिल ग्रीन विक” का कार्यक्रम सुरु गरेको छ । नबिल सस्टेनेबल बैंकिङको दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा ‘नबिल ग्रीन विक’का कार्यक्रम सुरु गरेको हो । नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल र प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले संयुक्त रूपमा
सार्वजनिक ऋण २१ खर्ब ७३ अर्ब नाघ्यो, ११ महिनामा दुई खर्ब तिरियो
काठमाडौं । नेपालले हालसम्म तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व रू २१ खर्ब ७३ अर्ब २४ करोड ७२ लाख पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्याङ्कअनुसार नेपालले रू १० खर्ब ९९ अर्ब ७२ करोड ३३ लाख आन्तरिक र रू १० खर्ब ७३ अर्ब ५२ करोड ३९ लाख बाह्य ऋण