हिमालयन बैंकले ल्यायो, ५ प्रकारका सहज–सरल विशेष कर्जा योजना
काठमाडौँ । हिमालयन बैंक लिमिटेडले मुलुकको वर्तमान परिस्थितिलाई ध्यानमा राखी ८.४९% व्याज दरमा विभिन्न ६ प्रकारका र ९.८९% व्याज दरमा पाँच प्रकारका सहज–सरल विशेष कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेका ८.४९% व्याज दरको कर्जा योजनामा एसएमई कर्जा, घर कर्जा, सवारी साधन कर्जा, शैक्षिक कर्जा र साना
शेयर बजार दोहोरो अङ्कको बढ्यो, बैंकिङ शेयरमा १६.५ वृद्धि
काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साउन ११ गते आइतबार दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २२.४० अङ्कले बढेर एक हजार ४६५.१० मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक ३.५९ ले वृद्धि भई ३०७.५३ मा पुगेको छ । कूल १९० कम्पनीका ४५ लाख ६०३ कित्ता शेयर रु एक अर्ब
राष्ट्रिय वाणिज्य बैंकको कर्जाको ब्याजदर एकल अंकमा
काठमाडौं, ८ साउन । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले प्रवाह गर्ने सम्पूर्ण कर्जाको ब्याजदर ७ गतेदेखि एकल अंक (Single Digit)मा हुनेगरी तोकेको छ । बैंकले यही बुधबारदेखि लागू हुने गरी नयाँ तथा पुराना ग्राहकका लागि कर्जाको ब्याजदर अधिकतम ९.३२ प्रतिशत मात्रै हुनेगरी तोकेको छ । हाल बैंकको आधारदर ६.०७ प्रतिशत रहेको छ ।
सनराइज बैंकको एसएमई कर्जा ९ दशमलव ९५ प्रतिशतमा
काठमाडौं । सनराइज बैंक लिमिटेडले “सनराइज सरल एसएमई कर्जा” ९ दशमलव ९५ प्रतिशत वार्षिक ब्याज दरमा दिने भएको छ । आफूसँग ज्ञान, सीप, क्षमता र उद्यमशीलता भएका तर पूँजीको अभावले उद्यम तथा व्यवसाय सञ्चालन तथा विस्तार गर्न असमर्थ साना व्यवसायीलाई सहज तथा सरल ढङ्गले तत्कालै कर्जा उपलब्ध गराउने उद्घेश्यले
राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३१औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न
काठमाडौं, ६ साउन । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३१औं वार्षिकोत्सव कार्यक्रममा वृक्षारोपण गरिएको छ । विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ को कारण सामाजिक दूरी कायम गरी यस वर्ष सरल रूपमा कार्यक्रम सम्पन्न भएको संघले जानकारी दिएको छ । वार्षिकोत्सवको अवसरमा संघका अध्यक्ष हेमराज सुवेदी,
मंगलवार १.०२ प्रतिशतले घटेर १४४९.९४ बिन्दुमा आइपुगेको छ , शेयर बजार
साउन ६, काठमाडौं । कारोबारको पहिलो दिन आइतवार तीनपटकको सर्किट लागेर ६ प्रतिशतले बढेको शेयर बजारले दोस्रो दिनदेखि भने घट्दो क्रम पछ्याएको छ । सोमवार ०.९५ अंकले घटेको नेप्से परिसूचक मंगलवार १.०२ प्रतिशतले घटेर १४४९.९४ बिन्दुमा आइपुगेको छ । मंगलवारको कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ । यस दिन कुल
नेप्से परिसूचकमा सर्किट ब्रेकर लागेर सेयर कारोबार आइतबार बन्द
काठमाडौं । नेपालमा नेप्से परिसूचकमा सकारात्मक सर्किट ब्रेकर लागेर सेयर कारोबार आइतबार बन्द भएको छ । कारोबार सुरु भएको पहिलो सवा १ घण्टामा नेप्से ६ प्रतिशतले बढेपछि सकारात्मक सर्किट ब्रेकरमार्फत सो दिनको कारोबार बन्द गरिएको हो । जानकारी अनुसार आइतबार बजार खुलेदेखि नै उच्च दरले नेप्से बढ्न थालेको थियो
मौद्रिक नीतिलाई घरेलु महासंघद्वारा स्वागत ! सहुलियतपुर्ण कर्जा र पुनरकर्जा प्रबाह गर्ने ब्यवस्था गर्नु राम्रो भएको टिप्पणी
नेपाल राष्ट्र बैंकले हालै प्रस्तुत गरिएको मौद्रिक नीतिलाई नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंह लगायतका सबै पदाधिकारी तथा सदस्यहरुले हार्दिक स्वागत गर्दै गभर्नर महाप्रसाद अधिकारीज्यू लगायतका राष्ट्र बैंक परिवार प्रति आभार प्रकट गरेका छन् ! लघु, घरेलु तथा साना उद्योगहरू
मौद्रिक नीति २०७७/०७८ सार्वजनिक : सिइओको तलब घटाउने, बोनश बाड्ँन नपाउने (पूर्ण पाठ सहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीतिमा चुक्ता पुँजीको ५ % भन्दा कम वितरणयोग्य नाफा भएका बैंकले नगद लाभांश दिन नपाउने,बैंकका सीइओको तलब घटाउने राष्ट्र बैंकको नीति लिएको छ । यस्तै बैंक तथा वित्तीय संस्थाको संचालकको भत्ता पनि घट्ने, बैंकहरुको
अजोड इन्स्योरेन्सको शेयर तपाइलाई पर्यो की परेन, २ लाख ७३ हजार जनाले १० कित्ता पाए
काठमाडौं । अजोड इन्स्योरेन्सले शुक्रबार आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले असार २५ देखि २९ गतेसम्म सर्वसाधारणलाई विक्री गरेको ३० लाख कित्ता आईपीओ बाँडफाँट गरेको हो । गोलप्रथाका आधारमा गरिएको बाँडफाँटमा २ लाख ७३ हजार जनाले १० कित्ताका दरले शेयर पाएका छन् । यो आईपीओ बाँडफाँटमा ४ लाख ८५ हजार ४९८ जना योग्य