नेशनल लाइफ इन्स्योरेन्सको प्रस्ताव १७.५ प्रतिशत लाभांश दिने
काठमाडौं, ३२ साउन । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १७.५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको साउन ३० गते बसेको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७५र७६ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत अर्थात ४६ करोड २३ लाख
नेप्से को कारोबार रकम १ अर्बमाथि
काठमाडौं, ३२ साउन । सताको पहिलो कारोबार दिन आइतबार (आज) नेप्से परिसूचक १७.३३ अंक घटेको छ । नेप्से परिसूचक १.२३ प्रतिशत घटेर १३९१.४६ विन्दुमा झरेको हो । गत साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १४०८.७९ विन्दुमा थियो । आज १८५ कम्पनीको ४३ लाख ७१ हजार ८५४ कित्ता शेयर १ अर्ब २५ करोड ९३ लाख रुपैयाँमा खरिद विक्री
बढ्यो विदेशी मुद्राको भाउ : हेर्नुस् कुन देशको कति ?
काठमाडौं / अमेरिकी डलर उकालो लाग्न थालेको । नेपाल राष्ट्रबैकंले आजका लागी तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार शुक्रबार अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ४५ पैसा विक्रीदर १२० रुपैयाँ ०५ पैसा रहेको छ। त्यस्तै यूरोपीयन यूरोको खरिददर १४१ रुपैयाँ ४१ पैसा, विक्रीदर १४२ रुपैयाँ १२ पैसा रहेको छ। अष्ट्रेलियन
लक्ष्मी बैंकका २ नयाँ एक्स्टेन्सन काउण्टर विस्तार
काठमाडौं । लक्ष्मी बैंकले आफ्ना दुई वटा छैटौं र सातौँ एक्स्टेन्सन काउण्टर दोलखा जिल्लामा स्थापना गरेको छ । छैटौं एक्स्टेन्सन काउण्टर दोलखा जिल्लाको तामाकोशी गाँउपालिका–वडा न. ३, जाफेमा स्थापना भएको हो भने सातौँ एक्स्टेन्सन काउण्टर कालिञ्चोक गाँउपालिका–वडा न. ८, सुनखानीमा रहेको छ । यी २ नयाँ एक्स्टेन्सन
एनआइसी एशिया बैंक र सिजी मोटोकर्पबीच सम्झौता
एनआइसी एशिया बैंक लिमिटेड र सुजुकी ब्राण्डका सवारीको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटोकर्प प्रा. लि. बीच यस बैंकलाई फाइनान्सिङ पार्टनर बनाउने समझदारी भएको छ । उक्त समझदारीपत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी तथा कम्पनीको तर्फबाट महाप्रबन्धक (सेल्स एण्ड मार्केटिङ)
राष्ट्र बैंकको बैंकहरुलाई निर्देशन, कर्मचारीको आलोपालो गरी बैंक चलाउ
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुलाई घरैबाट काम गर्न र अत्यावश्यक पर्ने शाखाहरु न्युनतम् कर्मचारीहरु मात्रै राखेर सञ्चालन गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । जनस्वास्थ्य सुरक्षाको मापदण्ड पालना गदै सेवा निरन्तरताको योजना तयारी गरी कर्मचारीलाई आलो पालो उपस्थित भई काम गर्ने व्यवस्था गर्न
७.९९ प्रतिशत ब्याजदरमा नेपाल बैंकको नयाँ घरकर्जा योजनाहरु
नेपाल बैंक लिमिटेडले सबैभन्दा कम ब्याजदरमा घरकर्जा योजना सार्वजनिक गरेको छ । बैंकले पाँच बर्ष अबधिका लागि ७.९९ प्रतिशत ब्याजदरमा घरकर्जा प्रदान गर्ने भएको हो । घर निर्माण, घर खरिद तथा तला थप गर्न यस प्रकारको कर्जा प्रदान गरिनुका साथै अन्य बैंकमा रहेको घरकर्जा समेत स्वाप गर्ने सुविधा रहेको छ । यसको
कोरोनाबाट प्रभावितले बैंकबाट पाउने भए यस्ता सेवा तथा सुबिधाहरु
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थाहरुले लागू गर्नुपर्ने व्यवस्थाबारे निर्देशन जारी गरेको छ। निर्देशनअनुसार नीतिले गरेका घोषणा अनुरुपको विभिन्न तोकिएका व्यवस्था बैंक तथा वित्तीय संस्थाहरुले लागू गर्नुपर्ने हुन्छ । कोभिड(१९बाट अति प्रभावित क्षेत्रमा
सेयर बजारमा हरियाली, यी हाइड्रोको मूल्यमा उछाल आयो
काठमाडौं । बिहीबारको सेयर बजारमा हरियाली छाएको छ । दुई दिन निरन्तर ओरालो लागेको बजार आज (साउन १५ गते) ७ अंकले उकालो लागेर १४३९ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०।५३ प्रतिशतको वृद्धि हो । बजारमा कूल एक अर्ब ३२ कम्पनीको सेयर कारोबार भएको छ । एक सय ८९ कम्पनीको ३४ लाख ३० हजार ५ सय ३२ कित्ता सेयर किनबेच
बीमा गर्दाका पाँच फाइदा
काठमाडौं । २०७२ सालमा आएको महाभूकम्पपछि बीमाबारे नेपालीहरुले सोच्ने विचारमा ‘सकारात्मक’ परिवर्तन आएको देखिन्छ । नेपालीहरुमा बीमाप्रतिको आकर्षण बढेको छ । तर पनि जति अघि बढ्नुपर्ने हो त्यो गतिमा अझै बीमा व्यवसाय अघि बढ्न सकेको छैन । नेपालमा बीमा व्यवसाय फस्टाउन नसक्नुको प्रमुख कारणहरु नेपाली समुदायमा