लक्ष्मी बैंकको संचालक समितिको अध्यक्षमा रमण नेपाल नियुक्त
काठमाडौं । लक्ष्मी बैंकको संचालक समितिको अध्यक्षमा रमण नेपाल नियुक्त भएका छन् । बैंकको भदौ १७ गते बसेको संचालक समितिको बैठकले अध्यक्षको पदमा नेपाललाई नियुक्त गरेको हो । उनले आजदेखि नै लागू हुने गरी बैंकको अध्यक्ष पदको जिम्मेवार सम्हाल्ने छन् । नवनियुक्त अध्यक्ष नेपालले राष्ट्र बैंकका गभर्नरसँग अनलाइन
अनलाइन शेयर कारोबार गर्ने ६४ हजार ६१६ बढी प्रयोगकर्ता पुगे
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार अनलाइन प्रयोग गर्ने सेयर लगानीकर्ताको संख्या ६४ हजार ६१६ जना पुगेको छ । सेयर बजारमा १५ लाखभन्दा बढी लगानीकर्ता रहे पनि क्रियाशिल लगानीकर्ताको संख्या २ लाख ८७ हजार ८५४ छ । जसमा अनलाइन प्रयोग गर्ने लगानीकर्ताको संख्या ६४ हजार ६१६ जना मात्रै रहेको छ । अहिले
पहिलो बन्यो सगरमाथा इन्स्योरेन्स, एक महिनामा झण्डै तीन अर्बको बीमा कारोबार,l
काठमाडौं । हाल संचालनमा रहेका निर्जिवन बीमा कम्पनीहरुले साउन महिनामा २ अर्ब ९२ करोड रुपैयाँ बीमाको कारोबार गरेका छन् । बीमा समितिबाट प्राप्त तथ्याङ्क अनुसार चालु आवको एक महिनामा कूल बीमा शुल्क आर्जन दुई अर्ब ९० करोड नाघेको छ । बीमा समितिको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको साउन महिनामा सबैभन्दा धेरै
लकडाउनले जीवनयापन प्रभावित भएसँगै बीमालेख धितो कर्जाको माग पनि बढ्दो
काठमाडौं, १२ भदौ । नेपालका जीवन बीमा कम्पनीहरूले बीमालेख धितोमा प्रवाह गर्ने कर्जा बढ्दै गएको पाइएको छ । गत आर्थिक वर्ष २०७६÷७७ मा १९ जीवन बीमा कम्पनीहरूले यस्तो धितोमा १२ अर्ब ७९ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन्, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ५८ प्रतिशत बढी हो । आर्थिक वर्ष २०७५÷७६ मा
सिडिएस एण्ड क्लियरिङको सिईओमा कृषि विकास बैंकका पूर्व कर्मचारी पूर्णप्रसाद आचार्य
काठमाडौं । कृषि विकास बैंकका पूर्व कर्मचारी पूर्णप्रसाद आचार्य सिडिएस एण्ड क्लियरिङ सिडिएससीको प्रमुख कार्यकारी अधिकृत सिइओमा पूर्णप्रसाद आचार्यलाई नियुक्त भएका छन। नेपाल स्टक एक्सचेञ्जले आफ्नो सहायक कम्पनी सिडिएससीमा गत असार १६ गते सिइओको लागि आवेदन माग गरेको थियो । सिडिएससीको रिक्त प्रमुख
बिफिन जब्स् पोर्टल सञ्चालनमा, बित्तिय क्षेत्रमा आवश्यक जनशक्ति लागि उपयुक्त प्लेटफर्म
बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल लिमिटेड बिफिनले रिक्रुटमेण्ट सम्बन्धी कार्य गर्नका लागी बिफिन जब्स् डट कम www.bfinjobs.com संचालनमा ल्याएको छ । नेपालको बैंक तथा वित्तीय संस्थाहरुको जनशक्ति विकासका लागि तालीम प्रदान गर्दै आइरहेको बिफिनले अब संस्थालार्इ आवश्यक पर्ने जनशक्ति छनौट गर्ने
भर्चुअलमार्फत बिफिनको दोस्रो बार्षिकोत्सव कार्यक्रम सम्पन्न, नेपालको बैंकिङ्ग तथा वित्तीय क्षेत्रमा प्रबिधिको प्रयोग अबको आवश्यकता -डेपुटी गर्भनर चिन्तामणी सिवाकोटी
बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल लिमिटेड (बिफिन) यहि मिति २०७७ श्रावण ३० (१४ अगष्ट, २०२०) गते आफ्नो बार्षिकोत्सव कार्यक्रम भर्चुअलमार्फत सम्पन्न गरेकोे छ । उक्त अवसरमा जुम मार्फत "Journal of Banking Finance and Insurance" को विमोचन गरीनुका साथै “COVID 19 AND NEW NORMAL: HOW WE CAN MANAGE OUR BUSINESS” बिषयक अनलाईन सेमिनारको आयोजना
३ वर्षे निःशुल्क डिम्याट योजना को म्याद थप
काठमाडाैं, भदौ २ – प्रभु क्यापिटलद्वारा “प्रभु क्यापिटलसँग जोडौं नाता, पाउँ ३ वर्षसम्म निःशुल्क डिम्याट खाता” भन्ने नाराका साथ सञ्चालनमा ल्याएको उक्त ३ वर्षे निःशुल्क डिम्याट योजना भाद्र मसान्तसम्म थप गरेको छ । प्रभु क्यापिटल लिमिटेडले श्रावण महिनाभरी डिम्याट खाता खोल्ने ग्राहकहरुको लागि ३
नबिल बैंकले ३० प्रतिशतभन्दा बढी लाभांस दिन सक्ने
नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिले यो वर्ष बैंक तथा वित्तीय संस्थाहरुलाई ३० प्रतिशत भन्दा बढी लाभांश बाँड्न नपाउने व्यवस्था गरेको छ । तर नबिल बैंकले यो वर्ष ३०.१३ प्रतिशत लाभांश दिनसक्ने क्षमता रहेको जनाएको छ । १०
भदाै ०१ गते रु.७०० करोडको ट्रेजरी बिल बोलकबोल हुने बारेको सूचना ।
भदाै ०१ गते रु.७०० करोडको ट्रेजरी बिल बोलकबोल हुने बारेको सूचना । भदाै ०१ गते रु.७०० करोडको ट्रेजरी बिल बोलकबोल हुने बारेको सूचना । is published by Nepal Rastra Bank (NRB) published on Official Page on 2077-4-32