अब रोल्पाको लिवाङमा पनि प्रभु बैंकको शाखा
काठमाडौं । प्रभु बैंकले रोल्पा जिल्लाको रोल्पा नगरपालिका- ४ लिवाङमा २१० औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको रोल्पा नगरपालिकाका मेयर पुर्ण के. सीले गरेका छन् । केसीले बैंकले व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नाे शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर
ज्योति लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा कात्तिक २६ मा हुने
काठमाडौं, ३ कात्तिक । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले कात्तिक २६ गते कर्पोरेट कार्यालयमा तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको आइतबार सम्पन्न बैठकले आगामी २६ गते साधारणसभा गर्ने निर्णय गरेको हो । कम्पनीले आईपीओ जारी गर्ने विशेष प्रस्ताव सहित अन्य प्रस्तावहरु राखेर कात्तिक
एनआईबीएल सहभागिता फण्डको स्वचालित कारोबार प्रणाली शुरू
काठमाडौं, २ कात्तिक । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रवद्र्धक र एनआईबीएल एस क्याप्टिल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबीएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबीएल सहभागिता फण्डको स्वचालित कारोबार प्रणाली शुरू गरिएको हो छ । खुलामुखी यो योजना सञ्चालनमा आएको एक वर्ष पूरा भएको
शेयर कारोबारमा लगानीकर्ताको आकर्षण घट्दै
काठमाडौं, २ कात्तिक । सातको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ५.६६ अंक घटेर १५५६.८० विन्दुमा रोकिएको छ । दशैं लागेसँगै शेयर कारोबारमा कमी आउँन थालेको छ । आज १८७ कम्पनीको ४३ लाख ८२ हजार १० कित्ता शेयर एक अर्ब २५ करोड २७ लाख रुपैयाँमा खरिद विक्री भएको छ । आज सर्वाधिक मूल्यको
एनआईसी एशिया बैंकले ल्यायो अनलाईन सुविधा
काठमाडौं, ५ असोज । एनआईसी एशिया बैंकले अनलाईनबाटै भौचर भर्न सकिने व्यवस्था गरेको छ । समयअनुरुप परिष्किृत सेवा तथा सुविधाहरू ल्याउने क्रमलाई निरन्तरता दिँदै बैंकले आफ्नो ग्राहकको सहजताका लागि घर वा अफिसबाट आफ्नो मोबाइल, ल्यापटप, कम्प्युटर प्रयोग गरी बैंकको चेक आफ्नो वा आफुले चाहेको खातामा जम्मा गर्न अनलाईनबाटै
लकडाउनकै बीचमा नेपाल बैंककोपाँच वटा एक्सटेन्सन काउण्टर सञ्चालनमा, ३३औं एक्सटेन्सन काउण्टर गलकोटको हटिया बजारमा
काठमाडाैँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले बाग्लुङ्ग जिल्लाको गलकोट नगरपालिकास्थित मुख्य बजार हटियामा गल्कोट शाखा हरिचौर अन्तर्गत रहनेगरी ३३ औँ एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । गलकोट नगरपालिकाको मुख्य ब्यापारिक केन्द्र हटिया बजारलाई लक्षित गरि सुरू गरेको बैंकको नयाँ एक्सटेन्सन
बीमा गर्दा ध्यान दिनुपर्ने कुराहरु
काठमाडौं । बीमा जोखिम व्यवथापनको एक महत्वपूर्ण औजार हो । बीमितले आफ्नो जीवन, सम्पति वा दायित्वमा पर्न सक्ने जोखिमको आर्थिक भार बीमकलाई हस्तान्तरण गर्ने प्रक्रिया नै बीमा हो । मानविय समाजमा विपत्ति, जोखिमका अनेकौँ सम्भावनाहरु जहि तहि रहेका हुन्छन् । जुन विपत्ति, जोखिम अहिले, आज, भरे, भोलि जतिखेर पनि हुन्
बैंकहरुमा तरलता बृद्धि, निषेधाज्ञा अवधिमा १९ अर्व लगानी मात्र लगानी, डिपोजिट ६ खर्ब बढी
काठमाडौं । निषेधाज्ञाको अवधिमा बैंकहरुले १९ अर्व लगानी गरेका छन्। नेपाल बैकर्स संघका अनुसार साउन अन्तिममासमममा बैंकहरुले २८ खर्व ७८ अर्व कर्जा लगानी गरेकोमा भदौं १९ गतेसम्ममा लगानी बढेर २८ खर्व ९७ अर्व रुपैयाँ पुगेको छ । साउनमा घटेको बैंकहरुको कर्जा भदौ लागेसँगै सुधार हुन थालेको हो । असारसम्ममा
सांग्रिला डेभलपमेन्ट बैंकको मुद्दती निक्षेपको ब्याजदर यस्तो छ
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले बैंकको मुद्दती खातामा आज मंगलबारबाट लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । बैंकले उक्त खातामा यस्तो व्याजदर निर्धारण गरेको छ ।
३३ जलविद्युत कम्पनीको शेयर मूल्य बढ्यो, २८ वटा कम्पनीको शेयरमूल्यमा सर्किट, कारण यस्तो छ
काठमाडौं । धितोपत्र दोस्रो बजारमा सूचीकृत ३३ वटै जलविद्युत कम्पनीको शेयर मूल्य बढेको छ । कारोबारमा आएका अन्य समूहमध्ये सर्वाधिक ९ दशमलव ३ प्रतिशतले परिसूचक बढ्दा जलविद्युत क्षेत्रका सबै कम्पनीहरूको शेयर मूल्य बढेको हो । शेयर बजारमा सूचीकृत ३३ वटा हाइड्रोपावर कम्पनीमध्ये २८ वटा कम्पनीको शेयरमूल्यमा