नागरिक पोष्ट News

तिनाउ मिसन डेभलपमेन्ट बैंकको १२ प्रतिशत लाभांश शेयर धनीको खातामा

काठमाडौं - तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडले बोनस शेयर आफ्ना शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ ।बैंकको असार २५ गते सम्पन्न तेर्हौं वार्षिक साधारणसभाबाट बैंकका शेयरधनीहरुलाई चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर प्रदान गर्ने विशेष प्रस्ताव पारित भए बमोजिम उक्त बोनस शेयर शेयरधनीहरुको खातामा

कामना सेवा विकास बैंकको नयाँ ब्याजदर

काठमाडौं । कामना सेवा विकास बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विकास बैंकले आज आज (कार्तिक २१ गते, शुक्रबार) बाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।बैंकले निक्षेपमा १ दशमलव ७५ प्रतिशतदेखि ५ दशमलव ५० प्रतिशतसम्म ब्याजदर प्रदान गरेको छ । त्यस्तै, बैंकले मुद्धती निक्षेपमा ७ देखि ८ प्रतिशत

बुधबार शेयर बजार घट्रदो क्रममा

sf7df08fF}, १९ कात्तिक । बुधबार शेयर बजार २.३९ अंकले

४४ बैंक तथा वित्तीय संस्थाले मागे ७२ अर्ब पुनरकर्जा, कार्तिकसम्म पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकमा ७२ अर्ब रुपैयाँ बराबरको पुनरकर्जाका लागि आवेदन परेको छ । ४४ वटा बैंक तथा वित्तीय संस्थाबाट ७२ अर्ब रुपैयाँ बराबरको पुनरकर्जा माग गरेकोे नेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख देवकुमार ढकालले जानकारी दिए । ‘४४ वटा बैंक तथा वित्तीय संस्थाबाट ७२

अब सनराईज बैंकको अर्काे ३ नयाँ शाखाहरु

काठमाडौं, १७ कात्तिक । सनराइज बैंकको एकै दिनमा ३ शाखा बिस्तार गरिएको छ। बैंकले बाग्मती प्रदेशको सूर्यविनायक, गण्डकी प्रदेशको अमरसिंह र लुम्बिनी प्रदेशको योगीकुटीमा ३ नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ ।आफ्ना ग्राहकहरुलाई सहज सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले बैंकले देशका विभिन्न भागमा शाखा सञ्चालन

कुमारी बैंकको फोनलोन सुविधा

ठमाडौं, १७ कात्तिक । कुमारी बैंकले फोनलोन नामक नयाँ कर्जा सुविधा संचालनमा ल्याएको छ । यसले आफ्ना ग्राहकहरुलाई सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । आफ्ना सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले फोनलोन नयाँ सेवा संचालनमा ल्याएको हो । कुमारी बैंकमा विभिन्न

एनएमबि बैंकको नेपालमै पहिलो पटक एनएमबि सापटी कर्जा सेवा सुरु

ठमाडौं, १७ कात्तिक । एनएमबि बैंकले आर्टिफिसियल ईन्टेलिजेन्सद्वारा संचालित एनएमबि सापटी कर्जा सेवा सुरु गरेको छ । यो नेपालमै पहिलो पटक चौबिसै घण्टा र सातै दिन पूर्ण स्वचालित रुपमा प्रदान गरिने कर्जा सुविधा हो । यसले कर्जा प्रवाहको लागि आवेदनदेखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेप

शेयर कारोबारमा अनलाईन कारोबारले लगानीकर्तालाई सहज

काठमाडौं, १६ कात्तिक । यो साताको पहिलो कारोबार दिन आज (आइतबार) शेयर बजार ४.७२ अंकले घटेको छ । नेप्से परिसूचक १६४०.९५ विन्दुमा झरेको छ । १ सय ९६ कम्पनीको २ अर्ब ९३ करोड रुपैयाँको शेयर कारोबार भएको छ।कारोबारमा आएका १२ समूह मध्ये ५ समूहबाहेक अरु सबै समूहमा गिरावट आएको छ। सबैभन्दा धेरै माइक्रोफाइनान्स समूहको उपसूचक

शेयर कारोबारमा अनलाईन कारोबारले लगानीकर्तालाई सहज

काठमाडौं, १६ कात्तिक । यो साताको पहिलो कारोबार दिन आज (आइतबार) शेयर बजार ४.७२ अंकले घटेको छ । नेप्से परिसूचक १६४०.९५ विन्दुमा झरेको छ । १ सय ९६ कम्पनीको २ अर्ब ९३ करोड रुपैयाँको शेयर कारोबार भएको छ।कारोबारमा आएका १२ समूह मध्ये ५ समूहबाहेक अरु सबै समूहमा गिरावट आएको छ। सबैभन्दा धेरै माइक्रोफाइनान्स समूहको उपसूचक

नेप्से दोहोरो अंकले बढ्यो, बैंकिङ क्षेत्रमा बहार, सबैभन्दा बढी एनआइसी एशियाको कारोबार

काठमाडौं । सेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । मङ्गलबार पनि दोहोरो अङ्कले बढेको नेप्से आज १३.९४ बिन्दुले बढेर एक हजार ५९७.७१ मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक ३.१० ले वृद्धि भई ३१६.६५ मा पुगेको छ । कूल १९२

कुल पोष्ट : 670