नागरिक पोष्ट News

नेप्से दिनभरिमा २ सय कम्पनीको २ करोड ५९ लाख ४५ हजार ३ सय ८० कित्ता शेयर किनबेच हुँदा ९ अर्ब २२ करोड रुपैयाँ भन्दा बढीको कारोबार

काठमाडौं । नेप्से ७५ दशमलव ०२ अंकले बढेर १,९६८ दशमलव २७ को विन्दुमा कायम भएको छ ।ट्रेटिङ, होटल, निर्जिवन बीमा र उत्पादनमूलक क्षेत्र बाहेक अन्य क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ । दिनभरिमा २ सय कम्पनीको २ करोड ५९ लाख ४५ हजार ३ सय ८० कित्ता शेयर किनबेच हुँदा ९ अर्ब २२ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको

युनाईटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर कम्पनीले निष्काशन गरेको आईपओ आजै अपरान्ह ४ बजे बाँडफाँड हुने

१४ मंसिर, काठमाडौं । युनाईटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर कम्पनीले निष्काशन गरेको आईपओ आजै अपरान्ह ४ बजे बाँडफाँड हुने भएको छ ।सो आईपिओको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको रजिष्टर्ड कार्यालयमा आईपिओ बाँडफाँड गर्न लागिएको हो । कम्पनीले आठ लाख १२ हजार ७३० कित्ता आईपिओमा कूल पाँच लाख ४१ हजार

शेयर बजारमा उत्साह कायमै, परिसूचक १८७४ विन्दुमा

काठमाडौं, १० मंसिर । नेप्से परिसूचक १८७४ विन्दुमा उक्लिएको छ । आज बजार परिसूचक ६४.७७ अंकले बढेर परिसूचक सो विन्दुमा पुगेको हो ।पछिल्लो समय शेयर बजारमा निकै सुधार भईरहेको छ । हिजै मात्र पनि परिसूचक २९.६८ अंकले बढेको थियो । आज कारोबारमा आएको १२ समूह मध्ये होटल बाहेक अरु सबै समूहमा बृद्धि भएको छ। होटल समूहमा

लक्ष्मी बैंकको तीन नयाँ शाखा विस्तार

काठमाडौं । लक्ष्मीबैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा ३ नयाँ शाखा विस्तार गरेको छ।उक्त शाखाहरु ललितपुरजिल्लाको ललितपुर–८ पाटन र सुन्धारा तथा काठमाडौं जिल्लाको गोकर्णेश्वर–७, मूलपानी, र सोहीजिल्लाको टोखा–३, टोखामा संचालनमा ल्याएको हो । यी ३ नयाँ शाखाहरुको स्थापनाको साथै लक्ष्मी बैंकको

नेपाल राष्ट्र बैंकले ३० अर्ब रूपैयाँ बराबरको निक्षेप संकलन उपकरण निष्काशन गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३० अर्ब रूपैयाँ बराबरको निक्षेप संकलन उपकरण निष्काशन गर्ने भएको छ । बैंकले २८ दिनको अवधिको लागि निक्षेप संकलन उपकरण निष्काशन गर्न लागेको एक सूचना मार्फत् जानकारी दिएको छ । निक्षेप संकलन उपकरण खरिद गर्न चाहाने बैंक तथा वित्तीय संस्थाले घटीमा ५ करोड रुपैयाँदेखि बढीमा ५

वुधवार नेप्से २३ दशमलव ३२ अंकले बढेर १,७४१ दशमलव ८१ को विन्दुमा कायम

काठमाडौं । साताको चौथौ दिन (वुधवार) नेप्से २३ दशमलव ३२ अंकले बढेर १,७४१ दशमलव ८१ को विन्दुमा कायम भएको छ ।बैंकिङ्, विकास बैंक र हाईड्रोपावर बाहेक अरु सबै क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ । दिनभरिमा १ सय ९४ कम्पनीको १ करोड १६ लाख ७४ हजार ८ सय ७५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७९ करोड रुपैयाँ भन्दा बढीको कारोबार

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरुको आम्दानीमा गिरावट

३ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष २०७७र७८ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरुको आम्दानीमा गिरावट आएको छ । विश्वव्यापि रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)  का कारण भएको लकडाउन र त्यसबाट जनजिवनमा पर्न गएको असरका कारण बैंकहरुले गत वर्षको पहिलो त्रैमासिकको तुलनामा नाफा कमाउन सकेनन् । कोभिड-१९ का

नेप्से माथि माथि चढ्दै, एकैदिन ४ अर्ब ८२ करोड बढीको शेयर कारोबार

काठमाडौं, २७ कात्तिक । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक १७१८.४९ अंकमा बन्द भएको छ । आइतबारदेखि निरन्तर बढेको बजार आज पनि १०.८२ अंकले बजार बढेको हो । १९८ ओटा कम्पनीको ४९ हजार ११७ पटकको कारोबारमा १ करोड ३८ लाख ८९ हजार १८९ कित्ता शेयर ४ अर्ब ८२ करोड ६२ लाख रुपैयाँमा खरिद विक्री भएको छ । आज नेपाल पुनर्बीमा

सूर्या लाइफद्वारा १०.५२५ प्रतिशत लाभांश घोषणा

ठमाडौं, २६ कात्तिक । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५÷७६ को नाफाबाट लाभांश दिने घोषणा गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको आधारमा ५ प्रतिशत बोनस सेयर र करसहित ५.५२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। कम्पनीले उक्त लाभांश बीमा समितिबाट र आगामी साधारणसभाबाट पारित भएपछि

नेप्सेको बढेर साढे तीन अर्बभन्दा बढि कारोबार

काठमाडौं । साताको पहिलो दिन (आईतबार) नेपाल स्टक एक्सचेन्जमा कारोबार र शेयर मूल्य दुवै बढेको छ । साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले बृद्धि भएको छ भने कारोबार साढे तीन अर्बभन्दा माथि पुगेको छ ।आइतबार नेप्से १२.४९ अंकले बृद्धि भई १६४८.५८ पुगेको छ । कूल १९८ वटा कम्पनीको एक करोड ८ लाख ६३ हजार ४५६ कित्ता

कुल पोष्ट : 670