एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग सेवामार्फत मुद्दती खाता खोल्न सकिने
काठमाडौं, १७ मंसिर । एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ्गमार्फत मुद्दती खाता खोल्न सक्ने व्यवस्था गरेको छ । बैंकले अनलाइन माध्यमबाट मुद्दती खाता खोल्ने सुविधालाई अझ सहज बैंकिङ्गको प्रत्याभूति गराउन ग्राहकलाई मोबाइल एपमा रहेको ‘फिक्स डिपोजिट’ आइकनमा ट्याप गरी जुनसुकै स्थान तथा समयमा मुद्दती खाता
नेपाल स्टक एक्सचेन्जमा बुधबार एकै दिन ७० अंकले नेप्से परिसूचक बृद्धि
काठमाडौं, १७ मंसिर । लगातार उकालो लागेको शेयर बजारमा बुधबार (आज) पनि लगानीकर्ताको उत्साह उत्तिकै देखिएको छ । आज कारोबार रकममा कमी आएको भएपनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूच भने सर्वाधिक अंकले वृद्धि भएको छ । बुधबार नेप्से परिसूचक ७०.६२ अंकले वृद्धि भएको नेप्से परिसूचक २०७१.०२ विन्दुमा पुगेर बन्द भएको
शेयर बजार नेप्से परिसुचक ३ दशमलव ३५ अंकले बढेर २०००.४० को विन्दुमा कायम
काठमाडौं । आज नेप्से सामान्य अंकले बढेको छ । आज शेयर बजार नेप्से परिसुचक ३ दशमलव ३५ अंकले बढेर २०००.४० को विन्दुमा कायम भएको छ । आज हाइड्रोपावर कम्पनी, माइक्रोफाइनान्स, जीवन बीमा समुह, उत्पादनमुलक र अन्य उपसूचक हरियाली भएका छन् । यी उपसुचकमध्ये सबैभन्दा धेरै जीवन बीमा समुह २१६ प्रतिशतले बढेको छ । दिनभरिमा
सरकारी स्वामित्व समेत रहेको तारागाँउ रिजेन्सी होटलले शेयरधनीलाई मालामाल बनाउन सक्ने संभावना छ
काठमाडौं । अहिलेको शेयर बजारमा यस्ता कम्पनी पनि छन्, जसको शेयरमा धेरै लगानीकर्ताको आँखा पर्न सकेको छैन तर आगामी दिनहरुमा त्यसका शेयरधनी मालामाल बन्नसक्ने प्रचुर संभावनाहरु छन् । सरकारी स्वामित्व समेत रहेको तारागाँउ रिजेन्सी होटल यस्तै प्रचुर संभावना बोकेको कम्पनी हो, जसका शेयरधनीले आगामी दिनहरुमा
माउन्टेन इनर्जी नेपालको आइपीओ बाँडफाँड भोलि हुने
काठमाडौँ । माउन्टेन इनर्जी नेपाल लिमिटेडको साधारण शेयर (आइपिओ) भोलि बाँडफाँड हुँदैछ । आइतबार प्रि अलोटमेन्ट सम्पन्न भएको उक्त आइपिओको बाँडफाँड बुधबार बिहान १० बजे माउन्टेन इनर्जी नेपाल लिमिटेडको कार्यालय डिल्लीबजार, काठमाडौंमा हुने जनाएको छ । कम्पनीको आइपिओमा ६ लाख ७४ हजार जना आवेदकले १ अर्ब ३९ करोड
नेपाल बंगलादेश बैंक लिमिटेडको लाभांश घोषणा
काठमाडौं । नेपाल बंगलादेश बैंक लिमिटेडको लाभांश घोषणा गरेको छ ।बैंकको हिजो बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ६ प्रतिशत बोनस शेयर र २ दशमलव ४२ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल ८ दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावित

नेप्से २८ दशमलव ७९ अंकले बढेर १,९९७ दशमलव ०५ को विन्दुमा कायम
काठमाडौं । नेप्से २८ दशमलव ७९ अंकले बढेर १,९९७ दशमलव ०५ को विन्दुमा कायम भएको छ ।बैंकिङ्, विकास बैंक, फाइनान्स र म्युचअल फन्ड बाहेक अन्य क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ । दिनभरिमा १ सय ९८ कम्पनीको २ करोड ५१ लाख ९१ हजार ३ सय १९ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ८६ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । आज
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको नयाँ व्याजदर प्रकाशन
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न ३ वटा खातामा भोलिबाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो । बैंकले प्रकाशन गरेको व्याजदर अनुसार ग्राहकलाई ७ दशमलव ७७ प्रतिशतदेखि १० दशमलव ५० प्रतिशतसम्म व्याज प्रदान गरिने जनाएको छ ।