युनाइटेड फाइनान्सले आफ्ना शेयरधनीलाई लाभांश नदिने
काठमाडौं । युनाइटेड फाइनान्सले आफ्ना शेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको मङ्सिर २४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६र७७ को मुनाफाबाट लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो । कम्पनीले संस्थाको वित्तीय अवस्था थप सबल र शशक्त बनाउनका लागि आर्थिक वर्ष २०७६ ७७ को मुनाफाबाट लाभांश वितरण
प्राइम कमर्शियल बैंक लिमिटेडको स्वामित्वमा रहेको नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर लिलामा बिक्री
काठमाडौं । प्राइम कमर्शियल बैंक लिमिटेडको स्वामित्वमा रहेको नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर लिलाम बढाबढ बिक्री भएको छ । संस्थाले बैंकको ८६ हजार ९ सय कित्ता संस्थापक समूहको शेयरहरू लिलाम बढाबढ गरी बिक्री गर्न लागेको हो । उक्त शेयरको न्युनतम मूल्य प्रतिकित्ता ३ सय रूपैयाँ तोकिएको
शेयर बजारसूचक नेप्से बुधबार पनि घट्यो
काठमाडौं, २४ मंसिर । शेयर बजारसूचक नेप्से बुधबार पनि घटेको छ । कारोबारको सुरुदेखि नै ओरालो लागेको नेप्से ४३.०२ अंकले घटेर १ हजार ९ सय ५२ बिन्दुमा आएको छ । बुधबार जलविद्युत्को समूहगत परिसूचक मात्रै बढेको छ । जलविद्युतको पनि ०.८२ अंकले मात्र बढेको छ । यस दिन २ सय १ कम्पनीको ४ अर्ब ५८ करोड रुपैयाँको शेयर किनबेच
शेयर बजारमा फेरि हरियाली छायो, नेप्से ७२.२८ अंकले बढ्यो, साढे ६ अर्ब बढीको कारोबार
काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजार ७२ दशमलव २८ अंकले बढेर २ हजार ४ दशमलव ३९ अंकमा पुगेको छ । आइतबार १२३ अंकले नेप्से परिसूचक घटेको थियो । आइतबारको तुलनामा सोमबार कारोबार रकम भने घटेको छ । तर कारोबार हुने कम्पनीको संख्या भने बढेको छ । सबैभन्दा बढी नारायणी डेभलपमेन्ट बैंक र रसुवागढी हाइड्रोपावर
नेप्सेमा आइतबार एक्कासी नकारात्मक सर्किट लाग्नुको खास कारण यस्तो छ
काठमाडौं, । साताको पहिलो कारोबार दिन आइतवार (२१ मंसिर ) नेप्सेमा नकारात्मक सर्किट लागेको छ । नेप्से ६ प्रतिशत घटेपछि आइतवारका लागि कारोबार बन्द भएको हो । नेप्से सूचक १२३.३४ अंकले घटेर १९३२.११ विन्दुमा आइपुगेको छ । कारोबार भने ७ अर्ब २० करोड रुपैयाँभन्दा बढीको भएको छ । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जाको
एनआईसी एशिया बैंकको २३औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं, २१ मंसिर । एनआईसी एशिया बैंकले प्रस्ताव गरेको २० प्रतिशत लाभांश पारित भएको छ । कम्पनीले आइतवार सम्पन्न २३औं वार्षिक साधारण सभाले प्रस्तावित १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो । सभाले सोही आर्थिक वर्षको सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको
सेबोनले ब्रोकर कमिशन घटाउन आलटाल गरेपछि लगानीकर्ता आन्दोलनमा उत्रे
काठमाडौं । शेयर कारोबारमा ब्रोकर कमिशन घटाउन माग गर्दै शेयर लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्ड( सेबोन) घेराउ गरेका छन् । शेयर लगानीकर्ताहरूले ०.२५ प्रतिशत मात्रै ब्रोकर कमिसनको नयाँ व्यवस्था गर्न माग गरेको हुन् । नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ, पुँजीबजार लगानीकर्ता संघ, पुँजीबजार संघ र
शेयर धितो कर्जा जोखिमतर्फ, राष्ट्र बैंकले शेयर धितोमा जाने कर्जालाई कडाई गर्ने
काठमाडौं । बढ्दै गएको शेयर बजारदेखि नेपाल राष्ट्र बैंकको गम्भीर ध्यानाकर्षण भएको छ । शेयर बजार बढ्दै जाँदा सूचीकृत कम्पनीहरुको शेयर बजार पुँजीकरण बढेसँगै हुनसक्ने जोखिमका कारणले राष्ट्र बैंकले चासो देखाएको हो । सोही कारण मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत् शेयर धितोमा जाने कर्जालाई राष्ट्र
नेपाल स्टक एक्सचेञ्जमा ३ वटा कम्पनीको शेयर सूचिकृत:हेर्नुहोस् कुन कुन परे
काठमाडौं । यो साता नेपाल धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्जमा ३ वटा कम्पनीको शेयर सूचिकृत भएको छ । स्टकका अनुसार ३ वटै कम्पनीको बोनस शेयर सूचिकृत भएको हो । यस साता नेप्सेमा नेरूडे लघुवित्त वित्तीय संस्था लिमिटेड ५ लाख ९६ हजार ४ सय ७० दशमलव ५ कित्ता बोनस शेयर सुचिकृत भएको छ । विजय लघुवित्त वित्तीय
ब्रोकर कमिशन घटाउनु पर्ने माग राख्दै लगानीकर्ताहरुको सङ्गठनका प्रतिनिधिहरूले आज धितोपत्र बोर्डमा ज्ञापन पत्र बुझाए
काठमाडौं । ब्रोकर कमिशन घटाउनु पर्ने माग राख्दै लगानीकर्ताहरुको सङ्गठनका प्रतिनिधिहरूले आज धितोपत्र बोर्डमा ज्ञापन पत्र बुझाएका छन्। नेपाल इन्भेष्टर फोरम, शेयर लगानीकर्ता संघ नेपाल, नेपाल पुँजीबजार लगानीकर्ता संघ, नेपाल पुँजीबजार संघ र शेयर लगानीकर्ता दबाब समुहका प्रतिनिधिहरूले संयुक्त रुपमा ब्रोकर