नेपाल राष्ट्र बैंकबाट आशा लघुवित्तको लाभांश स्वीकृत
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट आशा लघुवित्तको लाभांश स्वीकृत भएको छ । राष्ट्र बैंकले संस्थाको उक्त शेयरलाई पुस २ गते वितरण गर्न स्वीकृति प्रदान गरेको लघुवित्तले जनाएको छ । लघुवित्तले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट १५ प्रतिशतले हुन आउने ३ करोड ४८ लाख ४३ हजार २ सय बराबरको बोनस शेयर र कर प्रयोजनको लागि
नेप्से परिसुचक २२ दशमलव ७० अंकले घटेर २,०३२ दशमलव ५१ को विन्दुमा कायम भएको छ
काठमाडौं । नेप्से परिसुचक २२ दशमलव ७० अंकले घटेर २,०३२ दशमलव ५१ को विन्दुमा कायम भएको छ। आज माईक्रोफाइनान्स बाहेक सबै उपसूचक राताम्मे भएका छन् । आज दिनभरिमा १ सय ९५ सय वटा कम्पनीको १ करोड ४१ लाख १४ हजार ४ सय ६० कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७६ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । आज सबैभन्दा धेरै महुली
एभरेष्ट बैंकले पुस २७ गते २६ औं वार्षिक साधारण सभा गर्ने भएको छ
काठमाडौं । एभरेष्ट बैंकले पुस २७ गते २६ औं वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकले उक्त सभा बिहान ११ बजे बैंकको केन्द्रिय कार्यालयमा गर्ने जनाएको छ । बैंकले साधारण सभा र लाभांश प्रयोजनका लागि पुस १० गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने भएको छ । त्यसकारण शेयरधनीहरुले लाभांश प्राप्त गर्न र साधारण सभामा भाग
नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक आज ६ दशमलव २० अंकले घटेर २०५५ दशमलव २२ को विन्दुमा कायम
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक आज ६ दशमलव २० अंकले घटेर २०५५ दशमलव २२ को विन्दुमा कायम भएको छ । आज कूल पाँच अर्ब १४ करोड ४६ लाख ७५ हजार ५७८ रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै छ्ङदी हाइड्रोपावरका लगानीकर्ताले र महुली लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै,
मेगा बैंक नेपाल लिमिटेडको राजधानीका तीन ठाउँमा एकैपटक एक्सटेन्सन काउन्टर विस्तार
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले राजधानीका तीन ठाउँमा एकैपटक एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ७, नारायणटार, काठमाडौंकै कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ स्थित गान्धी आदर्श माध्यमिक विद्यालय नजिकै रहेको गान्धी मोड र भक्तपुरको सूर्यविनायक नगरपालिकाको
बेष्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा उमेश सिंह भण्डारी नियुक्त भए
काठमाडौं । बेष्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृत उमेश सिंह भण्डारी नियुक्त भएका छन् । भण्डारीलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । अहिले १२ प्रतिशत हाराहारी खराब ऋण रहेको कम्पनीको डुबेको ऋण उठाएर खराब कर्जा पाँच प्रतिशतमा झार्ने शर्तमा बेष्ट फाईनान्सको
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज माउन्टेन इनर्जी नेपाल साधारण शेयर (आइपिओ) सूचिकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज माउन्टेन इनर्जी नेपाल साधारण शेयर (आइपिओ) सूचिकृत भएको छ ।नेप्सेमा कम्पनीको १ करोड ९६ लाख ८० हजार २ सय ७० कित्ता आइपिओ सूचिकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम १ सय १४ रूपैयाँ ८१ पैसादेखि अधिकतम ३ सय ४४ रूपैयाँ ४३ रुपैसासम्मको कारोबार
कृषि विकास बैंकले १५.७८ प्रतिशत लाभांश दिने घोषणा
काठमाडौं, २९ मंसिर । कृषि विकास बैंकले १५.७८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको आज बिहान बसेको सञ्चालक समिति बैठकले गत वर्ष आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । यस्तै बैंकले नेपाल सरकारको अग्राधिकार शेयरमा पनि
ग्लोबल आइएमई बैंक लिमिटेडले ६ वटा नयाँ शाखासहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ६ वटा नयाँ शाखासहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यस सँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २३८ पुगेको बैंकले जनाएको छ । बैंकले तेह्रथुम जिल्ला फेदाप गाउँपालिकामा, धनुषा जिल्ला नगराईन नगरपालिका फुलगामा, दैलेख जिल्ला दुल्लु नगरपालिका तथा भैरबी गाउँपालिकामा,
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई लाभन्सको प्रस्ताव गरेको छ
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले २०७६/७७ को मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभाश प्रस्ताव गरेको छ । बैंकको आज मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने निर्णय गरेको हो । आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ५ दशमलव २५ प्रतिशत बोनस शेयर र २ दशमलव २५ प्रतिशत नगद