अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टले २३ औं वार्षिक साधारणसभा आज
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टले २३ औं वार्षिक साधारणसभा आज पुस ८ गते गर्ने भएको छ । कम्पनीको संचालक समितिले प्रस्ताव गरेको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ० दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने सभाले प्रस्ताव पारित गर्नेछ । सभामा २१ औं वार्षिक साधारणसभाबाट पारित १ः१ अनुपातमा
यूनाइटेड इन्स्योरेन्स कम्पनी र नेपाल चिकित्सक संघ बिच संम्झौता सम्पन्न
काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी र नेपाल चिकित्सक संघ बिच निर्जीवन बीमा सेवा आदान प्रदान सम्बन्धि संम्झौता सम्पन्न भएको छ ।उक्त सम्झौतापत्रमा कम्पनीको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल तथा नेपाल चिकित्सक संघका तर्फबाट अध्यक्ष डा. लोचन कार्कीले हस्ताक्षर गरे । सम्झौता पश्चात्
आज सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १ अर्ब ६ करोडमाथिको शेयर कारोबार
काठमाडौं । आज नेप्से परिसूचक ९६ दशमलव ८८ अंकले घटेर १,९३५ दशमलव ६३ को विन्दुमा कायम भएको छ । आज १ सय ९८ वटा कम्पनीको १ करोड ४५ लाख कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ४ करोडमाथिको शेयर कारोबार भएको छ । आज सबै उपसूचक राताम्मे भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आइतबार संसद विघटन गर्दै बैशाखमा मध्यावधी
सिईओ भरत बहादुर बस्नेतको विदाई सँगैु सुरेश प्रसाद खत्रीलाई कामु सिईओमा नियुक्त गर्दे नेशनल लाईफ इन्स्योरेन्स कम्पनी
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको सिईओ भरत बहादुर बस्नेतको पदावधी पुस ५ गतेबाट सकिएको छ । उनलाई विदाई गरिएको छ । यसैबीच, सो कम्पनीको यही पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीलाई कामु सिईओमा नियुक्त गर्ने निर्णय गरेको छ ।
नागरिक लगानी कोषले हकप्रद शेयर निष्कासनका लागि बुकक्लोज मिति तय
काठमाडौं । नागरिक लगानी कोषले हकप्रद शेयर निष्कासनका लागि बुकक्लोज मिति तय गरेको छ ।कोषले हकप्रद शेयर निष्काशन गर्ने प्रयोजनका लागि पौष १४ गते, एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो । त्यसकारण, पौष १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् । कोषले
माउन्टेन इनर्जी नेपाल लिमिटेडले सातौँ वार्षिक साधारण सभा आह्वान
काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले सातौँ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुस ३ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको सातौँ वार्षिक साधारण सभाको मिति तय भएको हो । उक्त सभा पुस २७ गते सोमबार आम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, काठमाडौंमा बिहान ११ बजेबाट
२० वटा वाणिज्य बैंकहरुकाे२०७६/०७७ को लाभांश कति ? हेर्नुहोस्
काठमाडौं - आर्थिक वर्ष २०७६/७७ का लागि हालसम्म २७ वटा वाणिज्य बैंकहरुमध्ये २० वटा बैंकहरुले लाभांश घोषणा गरेका छन्। १. एनआईसी एसिया बैंक लिमिटेड एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांस घोषणा गरेको छ । जसमा १९ प्रतिशत बोनस र १ प्रतिशत
नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्योआर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा
काठमाडौं - नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७÷७८ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा अनुसार असोजसम्म २०७ बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्ति प्रक्रियामा संलग्न भई ५० संस्था कायम भएका छन् । यस अवधिमा १५७ संस्थाको इजाजत खारेज भएको छ । चालु आर्थिक वर्षको पहिलो त्रयमासमा
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजी बजारको विभिन्न पक्षलाई ध्यानमा राख्दै ब्रोकर कमिसन घटाउन निर्देशन दिए
काठमाडौं, । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजी बजारको विभिन्न पक्षलाई ध्यानमा राख्दै ब्रोकर कमिसन घटाउन निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा शुक्रवार आयोजित सम्बद्ध पक्षसँगको छलफलमा अर्थमन्त्री पौडेलले ब्रोकर कमिशन घटाउने तयारी गर्न र कार्यान्वयनमा लैजान निर्देशन दिएका हुन् । ‘ब्रोकर कमिसन
प्रभु लाइफ इन्स्योरेन्सले निष्काशन गरेको आईपिओमा ५ लाख ४२ हजारको हात खाली हुने हुने
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले निष्काशन गरेको आईपिओमा ५ लाख ४२ हजारको हात खाली हुने भएको छ । सिद्धार्थ क्यापिटलको अन्तिम तथ्याङक अनुसार १० लाख ८२ हजार १ सय ४३ जना आवेदकबाट २ करोड ९२ लाख ८७ हजार ४ सय ३० कित्ता शेयरका लागि आवेदन परेको हो । कम्पनीको आइपीओमा माग भन्दा बढीको आवेदन परेको छ । कम्पनीकोे आइपीओमा