एन आई सी एशिया बैंकको २६ औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । लाखौं ग्राहक महानुभावहरूमाझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सी एशिया बैंक लिमिटेडको २६ औं वार्षिक साधारण सभा आज मिति २०८०र०६र२८ गते आइतबारका दिन काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ । उक्त साधारण सभाले गत आर्थिक वर्ष २०७९र८०
१२.५८ अंकले घट्याे नेप्से, १ अर्ब १७ कराेडमा खुम्चियाे काराेबार रकम
काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १२।५८ अंकले घटेर एक हजार ९ सय ८ दशमलव ६६ विन्दुमा बन्द भएको हो । आइतबार पनि नेप्से परिसूचक ३५।६७ अंकले घटेको थियो । त्यस्तै, आज करोबार रकम भने घटेको छ । आज ४३ लाख २७ हजार १७९ कित्ता शेयर किनबेच हुँदा एक अर्ब १७ करोड
४४.३४ अंकले बढ्यो शेयर बजार, ३ अर्ब २९ करोडको कारोबार
काठमाडौं । साताको चौथो कारोबार दिन बिहीवार शेयर बजार ४४.३४ अंकले बढेको छ । यस दिन नेप्से परिसूचक २.२३ प्रतिशतले बढेर २०२९.७८ अंक कायम भएको छ । यस दिन २७८ कम्पनीको १ करोड १२ लाख ६४ हजार ३०९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २९ करोड ३९ लाखभन्दा बढीको कारोबार भएको छ । यस दिन सबै समूहको उपसूचक बढेका छन् । सर्वाधिक
मध्यस्थता सेवामा नियमनकारी निकायको आबश्यकता रहन्छ
काठमाण्डौं । नेपालमा “पहुंचयोग्य र स्तरीय बिवाद समधान” को नारा सहित व्यवस्थित रुपमा मध्यस्थता(Arbitration) र मेलमिलाप (Mediation)सेवा प्रदान गर्दै आएको संस्था नेपाल एन्टरनेशनल एडिआर सेन्टर (NIAC) ले आफ्नो स्थापना दिवस विभिन्न कार्यक्रम सहित भव्यताका साथ मनाएको छ । विभिन्न कार्यक्रम हरुमध्ये कानून, व्यवस्थापन, इन्जिनियरिङ, लेखा
मिड सोलुले भदौ २८ गतेदेखि आईपीओ निष्कासन गर्ने
काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले भदौ २८ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले
नेप्से परिसूचक सोमबार ७.०४ विन्दुले बढेर १९६७.८३ अंकमा
काठमाडौँ । सेयर बजार सोमबार उकालो लागेको छ । नेप्से परिसूचक सोमबार ७।०४ विन्दुले बढेर १९६७।८३ अंकमा पुगेको छ । सोमबार आधा दर्जन कम्पनीमा ९ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ । यस दिन १ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सोमबार कारोबारको पहिलो सत्रमा सकारात्मक बनेको नेप्से त्यसपछि
सेयर बजार बुधबार पनि सुस्त, २.८२ अंकले घट्यो
काठमाडौँ । सेयर बजार सुस्त बन्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । यस दिन नेप्से सूचक २।८२ अंकले घटेर १९९०।५९ अंकमा अडिएको छ । १ अर्ब १३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । दुई बाहेक बाँकी सबै समूह घटेका छन् । केही दिन यताको समग्र बजार मूल्यांकन गर्दा नेप्से साइडवेजमा गएको देखिन्छ ।
माण्डु हाइड्रोपावरको आईपीओ बिक्री खुला
काठमाडौँ । माण्डु हाइड्रोपावरले आजदेखि सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले फेस भ्याल्यु १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँका दरले १३ लाख ६ हजार ३०६ कित्ता सेयर आईपीओ बिक्रीमा ल्याएको हो । जसमध्ये २८ हजार ८५३ कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि
मीड सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट
काठमाडौँ । मीड सोलु हाइड्रोपावरले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बिक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले १० कित्तादेखि ३ हजार कित्तासम्म आवेदन दिने आवेदकमध्ये गोलाप्रथामार्फत ७ हजार ४८४ जनालाई छनौट गरी १० कित्ताका दरले
२०८०/८१ को मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)
काठमाडौं । नेपाल राष्ट्र बैंकले पारित गरेको मौद्रिक नीति सार्वजनिक भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ का लागि केन्द्रीय बैंकले नयाँ मौद्रिक नीति जारी गरेको हो । राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा विदेशी विनिमय सञ्चितिमा टेवा पुग्ने गरी व्यवस्था गरेको हो । यस्तै, विदेशी