आज शेयरको मूल्य परिसूचक ४९ अंकले बढेको छ
काठमाडौं । आज शेयरको मूल्य परिसूचक ४९ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज ४९.०६ अंकले बृद्धि भई २०६२.०६ पुगेको छ । उच्च अंकले नेप्से बृद्धि हुँदा ९९ लाख १० हजार तीन कित्ता शेयर कूल चार अर्ब ४४ करोड ६२ लाख २२ हजार ५७९ रुपैयाँको कारोबार भएको छ । कूल २ सय ८ वटा कम्पनीको ९९ लाख १० हजार ३ कित्ता शेयर खरिदबिक्री
साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ५.५७ अंक वृद्धि भई २०१२.८९ विन्दुमा रोकियो
काठमाडौं, । साताको तेस्रो कारोबार दिन मंगलबार (आज) नेप्से परिसूचक ५.५७ अंक वृद्धि भई २०१२.८९ विन्दुमा रोकिएको छ । आज २०९ कम्पनीको ८० लाख १ हजार ३१४ कित्ता शेयर ४ अर्ब ९ करोड २२ लाख रुपैयाँमा खरिद विक्री भएको हो । आज नेप्से परिसूचक उतारचडापका बीच २०३१.४८ विन्दुसम्म उक्लिएको थियो । त्यस्तै आज नागरिक लगानी कोष
शेयर बजार सुस्ताउदै आज पौने ४ अर्ब रुपैयाँको शेयर कारोबार
काठमाडौं,। सोमबार पौने ४ अर्ब रुपैयाँको शेयर कारोबार भएको छ । तीब्र उतार चढावकाबीच ८.५७ अंकले बढेको बजारमा २ सय १४ कम्पनीको ३ अर्ब ८५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसमा सर्वाधिक हिस्सा नेपाल लाइफ इन्स्योरेन्सको छ । नेपाल लाइफको ३४ करोड ९१ लाख रुपैयाँको किनबेच भएको छ। सोमबार कम्पनीको शेयर
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शुक्रबार तीन वाणिज्य बैंकको शेयरमूल्य समायोजन भएको छ
काठमाडौं, १० पुस । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शुक्रबार तीन वाणिज्य बैंकको शेयरमूल्य समायोजन भएको छ । नेप्सेमा शुक्रबार एभरेष्ट बैंक, प्रभु बैंक र नेपाल बंगलादेश बैंकको शेयरमूल्य समायोजन भएको हो । गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्न लाभांश तथा साधारण सभा प्रयोजनका लागि तीन बैंकहरुले शुक्रबार
आज विहान बाँडफाँड गरिएको प्रभु लाईफ इन्स्योरेन्स कम्पनीको आईपिओ बाँडफाँडको नतिजा सार्वजनिक
काठमाडौं । आज विहान बाँडफाँड गरिएको प्रभु लाईफ इन्स्योरेन्स कम्पनीको आईपिओ बाँडफाँडको नतिजा सार्वजनिक भएको छ । उक्त नतिजा मेरो शेयरमार्फत र इन्स्योरेन्स खवर लगायतका अन्य अनलाईन सेवामार्फत हेर्न सक्नुहुनेछ । प्रभु लाईफ इन्स्योरेन्स कम्पनीको आईपिओको नतिजा तलको लिङ्कमा गएर हेर्नुहोला ।
प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ शुक्रबार बाँडफाँट हुने
काठमाडौं, ९ पुस । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ शुक्रबार बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालय नक्सालमा बिहान ११ बजे आईपीओ बाँडफाँट हुने भएको हो । बिहीबारनै बाँडफाँटको तयारी गरेको भएपनि सिडिएस एण्ड क्लियरिङ लिमिटेडको राफसाफ कार्यलाई असर पुग्ने भएकाले शुक्रबार
प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ शुक्रबार बाँडफाँट हुने
काठमाडौं, ९ पुस । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ शुक्रबार बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालय नक्सालमा बिहान ११ बजे आईपीओ बाँडफाँट हुने भएको हो । बिहीबारनै बाँडफाँटको तयारी गरेको भएपनि सिडिएस एण्ड क्लियरिङ लिमिटेडको राफसाफ कार्यलाई असर पुग्ने भएकाले शुक्रबार
साताको अन्तिम कारोबार दिन बिहीबार (आज) नेप्से परिसूचक घटेर बन्द
काठमाडौं,। साताको अन्तिम कारोबार दिन बिहीबार (आज) नेप्से परिसूचक घटेर बन्द भएको छ । गत कारोबार दिनहरुमा लगातार उच्च अंकले बढेको नेप्से परिसूचक आज २९.८३ अंक घटेर २०३८.६३ विन्दुमा रोकिएको छ । आज नेप्से परिसूचक घटेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ६ अर्ब ८४ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज झण्डै एक अर्ब
चालू आर्थिक वर्ष २०७७÷७८ को चार महिनामा बैंकिङ कारोबारमा आधारित सरकारको वित्त स्थिति रू. १० अर्ब २३ करोडले घाटामा
काठमाडौं । चालू आर्थिक वर्ष २०७७÷७८ को चार महिनामा बैंकिङ कारोबारमा आधारित सरकारको वित्त स्थिति रू. १० अर्ब २३ करोडले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकको हालै सार्वजनिक मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी तथ्यांकले यस्तो देखाएको हो । अघिल्लो वर्षको सोही अवधिमा सरकारी वित्त स्थिति
नेप्से परिसूचक ७.०४ अंक वृद्धि भएर बन्द
काठमाडौं, ८ पुस । बुधबार नेप्से परिसूचक ७.०४ अंक वृद्धि भएर बन्द भएको छ । ०.३४ प्रतिशतले वृद्धि भएको नेप्से परिसूचक २०६८.४५ विन्दुमा उक्लिएर बन्द भएको छ । कारोबार अवधिभर आज परिसूचक २१२७.०१ विन्दुसम्म पुगेको थियो । आज ६ अर्ब ८६ करोड २४ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । मंगलबार ६ अर्ब ७४ करोड रुपैयाँको