नागरिक पोष्ट News

नविल बैंकका शेयरधनीलाई ३३.५ प्रतिशत बोनस शेयर

काठमाडौं, २९ पुस । नविल बैंकले गत आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट ३३.५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि १.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकको आज आयोजित ३६ औं वार्षिक साधारण सभाले संचालक समितिले पेश गरेको उक्त प्रस्ताव स्विकृत गरेको हो । वाणिज्य बैंकहरुमध्ये यो लाभांश

लगातार उकालो लागेको नेप्से परिसूचक साताको तेस्रो कारोबार दिन मंगलबार २८.३१ अंक वृद्धि

काठमाडौं, २८ पुस । लगातार उकालो लागेको नेप्से परिसूचक साताको तेस्रो कारोबार दिन मंगलबार (आज) पनि २८.३१ अंक वृद्धि भएको छ । नेप्से परिसूचक २८.३१ अंकले वृद्धि हुँदा परिसूचक २२६७.७३ विन्दुमा पुगेर रोकिएको छ । गत कारोबारको तुलनामा परिसूचक १.६ प्रतिशतले वृद्धि भएको हो । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ०.९१ प्रतिशतले

ग्लोबल आइएमई बैंकको कञ्चनपुरको कलुवापुर बजारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

काठमाडौं, २८ पुस । ग्लोबल आइएमई बैंकले कञ्चनपुरको कलुवापुर बजारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यससँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २४४ पुगेको छ । बैंकले कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. ७, कलुवापुर बजारमा सञ्चालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन कलुवापुर

प्राइम लाइफ इन्स्योरेन्सको १३ औ बार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको १३ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।सभा कम्पनीको प्रधान कार्यालय हात्तीसार काठमाडौंमा सम्पन्न भएको हो । आज सम्पन्न सभाले संचालक समितिको १५ प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको हो । सभाले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई हाल कायम रहेको

आज नेप्से परिसूचक ३ दशमलव ७० अंकले बढेर २,२३९ दशमलव २३ को विन्दुमा कायम भएको छ

काठमाडौं । आज शेयर बजार नेप्से सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ३ दशमलव ७० अंकले बढेर २,२३९ दशमलव २३ को विन्दुमा कायम भएको छ । आज ट्रेडिङ, होटल्स, उत्पादनमुलक, माइक्रोफाइनान्स कम्पनी र अन्य उपसूचक घटेका छन् । आज २ सय ८ वटा कम्पनीको १ करोड ३५ लाख ६० हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५२ करोडमाथिको

चन्द्रागिरी हिल्सले दोस्रो चरणमा सर्वसाधारणका लागि पुस २४ गते देखि आईपीओ निष्काशन गर्ने

काठमाडौं । चन्द्रागिरी हिल्सले दोस्रो चरणमा सर्वसाधारणका लागि पुस २४ गते (भोलिदेखि १५ करोड ३४ लाख ९ हजार १ सय रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले १ सय रुपैयाँ अंकित दरका १५ लाख ३४ हजार ०९१ कित्ता सेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो। कुल कित्तामध्ये ४ प्रतिशतले हुन आउने ६१ हजार ३६४

आगामी माघ १ गतेदेखि एक बैंकको कार्ड अर्को बैंकको एटिएममा प्रयोग गर्दा सेवा शुल्क लाग्ने

काठमाडौँ । आगामी माघ १ गतेदेखि एक बैंकको कार्ड अर्को बैंकको एटिएममा प्रयोग गर्दा सेवा शुल्क लाग्ने भएको छ।राष्ट्र बैंकले बिहीबार भुक्तानी सम्बन्धी निर्देशन जारी गर्दै अन्तर बैंक एटिएम कारोबारमा शुल्क लिन पाउने व्यवस्था गरेको हो।यद्यपि महिनामा दुई पटक मात्रै प्रयोग गर्दा भने निस्शुल्क गर्नुपर्ने व्यवस्था

नेप्से २१०० विन्दुमाथि, ६ अर्ब ३३ करोडको शेयर कारोबार

काठमाडौं। १९ पुस, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले उत्साहका साथ नयाँ वर्ष सन् २०२१ लाई स्वागत गरेको छ । सन् २०२१ को पहिलो कारोबार दिन आइतबार  नेप्से परिसूचक ८८.१२ अंकले वृद्धि भई २१७५.३९ विन्दुमा रोकिएको हो । सन् २०२० लाई पनि २५ अंक वृद्धिका साथ विदाई गरेको थियो । आज २१२ कम्पनीको १ करोड ४० लाख ८ हजार ४८९ कित्ता

कुमारी बैंक लिमिटेड र फ्रेन्च बेकरीबीच बेकरीका सेवाहरुमा विशेष छुटको प्रदान गर्ने सम्बन्धी सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र फ्रेन्च बेकरीबीच बेकरीका विशेष सेवाहरुमा कुमारी बैंकका डेबिट÷क्रेडिट कार्डवाहकहरुलाई विशेष छुटको प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सो सम्झौता पत्रमा कुमारी बैंकका मार्केटिंग प्रमुख नवीन मुनि बज्राचार्य तथा फ्रेन्च बकेरीका तर्फबाट निर्देशक बुद्ध श्रेष्ठले

हिमालयन डिस्टिलरीको १०० प्रतिशत लाभांश सुरक्षित

काठमाडौं । हिमालयन डिस्टिलरीको १०० प्रतिशत लाभांश सुरक्षित गर्ने बिहीबार (पुस १६ गते) अन्तिम दिन हो ।सभा विरगंज नगरपालिकाको लिपनीविर्तास्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा हुने भएको छ । कम्पनीले पुस २९ गते बस्ने वार्षिक साधारण सभामा गत वर्षको नाफाबाट ५० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५० प्रतिशत

कुल पोष्ट : 670