चालु आर्थिक वर्षमा १३ खर्ब ४४ अर्ब ६८ करोड रुपियाँ खर्च हुने संशोधित अनुमान गरिएको जानकारी
काठमाडौं, २७ माघ । सरकारले चालु आर्थिक वर्षको बजेटको आकार घटाएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा गर्दै चालु आर्थिक वर्षमा १३ खर्ब ४४ अर्ब ६८ करोड रुपियाँ खर्च हुने संशोधित अनुमान गरिएको जानकारी दिए । यो रकम कुल विनियोजनको करिव ९१.१९ प्रतिशत हो । यो अनुमान गर्दा
शेयर र घरजग्गा कारोबारी भने बढे, कुन बैंकले कति कर्जा प्रवाह गरे ?
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा गाडी कर्जा घटेको छ भने मार्जिन ल्याण्डिङ र रियल स्टेट कर्जा भने बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार पुस महिनामा गाडी कर्जा घटेर एक खर्ब ६६ अर्ब ३७ करोडमा सीमित भएको छ । मंसिर महिनामा हायर पर्चेजमा बैंक तथा वित्तीय संस्थाहरूले एक खर्ब
इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ बाँडफाँट, ५० कित्तासम्म आवेदन दिनेलाई मागेजति नै बाँकीलाई ६० कित्ता
काठमाडौं, १६ माघ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण शेयर (आईपीओ) आज बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले आज एक कार्यक्रमबीच आईपीओ बाँडफाँट गरेको हो । आईपीओमा ५० कित्तासम्म आवेदन दिनेले मागेजति नै शेयर पाएका छन् । बाँकी रहेको ४९ लाख २० हजार ७२० कित्ता शेयर गोलाप्रथाबाट ४ लाख ९२ हजार
महिला लघुवित्त वित्तिय संस्थाको आईपीओ आउँदै, बोर्डबाट पायो स्वीकृति
१४ माघ, काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । सर्वसाधारणका लागि आईपीओ जारी गर्न यस लघुवित्तले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति समेत पाइसकेको छ । बोर्डले दिएको जानकारीअनुसार गत ८ गते नै आईपीओ जारी गर्न संस्थाले स्वीकृति पाएको हो । संस्थाले प्रति सेयर अंकित मूल्य
अन्तिम कारोबार दिन विहीबार शेयर बजार परिसूचक नेप्से घटेको छ
काठमाडौं, १५ माघ । यो साताको अन्तिम कारोबार दिन आज शेयर बजार परिसूचक नेप्से घटेको छ । नेप्से १६.५२ अंकले घटेर २४२५.२९ विन्दुमा झरेको छ ।कारोबारमा आएका १२ समूह मध्ये ३ वटा समूहको उपसूचक बढेपनि बाँकी अरु सबै घटेको छ। निर्जीवन बीमा, माइक्रोफाइनान्स र उत्पादन तथा प्रशोधन समूहको उपसूचक घटेको छ । परिसूचक घटेको
ग्लोबल आइएमई बैंकले पाल्पाको हुमिन (ग्याङसिङ पोखरा)मा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा
काठमाडौं, १३ माघ । ग्लोबल आइएमई बैंकले पाल्पाको हुमिन (ग्याङसिङ पोखरा)मा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । योसहित बैंकको शाखारहित बैंकिङ सेवा संख्या २४५ पुगेको छ । उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन रम्भा गाउँपालिका वडा नं. ४ का वडाअध्यक्ष भोजबहादुर वि.क.ले गरे । उक्त शाखारहित बैंकिङ सेवाको
एनआईसी एशिया बैंकले अनलाइनबाटै डेबिट कार्ड आवेदन दिन सकिने सहज प्रणालीको सुरुवात
काठमाडौं, १३ माघ । एनआईसी एशिया बैंकले अनलाइनबाटै डेबिट कार्ड आवेदन दिन सकिने सहज प्रणालीको सुरुवात गरेको छ । बैंकले डिजिटल बैंकिङ्गलाई आत्मसात गर्दै उक्त योजना सार्वजनिक गरेको हो । बैंकले ग्राहकवर्गलाई जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी नयाँ डेबिट कार्ड अनलाननबाट
कृषि विकास बैंकले ‘किसान क्रेडिट कार्ड तथा एप’ को शुभारम्भ गर्यो
काठमाडौं, ७ माघ । कृषि विकास बैंकले ‘किसान क्रेडिट कार्ड तथा एप’ को शुभारम्भ गरेको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिमा घोषित व्यवस्था अनुसार बैंकको ५४ औं वार्षिकोत्सवको अवसर पारेर आज अर्थमन्त्री विष्णु पौडेलले ‘किसान क्रेडिट कार्ड तथा एप’ को शुभारम्भ गरेका हुन् । किसान र कृषि उपजको कारोबारलाई
मेगा बैंक नेपालले शेयरधनीहरुका लागि बोनस शेयर सहित १३ दशमलव ०५ प्रतिशत लाभांश पारित गरेको छ
काठमाडौं । मेगा बैंक नेपालले शेयरधनीहरुका लागि बोनस शेयर सहित १३ दशमलव ०५ प्रतिशत लाभांश पारित गरेको छ । काठमाडौँमा बुधबार सम्पन्न मेगा बैंकको दशौं बार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/७७ सम्म सञ्चित मुनाफा एवं वितरणयोग्य रकम मध्येबाट हाल कायम चुक्ता पुँजीको १३ दशमलव ०५ प्रतिशतले हुन आउने १ अर्ब ७३ करोड
आज यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौं । नेप्से १८ दशमलव ८१ अंकले बढेर २२८६ दशमलव ५४ को विन्दुमा कायम भएकोछ । आज बैंकिङ् र होटल, बाहेक अरु क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ । दिनभरिमा २ सय ७ सय वटा कम्पनीको १ करोड ३२ लाख २३ हजार ८ सय ३२ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८८करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । आज सबैभन्दा धेरै कर्पोरेट