नागरिक पोष्ट News

महिला लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको साधारण शेयर (आईपिओ) बाँडफाँड

काठमाडौं, १४ फागुन । महिला लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको साधारण शेयर (आईपिओ) बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेन्टले शुक्रबार बिहान ८ बजे शेयर बाँडफाँड गरेको हो । कम्पनीको आईपिओमा १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएकोमा ३ हजार ३ सय ५३ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ

ज्योति लाईफ इन्स्योरेन्सले फागुन २३ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाडौं, १४ फागुन । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण शेयर (आईपीओ) फागुन २३ गतेदेखि विक्री खुला हुने भएको छ । कम्पनीले ६६ करोड बराबरको ६६ लाख कित्ता आईपीओ विक्री गर्न लागेको हो । कुल कित्तामध्ये ५ प्रतिशत दरको ३ लाख ३३ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत सामूहिक लगानीकोषको

बुधबार शेयर बजार परिसूचक नेप्से बढेर बन्द भएको छ

काठमाडौं, १२ फागुन । बुधबार शेयर बजार परिसूचक नेप्से बढेर बन्द भएको छ । बजार खुलेसँगै ओरालो लाग्न थालेको परिसूचक अन्तिम समयमा १२.५६ अंकले बढेर बन्द भएको हो । योसँगै शेयर बजार परिसूचक नेप्से २५९९.०७ विन्दुमा पुगेको छ । नेप्सेको सिष्टममा देखिएको समस्याका कारण बुधबार केहि समय प्रभावित भएको थियो । संसद पुनस्थापनको

किन घट्यो निफ्राको शेयरमूल्य ?

काठमाडौं, ११ फागुन । दोस्रो बजारमा कारोबारमा आएदेखि नै निरन्तर बढिरहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को शेयर मूल्य मंगलवार एक्कासि १० प्रतिशतले घट्यो । अघिल्ला दिनसम्म १० प्रतिशतकै दरले बढेको कम्पनीको शेयरमूल्य सोही अनुपातमा घटेपछि यसका लगानीकर्ता लगायत सबैलाई झस्काएको छ । यसले कम्पनीको शेयरमूल्यको

मानवसेवा आश्रममा नेपाल एसबिआई बैंककोेसहयोग

काठमाडौं, १० फागुन । नेपाल एसबिआई बैंकले पोखरास्थित मानवसेवा आश्रममा आवश्यक सोलार वाटर, हिटर, मास्क, स्यानिटाइजर प्रदान गरेको छ ।संस्थागत बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग गरेको हो । मानवसेवाले सडकमा बस्ने शारीरिक तथा मानसिक रुपमा असक्त व्यक्तिहरुको उद्धार तथा पुनस्थापनामा सहयोग

नेप्समा नयाँ रेकर्ड

काठमाडौं, ६ फागुन । साताको अन्तिम कारोबार दिन बिहीबार पनि शेयर बजार परिसूचक नेप्से बढेर बन्द भएको छ । नेप्से २५.२३ अंकले बढेर २६३६.६८ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । सेन्सेटिभ इन्डेक्स पनि ६.७७ अंकले बढेर ४८१.७८ मा उक्लिएको छ । बिहीबार कारोबारमा आएका १२ समूह मध्ये ३ वटा समूहको उपसूचक घटेपनि

एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा सुनिल के.सी पुनः नियुक्त

काठमाडौं, ६ फागुन । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा सुनिल के.सी पुनः नियुक्त भएका छन् । उनको चार वर्षे कार्यकाल फागुन मसान्तमा सकिदै छ । बैंकको हिजो बसेको सञ्चालक समितिको बैठकले केसीलाई पुनः दोस्रो कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हो । उनको यो नियुक्ती चैत १ गतेदेखि लागू हुने छ

नेप्से परिसूचकले २६०० विन्दु पार गरेको छ

काठमाडौं, ४ फागुन । मंगलबार (आज) नेप्से परिसूचकले २६०० विन्दु पार गरेको छ । परिसूचक १५.५० अंकले वृद्धि भएर २६०१.५१ विन्दुमा रोकिएको हो । त्यस्तै सेन्सेटिभ इन्डेक्स पनि ४.०९ अंकले वृद्धि भएर ४७३.५३ विन्दुमा रोकिएको छ । आज २०८ कम्पनीको १ करोड ७७ लाख ३२ हजार ७६५ कित्ता शेयर १० अर्ब ३ करोेड ५४ लाख रुपैयाँमा खरिद

साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार परिसूचक नेप्सेमा उछाल

काठमाडौं, ३ फागुन । साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार परिसूचक नेप्सेमा हरियाली छाएको छ। नेप्से परिसूचक ९२.४२ अंकले बढेर २५८६.०१ विन्दुमा चढेको छ भने कारोबार पनि १० अर्ब रुपैयाँ भन्दा बढीको भएको छ। कारोबारमा आएका १२ वटै समूहको उपसूचकमा सुधार देखिएपछि समग्रमा नेप्से बढेको हो । कारोबार पनि २०५ कम्पनीको

महालक्ष्मी लाईफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, ३ फागुन । महालक्ष्मी लाईफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले वार्षिक प्रतिवेदन सहित गत आर्थिक वर्ष २०७५र७६ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तीय विवरण छलफल सहित पारित गरेको छ । सभामा संस्थापकहरुको तर्फबाट आगामी ४ वर्षका लागि मनोरञ्जन रमण शर्मा, उमेशलाल श्रेष्ठ,

कुल पोष्ट : 670