नागरिक पोष्ट News

राष्ट्रिय वाणिज्य बैंकको व्यावसायिक कर्जाको अधिकतम प्रिमियम दर घट्यो

काठमाडौं, ३ चैत । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले २०७७ चैत्र १ गतेबाट लागू हुने गरी सम्पूर्ण व्यावसायिक चालुपूँजी कर्जाको अधिकतम प्रिमियम दर ०.५० प्रतिशतले घटाएको छ । बैंकले नयाँ तथा पुराना ग्राहकहरुको लागि व्यावसायिक कर्जामा रहेको ३.२५ प्रतिशत अधिकतम प्रिमियम दर घटाई २.७५ प्रतिशत मात्रै हुने गरी तोकेको

बैंक अफ काठमाण्डू लिमिटेडको विशेष साधारणसभा सम्पन्न

काठमाडौं, ३ चैत । बैंक अफ काठमाण्डू लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ । बैंकले मंगलबार उक्त सभा आयोजना गरेको थियो । विशेष साधारण सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरु गोबिन्द प्रसाद शर्मा, मदन लाल जोशी र अमृता उप्रेती सञ्चालक पदमा निर्बिरोध

नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक साढे २ अंकले बढेको छ

काठमाडौं । मंगलबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक साढे २ अंकले बढेको छ । लगातार घट्दै आएको नेप्से मंगलबार करेक्सन भएर २.५६ अंकले बढेको हो । पछिल्लो समय राजनीतिक गतिविधि सकारात्मक बन्दै गएपछि नेप्सेमा लगानकिर्ता उत्साहित बनेका हुन् । मंगलबार नेप्से थोरै अंकले बढेको भएपनि कारोबार रकम भने घटेको

राष्ट्रिय बीमा कम्पनीको शेयर कारोबार फुकुवा

काठमाडौं, २ चैत । राष्ट्रिय बीमा कम्पनीको शेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्चेन्ज (नेप्से) ले सोमबारदेखि कारोबार फुकुवा गरेको हो । कम्पनीले वित्तीय प्रतिवेदन पठाउन ढिलाइ गरेको र आउँदो दुई महिनाभित्र प्रतिवेदन पठाउने प्रतिवद्धता जनाएपछि कारोबार फुकुवा गरेको नेप्सेले जनाएको छ । नेप्सेले माघ

ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत

काठमाडौं, २ चैत । ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकरण भएको छ । भोलीबाट कम्पनीको शेयर कारोबार खुला हुनेछ ।नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ । जसअनुसार पहिलो कारोबार न्यूनतम ९९ रुपैयाँ ६७ पैसादेखि अधिकतम २ सय ९९ रुपैयाँ १ पैसाभित्र रहेर हुनेछ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गिरावट

काठमाडौं, २ चैत । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार पनि गिरावट आएको छ। सोमबार नेप्से परिसूचक १८.७१ अंकले घटेर २३८८.५४ विन्दुमा झरेको छ । कारोबारमा आएका १३ समूह मध्ये ट्रेडिङ, होटल तथा टुरिजम, उत्पादन, इन्भेष्टमेन्ट, म्यूचुअल फन्ड र उत्पादन तथा प्रशोधन समूहमा सुधार आए पनि अरु समूहमा गिरावट छ । कारोबार

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको सर्वसाधारण शेयर (आईपीओ) निष्कास हुदै

काठमाडौं, १८ फागुन । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको सर्वसाधारण शेयर (आईपीओ) निष्कासनको मिति अघि सर्ने भएको छ । कम्पनीको विक्री प्रबन्धक एनएमबि क्यापिटलले यसअघि यही फागुन २३ गतेदेखि आईपीओ निष्कासन गर्ने तयारी गरेको थियो । यद्यपि सीडीएस एण्ड क्लियरिङ लिमिटेडले सिष्टममा प्राविधिक कठिनाइ आउन सक्ने भन्दै

सन्राइज बैंकको क्युआर सेवा अब ट्याक्सीहरूमा पनि

काठमाडौं, १८ फागुन । सन्राइज बैंकले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालित ट्याक्सीमा क्यूआर कोडबाट भुक्तानी कार्यको सुरुवात गरेको छ । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर कार्यालयका निर्देशक सुदिप फुयाल, सन्राइज बैंकका लुम्बिनी प्रदेशका प्रमुख सुनिल मण्डल, गौतम बुद्ध अन्तर्राष्ट्रिय

मंगलबार नेप्से परिसूचक करिव ६० अंकले घट्यो, दुई समूहबाहेक सबै समूह राताम्य

काठमाडौं, १८ फागुन । मंगलबार (आज) नेप्से परिसूचक २.३७ प्रतिशतले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ५९.७० अंक घटेर २४५५.३३ विन्दुमा झरेको हो । त्यस्तै आज कारोबार रकम भने हिजोको तुलनामा वृद्धि भएको छ । हिजो ५ अर्ब ६० करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज ६ अर्ब ११ करोड रुपैयाँको शेयर कारोबार भएको हो । २०८ कम्पनीको

लघुवित्तका सदस्यलाई क्यूआर कोडसहितको परिचयपत्र वितरण

छिमेक लघुवित्त वित्तीय संस्थाले आफ्ना ग्राहकहरुलाई क्यूआर कोर्ड मार्फत कर्जा भुक्तानी, बचत तथा किस्ता बुझाउन मिल्ने कार्यक्रमको सुरुवात गरेको छ । सो कार्यक्रमको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले क्यूआर कोर्ड सहितको ग्राहक परिचयपत्र वितरण गरेर सुभारम्भ गर्नुभयो । लघुवित्त क्षेत्रमा

कुल पोष्ट : 670