नागरिक पोष्ट News

कामना सेवा विकास बैंकले के. एस ईन्स्टा नामक एक नविनतम अनलाईन बचत खाता सञ्चालनमा ल्याएको छ

काठमाडौं, ९ चैत । कामना सेवा विकास बैंकले के. एस ईन्स्टा नामक एक नविनतम अनलाईन बचत खाता सञ्चालनमा ल्याएको छ । ग्राहकले बैंकको वेवसाईट मार्फत केही मिनेटमै यो खाता खोल्नुका साथै वार्षिक रुपमा एक लाख रुपैयाँसम्मको कारोबार गर्न सक्ने छन् । उच्चतम ब्याजदर सहितको यो विशेष बचत खातामा पहिलो वर्ष निःशुल्क मोबाईल

ग्लोबल आइएमई बैंक लिमिटेडले सोलुखुम्बुकोे फाप्लुमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ

काठमाडौं, ९ चैत । ग्लोबल आइएमई बैंक लिमिटेडले सोलुखुम्बुकोे फाप्लुमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । यससँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २५६ पुगेको छ । बैंकले, सोलुखुम्बु जिल्लाको सोलुदूधकुण्ड नगरपालिका–४, फाप्लुमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको यस शाखारहित बैंकिङ सेवाको

साताको पहिलो दिन शेयर बजारमा खुशीयाली

काठमाडौं । साताको पहिलो दिन शेयर बजार बढेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ६३.३८ अंकले बजार बढेको हो । आज परिसूचक २५३८.४७ अंकमा पुगेको छ । केही दिन कारोबार घटेको पनि आग पुनः ५ अर्बभन्दा धेरै कारोबार भएको छ । साताको पहिलो दिन आज २ सय ६ वटा कम्पनीको १ करोड २४ लाख ३० हजार २ कित्ता शेयर

पर्यटकीय नगरी सौराहालाई डिजिटल बजारका रुपमा घोषणा गरिएको छ

काठमाडौं, ८ चैत । पर्यटकीय नगरी सौराहालाई डिजिटल बजारका रुपमा घोषणा गरिएको छ । क्युआर भुक्तानीलाई तिब्र रुपमा अगाडी बढाइरहेको कुमारी बैंक लिमिटेड र फोनपे पेमेन्ट सर्विस लिमिटेडको सहकार्यमा सौराहा बजारलाई डिजिटल बजार घोषणा गरिएको हो । शनिबार सौराहामा एक कार्यक्रमकाबीच रत्ननगर नगरपालिकाका प्रमुख नारायण

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई स्पष्टिकरण पत्र पठाएको छ

काठमाडौं, ८ चैत । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई स्पष्टिकरण पत्र पठाएको छ । नेप्सेले गत चैत ४ गते बैंकलाई विदेशी बजारमा बण्ड जारी गर्ने र १० प्रतिशत लाभांश वितरण गर्ने विषयमा स्पष्टिकरण पेश गर्न भनेपछि बैंकले निर्देशन बमोजिम नेप्सेलाई स्पष्टिकरण बुझाएको

नेपाल फाइनान्स लिमिटेडले नवलपरासीको गैडाकोटमा पाँचौ शाखा कार्यालय स्थापना

काठमाडौं, ५ चैत । नेपाल फाइनान्स लिमिटेडले नवलपरासीको गैडाकोटमा पाँचौ शाखा कार्यालय स्थापना गरेको छ । फाइनान्सले गैडाकोट नगरपालिकाको वडा नं. ४ मा उक्त शाखा कार्यालय बिहीबारदेखि सञ्चालमा ल्याएको हो । उक्त शाखा कार्यालयको उद्घाटन कम्पनीका संचालक समिति अध्यक्ष हिरेन्द्रमान प्रधानले गरेका हुन् । हाल

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक वृद्धि भएर बन्द भएको छ

काडमाडौं, ५ चैत । साताको अन्तिम कारोबार दिन बिहीबार (आज) नेप्से परिसूचक वृद्धि भएर बन्द भएको छ । आज नेप्से परिसूचक ४२.९५ अंकले वृद्धि भई २४७५.०९ विन्दुमा रोकिएको छ । आज नेप्से परिसूचक वृद्धि भएको भएपनि कारोबार रकम भने वृद्धि हुन सकेन् । कुनै समय १० अर्ब रुपैयाँसम्मको शेयर कारोबार भएकोमा पछिल्ला दिनहरुमा

मुक्तिनाथ विकास बैंकको थप सेवा दिनदृष्टि आइ केयर सिस्टमसँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता

काठमाडौं, ४ चैत । मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्ड वाहक ग्राहकहरुलाई थप सेवा दिनदृष्टि आइ केयर सिस्टमसँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । यस सम्झौता पश्चात बैंकका भिषा डेविट कार्ड वाहक ग्राहकहरुले दृष्टिआइ केयर सिस्टमबाट ओपिडि, विभिन्न शल्यक्रिया तथा अन्य सेवाहरुमा

इसेवा र पोखरा उद्योग वाणिज्य संघबीच विद्युतीय भुक्तानीका लागि सहकार्य भएको छ

काठमाडौं, ४ चैत । इसेवा र पोखरा उद्योग वाणिज्य संघबीच विद्युतीय भुक्तानीका लागि सहकार्य भएको छ । पोखरा महानगरपालिकालाई डिजिटल बजार बनाउने उदेश्यका साथ दुई संस्थाबीच सम्झौता भएको हो । सम्झौता पत्रमा इसेवाका प्रमुख रणनीतिक अफिसर रोशन लामिछाने र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले हस्ताक्षर

कुल पोष्ट : 670