नागरिक पोष्ट News

गुराँस लाइफ इन्स्योरेन्स १४ औं वर्षमा प्रवेश

काठमाडौं -  गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड १३ औं वर्ष पुरा गरी १४ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले २०६५ जेठ १७ गते पहिलो बीमा पोलिसी जारी गरी नेपालमा जीवन बीमा व्यवसाय सुरु गरेको थियो । बार्षिकोत्सवको अवसरमा कम्पनीले कम बीमा शुल्कमा अधिकतम् प्रतिफल दिने प्रतिबद्धता समेत व्यक्त गरेको छ । साथै

शेयरमा पौने १५ अर्बको कारोबार, बजार भने घट्यो

काठमाण्डौँ -  साताको अन्तिम कारोबार दिन बिहीबार शेयर कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको छ । आज १४ अर्ब ७६ करोड ८७ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएर नयाँ रेकर्ड कायम गरेको हो । यो भन्दा पहिले १३ अर्ब १७ करोड रुपैयाँको कारोबार भएर नयाँ रेकर्ड कायम गरेको थियो । बजार भने १।२० अंकले घटेर २८१५।३९

१ करोड ८० लाखभन्दा बढी कित्ता आईपीओ पाइपलाइनमा

काठमाडौं,  धितोपत्र बजारमा चारवटा हाइड्रोपावर र एउटा लघुवित्तको गरी थप पाँच कम्पनीको १ अर्ब ८ करोड रुपैयाँभन्दा बढीको सर्वसाधारण शेयर (आईपीओ) निष्कासनमा आउने भएको छ । नेपाल धितोपत्र बोर्डका अनुसार आईपीओ निष्कासनका लागि पाइपलाइनमा रहेका कम्पनीहरूमा साहस ऊर्जा लिमिटेड, सयपत्री हाइड्रोपावर कम्पनी, उपर

इन्स्योरेन्सको सीईओ पदमा उपासना पौडेल नियुक्त

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी ९नेपाल० को प्रमुख कार्यकारी अधिकृत९सीईओ० पदमा उपासना पौडेल नियुक्त भएकी छिन् । कम्पनीको सञ्चालक समितिको बैठकले उनलाई आगामी चार वर्षका लागी इन्स्योरेन्सको सीईओ पदमा नियुक्त गरेको हो । यससँगै उनी बीमा क्षेत्रको इतिहासमै प्रथम महिला सीईओ बन्न सफल भएकी छिन् । साथै,

शेयर बजार परिसूचक नेप्सेमा पुनः गिरावट

काठमाडौं, १५ वैशाख । बुधबार शेयर बजार परिसूचक नेप्सेमा पुनः गिरावट आएको छ । मंगलबार ९२.४६ अंकले बढेको परिसूचक बुधबार १३.७९ अंकले घटेर २५८५.२८ विन्दुमा झरेको छ । बुधबार कारोबारमा आएका ट्रेडिङ, उत्पादन तथा प्रशोधन र अन्य समूहको परिसूचक बढेपनि बाँकी अरु सबै घटेको छ । ट्रेडिङ ९.१५, उत्पादन तथा प्रशोधन ५४.६५ र

नेप्से परिसूचक ३.६९ प्रतिशतले वृद्धि

काठमाडौं, १४ वैशाख । मंगलबार नेप्से परिसूचक ३.६९ प्रतिशतले वृद्धि भएको छ । केही दिनयता लगातार घटेको परिसूचक आज ९२.४६ अंक वृद्धि भएर २५९९.०७ विन्दुमा रोकिएको हो । आज ५ अर्व १० करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । २१६ कम्पनीको १ करोड २ लाख २ हजार २१९ कित्ता शेयर खरिद विक्री भएको छ । आज सर्वाधिक शेयर मूल्य

साताको पहिलो कारोबार दिन सेयर बजारमा पहिरो गएको छ

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा पहिरो गएको छ । यो दिन नेप्से परिसूचक झण्डै ३ प्रतिशतले घटेर २५७२ विन्दुमा पुगेको छ । यस दिन २.८६ प्रतिशत अर्थात् ७५.८१ अंकले घटेर २५७२ विन्दुमा कारोबार बन्द भएको हो । त्यस्तै, नेप्से परिसुचक घटेपनि कारोबार रकम भने गत साताको तुलनामा केहि सुधार आएको छ । गत बिहीबार

नेप्से परिसूचक १५.८० अंक बढेर २६४८.०१ विन्दुमा

काठमाडौं । लगातार ओरालो लाग्दै गएको सेयर बजार साताको अन्तिम कारोबार दिन आज भने झण्डै १६ अंकले उकालो लागेको छ । आजको दीन नेप्से परिसूचक १५.८० अंक बढेर २६४८.०१ विन्दुमा पुगेको छ। त्यस्तै, नेप्से परिसुचक दोहोरो अंकले बढेपनि कारोबार रकम भने अझै ओरालोकै स्थितिमा छ । यस दिन २१४ कम्पनीको ७५ हजार १०८ पटकको कारोबारमा

हिमालयन बैंकले एससीटी यूनियन पे क्रेडिट कार्डको सुरुवात गरेको छ

काठमाडौं, ९ वैशाख । हिमालयन बैंकले एससीटी यूनियन पे क्रेडिट कार्डको सुरुवात गरेको छ । बैंकले केन्द्रीय कार्यालयमा एक कार्यक्रम आयोजना गरी उक्त कार्डको शुभारम्भ गरेको हो । उक्त कार्डको लन्च बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले गरेका हुन् । प्रिपेड कार्ड नेपालमा मात्र नभएर विदेशमा समेत सेवाग्राहीले

नेपाल राष्ट्र बैंकले गुनासो सुनुवाइ सम्बन्धी छुट्टै वेबसाइट सञ्चालनमा

नेपाल राष्ट्र बैंकले  बैंक तथा वित्तीय संस्थाको गुनासो सुनुवाइको लागि छुट्टै वेबसाइट ल्याएको छ । ग्राहकसँग निष्पक्ष, विश्वसनीय, र पारदर्शी ढंगबाट बैंकिङ क्षेत्रको व्यवसायिक मूल्य र मान्यता कायम गर्न वित्तीय मध्यस्थता कायम गर्न छुट्टै वेबसाइट ल्याएको छ । केन्द्रीय बैंकले http://gunaso.nrb.org.np पोर्टल सञ्चालनमा

कुल पोष्ट : 670