नागरिक पोष्ट News

नेपालको बैंकिङ सिस्टम ‘ह्याक’ भएको खबरले आतंक मच्चिदै

काठमाडौं - बुधबारदेखि नेपालको बैंकिङ सिस्टम ‘ह्याक’ भएको खबरले आतंक मच्चिएको छ । १६ वटा बैंकहरूको नामै उल्लेख गर्दै सिस्टम ‘कम्प्रोमाइज्ड’ भएको र यो दक्षिण एसियाकै ठूलो ह्याक भएको चेतावनी सहितको मेसेज फैलिए पछि समग्र बैंकिङ क्षेत्र नै त्रसित बनेकाे हो । मेसेजमा स्क्रिनशटमा नेपाल राष्ट्र बैंकका

सर्वसाधारण शेयर निष्कासनको अनुमति पाउने कम्पनीहरूमा जलविद्युत् र बीमाका सबैभन्दा धेरै

काठमाडौं - गत आर्थिक वर्ष २०७७÷७८ मा सर्वसाधारण शेयर (आईपीओ) निष्कासनको अनुमति पाउने कम्पनीहरूमा जलविद्युत् र बीमाका सबैभन्दा धेरै रहेका छन् । नेपाल धितोपत्र बोर्डको तथ्यांक अनुसार गत आवमा २२ कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएका छन् । तीमध्ये जलविद्युत् र बीमातर्फका कम्पनी ७÷७ वटा रहेका छन् । आईपीओ

 साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक ३ हजार विन्दु माथि पुगेर बन्द

काठमाडौं - साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक ३ हजार विन्दु माथि पुगेर बन्द भएको छ । आज नेप्से परिसूचक १८.७५ अंकले वृद्धि भएर ३००४.३१ विन्दुमा पुगेर बन्द भएको हो । यस दिन सेन्सेटिभ इन्डेक्स भने ४.०६ अंकले बढेर ५६२.२४ विन्दुमा पुगेको छ । २२२ कम्पनीको ११ अर्ब ११ करोड ४१ लाख २१ हजार रुपैयाँको

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघद्वारा ३२ औं वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम आयोजना

काठमाडौं - राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३२औं वार्षिकोत्सव विविध कार्यक्रम आयोजना गरी सम्पन्न गरिएको छ । ३२ औं वर्षिकोत्सवको अवसरमा संघका कार्यवाहक अध्यक्ष रामप्रसाद जोशीले वृक्षारोपण तथा संघको झण्डा फहराएका थिए । ३२ औं वर्षिकोत्सवको अवसरमा मंगलबार आयोजित रक्तदान कार्यक्रममा संघका

कामना सेवा विकास बैंक १ अर्बको ऋणपत्र निष्कासन गर्न अनुमति माग्दै घच्घचायो बोर्डको ढोका

काठमाडौँ - कामना सेवा विकास बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्नका लागि बोर्डलाई अनुमति माग गरेको छ । बैंकले १ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्न बोर्डलाई अनुमति माग गरेको हो । बैंकले ‘९ प्रतिशत केएसबीबीएल डिबेन्चर २०८८’ नामक ऋणपत्र निष्कासन गर्ने तयारी गरेको हो। बैंकले अनुमति माग्दै बोर्डमा

युरो कप विथ फोन लोन’ को विजेता लक्ष्मी बैंकका ग्राहक बने

काठमाडौं - फोन लोनले आफ्नो ३–हप्ता लामो ‘युरो कप विथ फोनलोन’ क्याम्पेनको विजेता घोषणा गरेको छ । यस क्याम्पेनका विजेता लक्ष्मी बैंकका ग्राहक अशोक कुमार खति भएका छन् । उनले सामसङ्ग को ५५(इन्च स्मार्ट टिभी जितेका छन् । सो क्याम्पेन असार १ गते देखी २३ गते सम्म चलेको थियो । यसमा फोनलोन सन्जालका ५ बैंक –

सनराइज बैंकले सुरु गर्यो कार्डलेस भुक्तानी सेवा

काठमाडौँ - सनराइज बैंकले कार्डलेस भुक्तानी सेवाको सुरुआत गरेको छ। आफ्ना ग्राहकलाई समयसापेक्ष सेवासुविधाहरु दिँदै आएको यस बैंकले कार्डलेस भुक्तानी सेवा सुचारु गरेको छ । सेवा अन्तर्गत रहेर अब ग्राहकले आफ्नो डेबिट कार्डको प्रयोग गरी एटीएम मेसिनबाट रकम झिक्दै आएकोमा अब सनराइज बैंकको कार्डलेस भुक्तानी

नेप्सेमा ९.०१ अंकको गिरावट, कति भयो कारोबार ?

काठमाडौं । कारोबारको तेस्रो दिन (मंगलवार) नेप्से परिसुचक ९.०१ अंकले घटेर २९८५.५७ बिन्दुमा रोकिएको छ । कारोबारमा आएका २१९ ओटा कम्पनीको ८४ हजार ४६८ पटकको कारोबारमा ३ करोड १६ लाख ८ हजार १९३ कित्ता शेयरको ७ अर्ब ८९ करोड ७५ लाख ९४ हजार २ सय ९६ रुपैयाँ बराबरको कारोबार भएको छ । साताको दोस्रो दिन सोमवार कारोबारमा

शेयर बजारमा करेक्सन, ९ अंकले घट्दा ७ अर्ब ८९ करोडको कारोबार

काठमाडौं - साताको तेस्रो कारोबार दिन मंगलबार (आज) नेप्से परिसूचकमा करेक्सन आएको छ । लगातार उकालो लागेको बजार आज ९.०१ अंकले घटेर बन्द भएको छ । परिसूचकमा दिनभरी नै उतारचढाव आएर २९८५ विन्दुमा रोकिएको छ । आज २१९ कम्पनीको ३ करोड १६ लाख ८ हजारभन्दा बढी कित्ता शेयर ७ अर्ब ८९ करोड ७५ लाख रुपैयाँमा खरिद विक्री भएको

लक्ष्यको ९० प्रतिशत नाघ्यो कर राजस्व संकलन

काठमाडौं - चालू आर्थिक वर्ष सकिन अब २ दिन मात्र बाँकी रहँदा सरकारको कर राजस्व संकलन ९० प्रतिशत नाघेको छ । आवको अन्तिम समयमा संकलन बढेसँगै कर राजस्वतर्फ सबैभन्दा बढी प्रगति देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार आइतवारसम्ममा वार्षिक लक्ष्यको ९०.७१ प्रतिशत कर राजस्व असुली भएको हो । चालू आर्थिक

कुल पोष्ट : 670