नागरिक पोष्ट News

मर्जर र एफपीओको एकैदिन ११ अर्ब कर संकलन

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले शुक्रबार एकै दिन ११ अर्ब तीन करोड रुपैयाँ कर बुझाएका छन्‌ । सर्वोच्च अदालतले बिहीबार मर्जरको बार्गेन पर्चेज गेन र थप सार्वजनिक निष्काशन (एफपीओ) को कर तिर्नुपर्ने फैसला गरेसँगै बैंक/वित्तीय संस्थाहरू दबाबमा परेका थिए । ठूला करदाता कार्यालयका अनुसार एकै दिन

बैंकहरुले मर्जर र एफपीओको कर तिर्नुपर्ने

काठमाडौं । बैंकहरुलाई मर्जर तथा प्राप्तीको बार्गेन पर्चेज गेनमा कर तिर्नु पर्ने भएको छ । यस्तै एफपीओको प्रिमियमबाट बोनस सेयर दिएको भए त्यसलाई पनि आय मानेर कर तिर्नुपर्ने भएको छ ।  सरकारले आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेयक मार्फत मर्जर तथा प्राप्तीको बार्गेन पर्चेज गेन र एफपीओको प्रिमियबाट बोनस सेयर

माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त

काठमाडाैं । माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त भएका छन् । बिहीवार बसेको बैंककाे ४९१ औ संचालक समितिको बैंठकले केसीलाई नयाँ अध्यक्षमा नियुक्त गरेको हो । बैंकका निर्वतमान अध्यक्ष डा.उपेन्द्र महतोले दिएको राजीनामा स्वीकृत गर्दै रोशन केसीलाई नयाँ अध्यक्षमा चयन गरेको हो । केसी  विगत ९

६ प्रतिशतको सर्किट लागेर नेप्से कारोबार नै बन्द, ३५ कम्पनीको मूल्यमा उच्च वृद्धि

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तेस्रो पटकसम्म सर्किट लागेर कारोबार नै रोकिएको छ । यसअघि दुईपटक चार र पाँच प्रतिशत वृद्धिसँगै रोकिएको नेप्सेमा तेस्रो पटक ६ प्रतिशतको सर्किट लागेर कारोबार नै बन्द भएको हो । तीन पटकसम्म सर्किट लागेर कारोबार बन्द हुँदा नौ मिनेट

दाेहाेराे अंकले घट्यो शेयर बजार, १ अर्ब ७५ करोडकाे कारोबार

काठमाडौं  । साताको दाेस्राे कारोबार दिन साेमबार शेयर बजार ११.२७ अंकले घटेको छ । यस दिने बजार मापक नेप्से परिसूचक ०.५९ प्रतिशतले घटेर १८९६.६७ अंकमा समेटिएको छ । यस दिन २९० कम्पनीको शेयर कारोबार भएका छन् । जसमध्ये १६६ कम्पनीको शेयरमूल्य घटेको छ, ६५ वटाको बढेको छ भने बाँकी ८ वटाको शेयरमूल्यमा घटबढ भएको छैन

बुधबार सेयर बजारमा दोहोरो अंकको वृद्धि

काठमाडौं ।  सेयर बजार दोहोरो अंकले बढेको छ । बुधबार २०.६७ अंकले बढेर सेयर बजार १८५०.३३ विन्दुमा पुगेर बन्द भएको छ ।  तिहार तथा छठ पर्वपछि खुलेको पहिलो दिन सोमबार १.३९ अंकले बढे पनि मंगलबार २३.८२ अंकले ओरालो लागेको सेयर बजार बुधबार दोहोरो अंकले बढेको हो ।  बुधबार ४३ हजार ५८३ पटक कारोबार हुँदा ४२ लाख

दाेहाेराे अंकले घट्यो शेयर बजार, ९५ करोड ४७ लाखको कारोबार

काठमाडौं । साताको तेस्राे कारोबार दिन मंगलबार शेयर बजार २३.८२ अंकले घटेको छ । यस दिने बजार मापक नेप्से परिसूचक १.२८ प्रतिशतले घटेर १८२९.६५ अंकमा समेटिएको छ । यस दिन २८५ कम्पनीको शेयर कारोबार भएका छन् । जसमध्ये २०१ कम्पनीको शेयरमूल्य घटेको छ, ३१ वटाको बढेको छ भने बाँकी ५ वटाको शेयरमूल्यमा घटबढ भएको छैन ।मंगलबार

दसैँ बिदामा पनि बैंकहरुका शाखा खुल्ने, कुन बैंकको शाखा कहाँ खुल्ने ? (सूचीसहित)

काठमाण्डौ । ग्राहकको सुविधाका लागि बैंकहरुले दसैँको बिदामा पनि शाखा कार्यालयहरु खुला गर्ने भएका छन्।  विभिन्न वाणिज्य बैंक र विकास बैंकहरुले दसैँको बिदाका दिन पनि देशका विभिन्न स्थानमा शाखाहरु खुला गरी ग्राहकलाई सुविधा प्रदान गर्ने भएका हुन्। बैंकहरुले बिदाका दिन कात्तिक ४ गते (फूलपाती), कात्तिक

सहकारीले कोषको दुरुपयोग गरेः महाप्रवन्धक थामसुहाङ्ग

काठमाडौं । राष्ट्रिय सहकारी महासंघकी महाप्रवन्धक चित्रा कुमारी थामसुहाङ्गले वित्तीय संकटका विचमा पनि समुदाय र सदस्यमा केन्द्रित संस्थाहरुमा तरलता वृद्धि भएको बताएकी छिन् । सुशासन र स्वनियमनमा रहेर सञ्चालनमा भएका संस्थाहरुले सदस्यको विश्वास जितेकाले वित्तीय संकटका बिचमा पनि तरलता वृद्धि भएको उनको

ग्लोबल आईएमई बैंकको साथमा दशैं रमाईलो’ भन्ने नारा सहित विभिन्न डिजिटल कारोबारहरुमा छुट

काठमाडौं । ग्लोबल आईएमई बैंकले दशैँको अवसरमा ‘ग्लोबल आईएमई बैंकको साथमा दशैं रमाईलो’ भन्ने नारा सहित विभिन्न डिजिटल कारोबारहरुमा छुट तथा क्यासब्याक योजनाहरु सार्वजनिक गरेको छ । बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहक ग्राहकले आफैलाई आवश्यक सामान खरिद गर्दा बैंकको कार्ड प्रयोग गरी पीओएस मेसिनबाट भुक्तानी

कुल पोष्ट : 670