नेप्से परिसूचक १८.१७ अंकले घट्यो, २० अर्बभन्दा बढीको शेयर कारोबार
काठमाडौं - साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १८.१७ अंकले घटेर बन्द भएको छ । लगातार उकालो लगेको परिसूचक आज दोहोरो अंकले करेकसन आएको हो । आज नेप्से परिसूचक ३१८० विन्दुमा रोकिएको छ । २२९ कम्पनीको ३ करोड ९ लाख १२ हजार कित्ता शेयर २० अर्ब ४९ करोड ९२ लाख रुपैयाँमा खरिद विक्री भएको छ । आज जीवन विकास
सिद्धार्थ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पुनः विरेन्द्र वैदवार
काठमाडौं, सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा विरेन्द्र वैदवार क्षेत्री पुनः नियुक्त भएका छन् । बुधबार बसेको सञ्चालक समितिको बैंठकले उनलाई ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । उनी यस अघि पनि सिद्धार्थ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत थिए ।
आर्थिक वर्षमा नेपालमा आयात १५ खर्ब ३९ अर्ब ८४ करोड
काठमाडौं, आर्थिक वर्षमा नेपालमा आयात र निर्यात दुवै ऐतिहासिक रह्यो । कोभिड महामारीकै बीच गत आवमा नेपालमा भएको वस्तु तथा सेवाको आयात हालसम्मकै उच्च हो । सो अवधिमा कुल १६ खर्ब ८० अर्ब ९६ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार हुँदा आयात १५ खर्ब ३९ अर्ब ८४ करोडको भएको थियो । यस्तै निर्यात अघिल्लो आर्थिक वर्षको
आर्थिक वर्ष २०७८/७९ का लागि जारी मौद्रिक नीति (पूर्णपाठ)
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ का लागि मौद्रिक नीति जारी गरेको छ । शुक्रबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गरेको मौद्रिक नीतिमा बैंक तथा वित्तीय क्षेत्रका कर्जा प्रवाहदेखि अर्थतन्त्रका विभिन्न क्षेत्रहरुबारे नयाँ व्यवस्था गरेका छन् । वाणिज्य बैंकहरुमा
इन्फिनिटी लघुवित्त नेपाल एग्रोलाई प्राप्ति गर्ने अन्तिम चरणमा
काठमाडौं, १७ साउन । नेपाल राष्ट्र बैंकले इन्फिनिटी लघुवित्त वित्तीय संस्था र नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई एक्विजिसनमा जान अन्तिम स्वीकृति दिएको छ । यी दुई कम्पनीलाई एक आपसमा एक्विजिसनमा जानका लागि राष्ट्र बैंकले साउन १५ गते अन्तिम स्वीकृति दिएको हो । नेपाल एग्रोलाई इन्फिनिटीले १ः०९८ अनुपातको
यो साता विभिन्न ६ वटा कम्पनीको शेयर नेप्सेमा सूचिकृत भएको छ
काठमाडौं – यो साता विभिन्न ६ वटा कम्पनीको शेयर नेप्सेमा सूचिकृत भएको छ । जसमा सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड, आईएमई जनरल इन्स्योरेन्स, नेपाल हाइड्रो डेभलोपर्स लिमिटेड, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, लक्ष्मी उन्नति कोष र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन् । उक्त कम्पनी
शेयर बजारमा १५ अंकको करेक्सन, होटल र विकास बैंक बाहेक सबै समूह घटे
काठमाडौं, १४ साउन । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचकमा करेक्सन आएको छ । लगातार उकालो लागेको बजार आज १५.११ अंक घटेर ३०७९.९४ विन्दुमा रोकिएको छ । बुधबार १५ अंकले बढेर बजार बन्द भएको थियो । आज २१७ कम्पनीको २ करोड ६० लाख ४० हजार कित्ता शेयर १० अर्ब ९० करोड ५८ लाख रुपैयाँमा खरिद विक्री भएको छ । आज
प्रभु बैंकले संस्थापक शेयर बिक्री गर्दै
काठमाडौं - प्रभु बैंकले संस्थापक शेयर बिक्रीमा गर्ने भएको छ। बैंकका अनुसार शेयर संस्थापक तथा सर्वसाधारण शेयरधनीका लागि बिक्री गर्न लागिएको हो। बैंकले प्रतिकित्ता २१० रुपैयाँका दरले कुल दुईलाख दुई हजार एक सय ८६ कित्ता शेयर बिक्री गर्ने जनाएको छ। इच्छुकले २१०देखि माथिको मूल्य तय गरेर साउन २९ गतेसम्म
कृषि विकास बैंकको सम्पूर्ण बैंकिङ्ग कारोबार भोलदेखि तीन दिनका लागि बन्द
काठमाडौँ - कृषि विकास बैंकको सम्पूर्ण बैंकिङ्ग कारोबार भोलदेखि तीन दिनका लागि बन्द हुने भएको छ । कोर बैंकिङ्ग सफ्टवेयर ९सीबीएस० स्तरोन्नति गर्नुपर्ने भएकाले सेवा बन्द गर्न लागिएको हो । बैंकले सूचना जारी गरि भोलि साउन ८ गते शुक्रबार साढे २ बजेदेखि साउन १० गते आइतबार विहान १० बजेसम्म सीबीएससँग सम्वन्धिच
ग्लोबल आईएमई क्यापिटल शनिबार पनि खुल्ला रहने
काठमाडौं - ग्लोबल आईएमई क्यापिटलको कार्यालय शनिबार पनि खुल्ला रहने भएको छ। क्यापिटलले हकप्रद तथा शेयर भर्नेहरुलाई लक्षित गर्दै कार्यालय खुल्ला राख्ने भएको हो। एचआईडीसीएलको हकप्रद र मध्य भोटेकोशीको आयोजना प्रभावितको शेयर आवेदन लिनका लागि साउन ९ गते शनिबार नक्सालस्थित क्यापिटलको मुख्य कार्यालय बिहान