कर्मचारी सञ्चय कोषको निमित्त प्रशासकको जिम्मेवारी जितेन्द्र धिताललाई
काठमाडौं - कर्मचारी सञ्चय कोषको निमित्त प्रशासकको जिम्मेवारी जितेन्द्र धिताललाई दिइएको छ । सरकारले कोषका प्रशासक तुलसी प्रसाद गौतमलाई पदमुक्त गरेपछि उनलाई निमित्तको जिम्मेवारी दिएको हो । उनी कोषका बरिष्ठ सह–प्रशासक हुन । कर्मचारी सञ्चय कोषको प्रमुख हुन सञ्चयकर्ता हुनुपर्ने कानूनी व्यवस्था रहेको
गत आर्थिक वर्ष २०७७÷७८ मा मुलुकको चालु खाता ३ खर्ब ३३ अर्ब ६७ करोड रुपैयाँले घाटामा
काठमाडौं : गत आर्थिक वर्ष २०७७÷७८ मा मुलुकको चालु खाता ३ खर्ब ३३ अर्ब ६७ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्ष चालु खाता ३३ अर्ब ७६ करोड रुपैयाँले घाटामा रहेको थियो । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा अघिल्लो वर्ष ३३ करोड ९८ लाखले घाटामा रहेको चालु खाता समीक्षा वर्षमा २ अर्ब ८४ करोडले घाटामा
एक वर्षमा ३ स्थानीय तहमा बैंकका शाखा खुले, ३ स्थानीय तह अझै बैंकिङ पहुँच बाहिर
काठमाडौं : गत आर्थिक वर्ष २०७७÷७८ मा थप ३ वटा स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलेका छन् । गत आर्थिक वर्षमा थप ३ वटा स्थानीय तहमा वाणिज्य बैंकका शाखा कार्यालय खुलेसँगै कुल ७५३ वटा स्थानीय तहमध्ये गत असार मसान्तसम्म ७५० वटा स्थानीय तह बैंकिङ पहुँचमा जोडिएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको
नेपालमा गतवर्ष ९ खर्ब ६१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो
काठमाडौं, १० भदौ । गत आर्थिक वर्ष २०७७÷७८ मा नेपालमा ९ खर्ब ६१ अर्ब ५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार रेमिट्यान्स आय अघिल्लो वर्षको तुलनामा ९.८ प्रतिशतले बढेको हो । अमेरिकी डलरमा रेमिट्यान्स आय ८.२ प्रतिशतले वृद्धि भई ८ अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह
नेप्से आज १७ दशमलव ५७ अङ्कले बढेर तीन हजार ९४ दशमलव शून्य एक विन्दुमा
काठमाण्डौ : दुई दिन लगातार उच्च अङ्कले घटेको शेयर बजार आज बिहीवार भने बढेको छ । नेप्से आज १७ दशमलव ५७ अङ्कले बढेर तीन हजार ९४ दशमलव शून्य एक विन्दुमा पुगेको छ । आज जलविद्युत् समूहको शेयर एक सय ६९ अङ्कले, विकास बैंकको शेयर दुई सय ४१ अङ्कले, फाइनान्सको एक सय २०, माइक्रोफाइनान्सको ३७ र होटल समूहको शेयर साढे
खानीखोला हाइड्रोपावरको शेयर कारोबार रोक्का
काठमाडौं - खानीखोला हाइड्रोपवार कम्पनीको शेयर कारोबार रोक्का भएको छ । केही दिदेखि निरन्तर उकालो लागिरहेको खानीखोलाको शेयर कारोबार नेपाल स्टक एक्सचेञ्जले मंगलबार रोक्का गरिदिएको हो । नेप्सेले कारोबार रोक्का गरेसँगै ट्रेड म्यानेजमेन्ट सिस्टम ९टीएमएस० मा खानीखोलाको सेयर संकेत नै देखाएको छैन । खालीखोलाको
बिग मर्जरको तयारीमा रहेका हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकमध्ये कुन बलियो ?
-दीपक कार्की काठमाडौं - बिग मर्जरको तयारीमा रहेका हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । मर्जरका लागी प्रारम्भिक सम्झौतमा हस्ताक्षर गरिसकेका दुबै बैंकले कात्तिकसम्म एकिकृत कारोबार गर्ने तयारी थालेका हुन् । गत आर्थिक बर्षको असार मसान्तसम्म
३६ हजार आठ सय ५९ जनाले मानुषी लघुवित्तको शेयर हात पारे
काठमाडौं, ७ भदौ । मानुषी लघुवित्त वित्तीय संस्थाको शेयर ३६ हजार आठ सय ५९ जना सर्वसाधारणले हात पारेका छन् । जसमध्ये तीन जनाले ११ कित्ता र ३६ हजार आठ सय ५६ जनाले १० कित्ता शेयर पाएका छन् । मानुषीको आइपीओमा कुल २३ लाख ६१ हजार आठ २७ जनाले आवेदन दिएकोमा सात हजार ४३ जनाको आवेदन रद्द भएको छ । रितपूर्वक आवेदन दिएका
यो साता उत्पादन तथा प्रशोधन समूहका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं, गत साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म उत्पादन तथा प्रशोधन समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार गत साताको तुलनामा उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक ९ दशमलव २७ प्रतिशतले वृद्धि भएको छ । गत साता ६८२२.३६ विन्दुमा रहेको उत्पादन तथा प्रशोधन समूहको
धितोपत्र बोर्ड अध्यक्ष र नेप्सेका सिईऔलाई कारबाही गर्न अर्थ समितिको निर्देशन
काठमाडौं ,नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का सिईओ चन्द्रसिंह साउदलाई अर्थ समितिले छानविन गरि कारवाही गर्न निर्देशन दिएको छ । शुक्रबार बसेको अर्थ समितिको बैठले अध्यक्ष ढुंगाना र सिईओ साउदलाई छानविन गरि कारवाही गर्न निर्देशन दिएको हो । अर्थमन्त्री