नागरिक पोष्ट News

असोज ११ देखि मालामाल गराउने कम्पनीको आइपीओ खोल्ने , कहाँबाट ,कसरि अनि कति कित्ता  दिने आबेदन ?

भोला दीप यात्री , काठमाडौँ  - बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले यहि असोज ११ गते देखि सर्वसाधरणका लागि साधारण सेयर निष्काशन गर्ने भएको छ। बुद्धभुमि नेपालले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपीओ सर्वसाधारणको लागि निष्काशन गर्ने भएको हो।  ८ लाख कित्ता मध्ये २ प्रतिशत

दशैंमा नयाँ नोट साट्न खोज्दै हुनुहुन्छ ? यसरी सहजै पाउन सकिन्छ ( पुरानो नोट दिएर नयाँ नोट साट्न सक्ने )

काठमाडौं । असोज ४ गतेदेखि नयाँ नोट सटही सुरु हुने भएको छ । नेपाल राष्ट्र बैंकले दशैं तिहारलाई लक्षित गर्दै भोलिदेखि नयाँ नोट सटही गर्ने व्यवस्था गरेको हो । नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले दशैं तिहारलाई लक्षित गरेर भोलि अर्थात असोज ४ गतेदेखि नयाँ नोट

१३ करोड ८८ लाख ५० हजारको IPOआउदै , थाहा पाउनुहोस कति कित्ता एप्लाई गर्ने ?

भोला दीप यात्री - विकास हाइड्रोपावरले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बिहिबार नियुक्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा विकास हाइड्रोपावरका तर्फबाट प्रबन्ध निर्देशक कृष्ण

६ हाइड्रोपावरले लाभांश घोषणा गरे, कसले कति दिए ?

काठमाडौं । नेप्सेमा सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट धमाधम सेयरधनीलाई लाभांश घोषणा गर्न थालेका छन् । यसैैक्रममा, हालसम्म गत वर्षको नाफाबाट ६ वटा हाइड्रोपावर कम्पनीहरुले लाभांश घोषणा गरिसकेका छन् । लाभांश घोषणा गर्नेहरुमा रुरु जलविद्युत्, ङादी ग्रुप पावर, सिनर्जी पावर, अपी पावर,

शेयर बजारमा झिनो सुधार

२८ भदौ, काठमाडौं । शेयर बजार परिसूचक नेप्सेमा सोमबार झिनो वृद्धि देखिएको छ । साताको पहिलो दिन आइतबार ७१ अंकले बढेको बजार सोमबार भने शून्य दशमलव २७ अंकले मात्र बढेको छ । अघिल्लो साता निरन्तर घटेको बजारमा यो साताबाट भने लगानीकर्तामा उत्साह फर्किएको देखिएको छ । किनकि साताको पहिलो दिनबाटै कारोबार रकम ९ अर्ब

तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड

काठमाडौं – तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलमा सो शेयर बाँडफाँट भएको हो । क्यापिटलका अनुसार योग्य आवेदकहरुमध्ये ७४ हजार ४०० जनालाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ । कम्पनीले भदौ ९ गते देखि १३ गतेसम्म ८ करोड रुपैयाँ बराबरको

आजको विदेशी मुद्राको कारोबार

काठमाडौं : नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपौयाँ ४७ पैसा र बिक्रीदर ११८ रुपौयाँ ०७ पैसा रहेको छ । यस्तै युरो एकको खरिददर १३८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३९ रुपैयाँ ५४ पैसा रहेको छ, भने कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २६ पैसा

साताको अन्तिम दिन पुँजी बजारमा गिरावट, ०.६० अंकले घट्यो नेप्से

काठमाडौं -साताको अन्तिम दिन बिहीबार पनि पुँजी बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज-नेप्से ०.६० अंकले घटेको हो । यो साता एक दिन मात्र नेप्से बढ्यो भने बाँकी चार दिन घटेको हो । नेप्से २ हजार ८ सय ७५.९७ विन्दुमा झरेको छ । जलविधुत्, जिवन विमा, लगानी र ब्यापारबाहेक अन्य उपसमूहको सूचक घटेको छ । हिमालयन पावर

प्रभु मेनेजमेन्ट प्रा.लि द्धारा आयोजित तीज को दर खाने तथा शुभकामना आदानप्रदान कार्यक्रम भव्यताका साथ सम्पन्न

काठमाण्डौँ - प्रभु मेनेजमेन्ट प्रा.लि द्धारा आयोजित महिलाहरुको महान् पर्व हरितालिका तीज को उपलक्ष्यमा दर खाने तथा शुभकामना आदानप्रदान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । हालै जापानमा सम्पन्न भएको प्यारालम्पिक २०२० का तेक्वान्दो खेलाडी पलिशा गोर्वदनको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा

नेप्से १ सय ८ अंकले घट्यो

काठमाण्डौँ - आइतबार सेयर बजारमा पहिरो गएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १०८ दशमलव २६ अंकले घटेर बन्द भएको हो । बजार खुलेको दुई घन्टा बित्न नपाउँदै नेप्से ५ दशमलव ०३ प्रतिशतले घटेर नकारात्मक सर्किट ब्रेक लागेको थियो । सर्किट ब्रेक लागेसँगै बजार ४० मिनेटका लागि बन्द भयो । आइतबार

कुल पोष्ट : 670