नागरिक पोष्ट News

रिपव्लिक बचत तथा ऋण सहकारी संस्था लि.को ११ औँ वार्षिक साधारण सभा सम्पन्न 

काठमाण्डौँ - रिपव्लिक बचत तथा ऋण सहकारी संस्था लि को ११ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । तारकेश्वर नगरपालिका वडा नं. १० को शुभकामना चोकमा रहेको अजिमा पार्टी भेनयू मा असोज १८ गते सोमबार पूर्व उपसचिव श्रीकृष्ण विडारी को प्रमुख आतिथ्यतामा साधारण  सभा सम्पन्न भएको हो ।  कार्यक्रममा सहकारीको सञ्चालक

पूर्व अर्थ मन्त्री डा. रामशरण महतको प्रमुख आतिथ्यतामा शुभप्रभा सेभिङ एण्ड क्रेडिटको १२ औ साधारण सभा सम्पन्न 

सबु बस्नेत,काठमाण्डौँ - चुच्चेपाटी चाबहिलमा रहेको शुभप्रभा सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लि.को १२ औँ बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । एक विशेष समारोहका विच पूर्व अर्थ मन्त्री डा. रामशरण महतको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।     कार्यक्रममा सहकारीका विभिन्न पदाधिकारीहरु

" सेयरबजारको गिरावट मा मेरो के दोष ? " - अर्थमन्त्री शर्मा   

बिजपाटी - अर्थमन्त्री जनार्दन शर्माले सेयरबजारको गिरावट र गभर्नरबाट महाप्रसाद अधिकारीलाई हटाउने बिषयमा स्पष्ट संदेश दिएका छन्। आर्थिक मिडिया संचालकहरुको छाता संगठन इकोनिमिक्स मिडिया सोसाइटी नेपाल इम्सन का प्रतिनिधिसँगको कुराकानीमा उनले यस बिषयमा स्पष्ट पारेका हुन्।  सेयरबजार आफैमा संबेदनशिल

बुद्धभुमिको आईपिओमा ३५ गुणा बढीको आवेदन, २० लाख आवेदक खालीहात हुने 

काठमाडौँ - नुवाकोटमा रहेको बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपिओमा चौथो दिनसम्म ३५ गुणाको आवेदन परको छ । कम्पनीको आईपीओमा आज साँझ सम्ममा २१ लाख ११ हजार ८ सय १९ जना आवेदकबाट २ करोड ६५ लाख ३१ हजार ४० कित्ताको लागि आवेदन परेको हो । यो माग भन्दा ३५.६६  गुणा बढी हो । कम्पनीले असोज ११ गते

डलर सटहीमा राष्ट्र बैंकको कडाई : प्रतिव्यक्ति २ सय अमेरिकी डलरदेखि बढीमा १ हजार ५ सय डलरसम्म सटही गर्न पाउने

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटहीमा कडाइ गर्न थालेको छ । शोधनान्तर स्थिति घाटामा र विदेशी विनिमय सञ्चिति दबाबमा पर्न थालेपछि बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि डाकेर तोकिएको सीमासम्मका लागि पनि सीमित मात्रामा मात्रै नगद भुक्तानी गर्न र बाँकी कारोबारमा विद्युतीय कार्ड प्रयोगमा

बुद्धभुमि नेपाल हाइड्रोको आईपिओ खुला, ५० हजार कित्तासम्मको लागि आबेदन दिन पाइने

काठमाडौं - बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले  असोज ११ गते देखि सर्वसाधरणका लागि साधारण सेयर  बिक्रि खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपीओ सर्वसाधारणको लागि निष्काशन गरेको हो। ८ लाख कित्ता मध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता संस्थाका

अब अरुका नाममा आइपिओ भर्ने नपाइने, भरे पत्ता लगाउन सफ्टवेयर बन्दै

काठमाडौं : अरुकै नाममा आइपिओ भरेर नाफा लिने प्रवृत्ति हटाउन सिडिएस एण्ड क्लियरिङले नयाँ सफ्टवेयरको विकास गर्दैछ। सो सफ्टवेयरमा डिपीहरुले ग्राहकको केवाइसी विवरण भरेपछि सिडिएससीको सिस्टममा आई स्टोरेज हुनेछ। उनका अनुसार अब केवाइसी विवरणलाई अझ विस्तृत बनाइने छ। हालसम्म डिम्याट खाता खोलेकाहरु पनि एक

बैंकको आकर्षक लाभांशले बैंकमा झुम्मिए सेयर लगानीकर्ता

काठमाडौं। सेयर कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा स्थिर देखिएको छ।  बजार मापन गर्ने सूचक २.७० अंकले बढेर परिसूचक २८१९.६६ बिन्दुमा रोकिएको छ । यो दिन बजारमा निकै उतार चढाव देखिएको छ । २२८ कम्पनीको १ करोड ५७ लाख १४ हजार २६६ कित्ता सेयर ७ अर्ब ७२ करोड ६३ लाख ७१ हजार २९ रुपैयाँको सेयर किनबेच भएको छ । यो दिनको

खुल्यो ७० करोडको सुनको अन्डा दिने साहस उर्जाको IPO , अर्को वर्ष नै १ अर्ब माथि  नाफा 

भोला दीप यात्री , काठमाडौं - साहस ऊर्जा लिमिटेडले असोज ६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने निर्णय गरेको छ । सो कम्पनीले ७० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको जनाएको छ ।  जसमध्ये ५ प्रतिशतले हुन आउने ३ लाख ५० हजार कित्ता म्युचुअल फन्डका लागि र ३ प्रतिशतले हुन आउने २ लाख १० हजार कित्ता कम्पनीका

एकैदिनमा ११४ अंकले शेयर बजारमा पहिरो किन गयो ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन  सोमबार उच्च अंकले घटेको छ । लगातार तीन दिनको बन्दपछि खुलेको शेयर बजार सुरुवात देखिनै गिरावट देखिएको थियो ।   नेप्से ११४.०२ अंकले घटेर दुई हजार ६ सय ९८ दशमलब २५ विन्दुमा थामिएको हो । त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज ८ अर्ब

कुल पोष्ट : 670