नागरिक पोष्ट News

साताको अन्तिम नेप्से परिसूचक १३ अंकले बढयो

काठमाडौं – शेयर बजार परिसूचक नेप्से आज बिहीवार १३ अङ्कले बढेको छ । नेप्से १३ दशमलव शून्य चार अङ्कले बढेर दुई हजार सात सय ८२ दशमलव १६ विन्दुमा पुगेको छ । आज विकास बैंक समूहको शेयर ५० अङ्कले, हाइड्रोको ६५, फाइनान्सको १३, अन्यको ४७ र माइक्रोफाइनान्स समूहको शेयर एक सय ३० अङ्कले बढेको छ । आज निर्जीवन बीमा समूहको

ज्योति स्मार्ट सेभिङ्ग्स बचत खाता: १ खाता मै ३ सुविधा, सर्वाधिक ५.७५ प्रतिशत ब्याजदर

काठमाडौं । ज्योति विकास बैंकले शुन्य मौज्दातमा बचत, निशुल्क डिम्याट र निशुल्क मेरो सेयर गरि एउटै खातामा ३ सुविधा भएको ज्योति स्मार्ट सेभिङ्ग्स बचत खातामा सर्वाधिक ५.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ।       बचत संगसंगै डिम्याट खाता र मेरो शेयर सुविधा लिई लगानी गर्न सहज तथा सरल गराउने उद्देश्यले

एनआइसी एशिया बैंकद्वारा १० अर्ब निक्षेप ठगी

काठमाडौं : एनआइसी एसिया बैंकले वित्तिय अपराध गरेको खुलाशा भएको छ । राष्ट्र बैंकको निर्देशनलाई लत्याउँदै उक्त बैंकले मितिमा खेलबाड गरेर अर्बौं रुपैयाँ ठगी गरेको पाइएको हो । एनआइसी एसियाले कार्तिकबाट लागू हुने गरी निक्षेपको ब्याज अधिकतम ११.१ प्रतिशत पु¥याएको थियो । यही ब्याज दरमा उसले करिव १० अर्ब रुपैयाँ

असोजमा ब्याज बढाउने सनराइजले २० अर्ब र सानिमाले १२ अर्ब निक्षेप बढाए, एनआइसीको घट्यो

काठमाडौं । धेरैजसो वाणिज्य बैंकहरुले कात्तिक १ गतेदेखि लागू हुने गरी निक्षेपको ब्याजदर बढाए । जसको प्रभावस्वरुप नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पहिरो गएको छ । ब्याजदर बढाएर निक्षेप तान्ने काम भने असोज महिनादेखि नै शुरु भइसकेको थियो । असोज महिनामा सबैभन्दा बढी ब्याजदर बढाउने बैंकहरुमा सनराइज, सानिमा

बिहीबार नेप्से १४ अंकले घट्यो

काठमाडौं, ४ कात्तिक । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार परिसूचक नेप्से घटेर बन्द भएको छ। बुधबार ६० अंकले बढेको नेप्से बिहीबार १४.७० अंकले घटेर बन्द भएको छ। बिहीबार ठूला कम्पनीको शेयर कारोबार मापन सेन्सेटिभ परिसूचक पनि घटेको छ। सेन्सेटिभ ०.६५ अंकले घटेर ४८३.३९ मा पुगेको छ । कारोबारमा आएका १३ समूह

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकममा पनि गिरावट

काठमाडौ । साताको अन्तिम दिन सेयर बजार परिसूचक नेप्से १४.७० अंकले घटेको छ । बैंक ब्याजदरमा राष्ट्र बैंकको हस्तक्षेप पछि बुधबार ६० अंक बढीले घटेको बजारमा बिहीबार दोहोरो अंकले घटेर २५५६.९५ को बिन्दुमा आइपुगेको हो । बिहीबार ठूला कम्पनीहरुको सूचक मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६५ प्रतिशतले घटेर ४८३.३९ बिन्दुमा

तीन बैंकहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं – कात्तिक ४ गते, बिहीबार, तीन बैंकहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। सानिमा बैंक, माछापुच्छ्रे बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश प्राप्त गर्न आजसम्म शेयरधनी कायम हुनु पर्दछ । कात्तिक ४ गते, बिहीबार, तीन बैंकहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । सानिमा बैंक,

सामलिङ्ग पावर कम्पनीको आईपीओ खुल्यो, कात्तिक ८ गतेसम्म आवेदन दिन पाइने

काठमाडौं : सामलिङ्ग पावर कम्पनीले ४ कात्तिकदेखि साधारणका लागि सेयर (आईपीओ) खुला गरेको छ । कम्पनीले सात करोड ३० लाख रुपैयाँ बराबरको प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यका ७ लाख ३० हजार कित्ता साधारण सेयर निष्काशन गरेको हो । कम्पनीले निष्काशन गर्ने कुल सेयरमध्ये दुई प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता

ग्लोबल आइएमई बैंकको ३ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

काठमाडौं, १ कात्तिक । ग्लोबल आइएमई बैंक लिमिटेडले ३ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले इलामको पञ्चमी बजार, पाल्पाको सरदेवा र मोरङको नयाँ बजारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । यी ३ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २६०

५ बर्ष अन्योलता पच्छात लगानी सुनिश्चितका निमित्त शेयर पीडित संघर्स समितिको पहलमा शेयर प्रमाणपत्र बितरण सुरु

काठमाण्डौँ - नयाँ शक्ति पार्टी अन्तर्गत समृद्धि अभियान का संयोजक प्रेम तामाङ को नेतृत्वमा विवेकसिल आदर्श इनभेस्मेन्ट कम्पनी प्रा।लि र इनर्जी इन्जिनियरिङ्ग कम्पनी बिच ११ करोड को सम्झौता भइ तत्कालीन नयाँ शक्ति पार्टी कार्यकर्ताहरु बाट उठाइयको पैसाको बिगत ५ बर्ष अन्योलता पच्छात लगानी सुनिश्चितका निमित्त

कुल पोष्ट : 670