नागरिक पोष्ट News

नेप्सेमा निरन्तर पहिरो,  ७९ दशमलव २३ अंकले ह्रास 

काठमाडौं - साताकोको दोस्रो दिन सोमबार पनि शेयर कारोबार मापक नेप्से परिसूचकमा ७९ अंकले घटेको छ । नेप्से परिसूचक ७९ दशमलव २३ अंकले घटेर २ हजार २ सय ८२ अंकमा झरेको छ । आइतबार २३ सयको लाइनमा झरेको नेप्से परिसूचक एकैदिनमा २२ सयको लाइनमा झरेको हो । नेप्से परिसूचकसँगै ‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ

पूँजी बजारमा गंभीर संकट - संयमित हुन लगानीकर्तालाई आग्रह  

काठमाडौँ -  पूँजी बजार सुदृढीकरण बृहत कार्यदलले उच्चस्तरीय कार्यदल गठन गर्न सरकारसँग जोडदार माग गरेको छ।लगानीकर्ताका सबै संघसंस्थाहरु सम्मिलित यस संयुक्त कार्यदलले पूँजी बजारमा गंभीर संकट उत्पन्न भएकोले समाधानको लागि उच्चस्तरीय कार्यदल गठन गर्न सरकारसँग माग गरेको हो । यस संकटलाई तत्काल सम्बोधन

पुँजी बजारबारे प्रचण्डको अभिव्यक्ति गैह्र जिम्मेवारीपूर्ण रहेको बिबेकशिल साझाको ठहर 

भोला दीप यात्री , काठमाडौँ -  बिबेकशिल साझा पार्टीले पुँजी बजारबारे पूर्व प्रधानमन्त्री एबम नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको अभिव्यक्ति गैह्र जिम्मेवारीपूर्ण रहेको ठहर गरेको छ।  सोमबार एक बिज्ञप्ति जारी गर्दै पार्टीले पुँजी बजारलाई उत्तेजित गराउने तथा बजारमा गलत सन्देश

३२.२९ अंकले घट्यो शेयर बजार, कारोबार रकममा सामान्य सुधार

काठमाडौं, ७ मंसिर । साताको तेस्रो कारोबार दिन शेयर बजार ३२.२९ अंकले घटेको छ । यस दिन नेप्से परिसूचक १.१७ प्रतिशतले घटेर अंकमा २७३३.१४ आइपुगेको छ । मंगलवार २२६ कम्पनीको कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १६ करोड ५८ लाख रुपैयाँभन्दाको कारोबार भएको छ । यस दिन ठूला कम्पनीहरूको बजार मापक सेन्सेटिभ इन्डेक्स समेत

नेप्से परिसूचक साढे ११ अङ्कले घट्यो

काठमाडौं – हप्ताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से घटेको छ । नेप्से आज आइतवार ११ दशमलव ६० अङ्कले घटेर दुई हजार सात सय ५७ दशमलव ५३ विन्दुमा झरेको छ । आज जलविद्युत् र उत्पादनबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । बीमा, होटल र व्यापार समूहको शेयर उच्च अङ्कले घटेको छ । आज दुई सय २५ कम्पनीका ७८ लाख ९४

विमा अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुलाई नेपाल लाइफको आकर्षक इन्सेन्टिभ

काठमाडौं - नेपाल लाइफले मंसिर महिनाको टार्गेट पुरा गर्ने अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुलाई थप इन्सेन्टिभ सहित पिकनिक लैजाने भएको छ । आर्थिक वर्ष २०७८/२०७९ धमाका अभिकर्ता, विजनेस कोर्डिनेटर र एजेन्सी म्यानेजर प्रोत्साहन योजना अन्तर्गत असोज महिनामा टार्गेट पुरा गर्नेहरुका लागि ‍यस्तो योजना ल्याएको

नेप्से सामान्य घट्यो, कारोबार रकम चार अर्ब रुपैयाँ मात्रै

काठमाडौं - शेयर बजार परिसूचक नेप्से आज आइतवार सामान्य घटेको छ । दिनभर उतारचढाव भएको नेप्से बन्द हुने बेलामा एक दशमलव ३८ अङ्कले घटेर दुई हजार ६ सय ८८ दशमलव ९२ विन्दुमा झरेको छ । आज बैंक, जलविद्युत्, जीवन बीमा र म्युचल फन्ड समूहको शेयर घटेको छ । अरू समूहको शेयर सामान्य बढेको छ । आज दुई सय ३० कम्पनीका ७४ लाख

करिव ८० अंकले घट्यो बजार, सबै समूहमा राताम्य

काठमाडौं, मंगलबार शेयर बजार २.८२ प्रतिशतले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ७९.७९ अंकले घटेर २७४९.८५ विन्दुमा रोकिएको हो । कारोबारमा आएका सबै समूहको परिसूचक घटेर राताम्य भएको छ । २२५ धितोपत्रको १ करोड १९ लाख १७ हजार कित्ता शेयर ६ अर्ब ५२ करोड ७७ लाख रुपैयाँमा खरिद विक्री भएको छ । सर्वाधिक शेयर खरिद विक्री

बुधबार नेप्से ५ अंकले बढ्यो, ६ अर्ब ५५ करोड रुपैयाँको कारोबार

काठमाडौ :  शेयर बजार परिसूचक नेप्से बुधवार ५ अंकले बढेको छ । बजार खुलेदेखि बढ्न थालेको नेप्से साढे दुई बजेसम्म पुग्दा भने २० अङ्कले घटेको थियो । तर बजार बन्द हुने बेलामा नेप्से पाँच दशमलव २२ अंकले बढेर दुई हजार आठ सय ४८ दशमलव ८४ विन्दुमा पुगेको हो । आज बैंकिङ, विकास बैंक, जलविद्युत्, फाइनान्स, माइक्रोफाइनान्स,

नेप्से झन्डै २३ अङ्कले बढ्यो, ६ अर्ब सात करोड रुपैयाँको कारोबार

काठमाडौ : शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार २३ अङ्कले बढेको छ । नेप्से आज २३ दशमलव ७६ अङ्कले बढेर दुई हजार आठ सय ४३ दशमलव ६२ विन्दुमा पुगेको छ । आज बैंक, व्यापार र लगानीबाहेक अरू सबै समूहको शेयर उकालो लागेको छ । बीमा, विकास बैंक, होटल र अन्य समूहको शेयर उच्च अङ्कले बढेको छ । नेप्से बढे पनि आज कारोबार रकम

कुल पोष्ट : 670