नागरिक पोष्ट News

नेप्से उच्च बिन्दुमा बढ्दै

काठमाडौं। शेयर बजार मंगलबारको कारोबारमा सुरुमा घटेर उतारचढाव भए पनि चुनाव हुने पक्का भएपछि फर्किएको छ । बजार मंगलबार दोहोरो अंकले बढेको हो । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक मंगलबार १९.२६ अंकले बढेर बजार २८९१.३० बिन्दुमा पुगेको स्टक एक्सचेञ्जले जनाएको छ । मंगलबार कूल

डिम्याट खाता खोल्नेको संख्या करीब ४९ लाख पुग्यो, ६ महिनामै १३ लाख खाता खुले

काठमाडौं । हालसम्नेपालमा डिम्याट खाता खोल्नेको संख्या करीब ४९ लाख पुगेको छ । सिडिएस क्लियरिङका अनुसार हालसम्म डिम्याट खोल्नेको संख्या ४८ लाख पाँच हजार आठ सय २० पुगेको हो । चालू आर्थिक वर्षको असारदेखियता मात्र डिम्याट खाता खोल्ने संख्या १३ लाखले वृद्धि भएरको छ । त्यस्तै मेरो सेयरको प्रयोगकर्ता पछिल्लो

शेयरमा उल्लेख्य वृद्धि, निर्वाचनको संकेतसँगै

काठमाडौं, १६ माघ । निर्वाचनको संकेतदेखिदै शेयर बजारमा उल्लेख्य सुधार देखिएको छ । सत्तारुढ गठबन्धनमा रहेका दलहरू जेठ मसान्तभित्र स्थानीय तहको चुनाव गर्न तयार भएसँगै त्यसको प्रभाव शेयर बजारमा परेर नेप्सेमा सुधार आएको शेयर विश्लेषक एंव लगानीकर्ता नवराज अधिकारीको भनाई छ । यो साता आइतबारको बजारले भने

१४.४८ अंकले घट्यो शेयरबजार, ५ अर्ब १५ करोडको कारोबार

काठमाडौं, १७ माघ । साताको दोस्रो कारोबार दिन सोमवार शेयरबजार १४.४८ अंकले घटेको छ । यस दिन नेप्से परिसूचक ०.५० प्रतिशतले घटेर २८७१.०५ अंकमा आइपुगेको छ । सोमवार २२५ कम्पनीको १ करोड १० लाख ५ हजार ६६९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १५ करोड ४१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । घटेको कारोबारमा फरवार्ड माइक्रोफाइनान्स

बीमा समितिद्वारा नेपाल लाइफ इन्स्योरेन्सलाई कारवाही, जरिवाना तिराउने निर्णय  

काठमाडौँ - बीमा समितिले नेपाल लाइफ इन्स्योरेन्सलाई जरीवाना गरेको छ  । बीमा समितिले समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा ३१ को उपदफा (१) र (२) मा तोकिएको व्यवस्था बमोजिमको अनुभव नपुगेका अमित कुमार कयाललाई सहायक महाप्रवन्धकमा नियुृक्ति गरेको भन्दै इन्स्योरेन्स लाई  दश हजार रुपियाँ

माघ २१ देखि ५ करोड २२ लाखको आईपिओ आउदै 

काठमाडौँ -  जाल्पा सामुदायिक लघुवित्तले माघ २१ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रति कित्ता १०० सय रुपैयाँ अंकित दरका ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता शेयर निष्काशन गर्ने भएको हो।  जस मध्ये ८ हजार कित्ता शेयर कम्पनीको कर्माचारीहरुको लागि छुट्याईएको छ भने २६ हजार १ सय कित्ता सामुहिक

क्रिप्टो करेन्सी लगायत सबैखाले नेटवर्किङ्ग कारोबारमा राष्ट्र बैंकको गम्भीर कडाई  

नागरिक पोस्ट सम्बाददाता , काठमाण्डाै -  भर्चुअल हुने क्रिप्टोकरेन्सीको कारोबार नेपालमा गैर कानुनी मानिन्छ । डिजिटल रुपमा विश्वभर नै करिब १५ हजार मुद्राबाट गरिने क्रिप्टोकरेन्सी कारोबारलाई विश्वका १ सय ४५ देशले वैधानिकता मान्यता दिएका छन् । नेपालको रेमिट्यान्स क्षेत्रमा समेत प्रभाव पार्न सक्ने आंकलन

अब ५ लाख डिपोजिट मै आकर्षक घडेरी , ६० किस्तामा आफ्नै

भोला दीप यात्री , काठमाडौँ - 'कोहलपुर स्मार्ट न्यु सिटी ' कोहलपुर डेभलपर्सले ल्याएको अवधारणा हो।यो सिटी अहिले जतासुकै भाईरल भएको छ। यसको मुख्य कारण भनेको स्मार्ट न्यु सिटीको सुन्दरता हो। चारैतिर हरियाली अनि सुन्दर पिच बाटोले यो सिटी मनमोहक देखिन्छ । टाढादेखि भाइरल रोड हेर्न दैनिक सयौंको संख्यामा आउने

हिमालयन बैंकमा पहिलोपटक ऐतिहासिक अनलाइन निर्वाचन सफल, कर्मचारी संगठनको अध्यक्षमा सुबास भण्डारी

- सबु बस्नेत काठमाडौ, हिमालयन बैंक कर्मचारी संगठनले सुबास भण्डारीको नयाँ नेतृत्व पाएको छ ।  भण्डारी कर्मचारी संगठन २०७८ को अनलाइन निर्वाचनबाट अध्यक्षमा निर्वाचित भएका हुन् ।  संगठनमा भण्डारी सहित ११ जनाको नयाँ कार्यसमिति निर्वाचित भएको हो ।  कर्मचारी संगठनको पौष २२ गते अनलाइन निर्वाचन भएको थियो

६ प्रतिशतले बढ्यो सेयर बजार, लगानीकर्ताले हेर्नुपर्ने अबको विन्दु कुन हो ?

नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार सेयर काराेबार मापक नेप्से परिसूचक ६.०१ प्रतिशत अर्थात् १३७.१८ अंकले बढेर २४१८.८४ विन्दुमा पुगेकाे छ । सेन्सेटिभ परिसूचक पनि २२.७२ अंकले बढेर ४६०.३० विन्दुमा पुगेको छ ।  कूल २२० वटा कम्पनीकाे ४० लाख ८५ हजार ९ सय ५६ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ८४ करोड २६ लाख ४७

कुल पोष्ट : 670