नागरिक पोष्ट News

शेयर बजार २५ अङ्कले बढ्यो, तीन अर्ब रुपैयाँको कारोबार

काठमाण्डाै । आइतवार ३९ अङ्कले घटेको शेयर बजार साेमवार भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ४१ अङ्कले बढेर दुई हजार सात सय १८ दशमलव ५१ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेको छ । आज दुई सय २५ कम्पनीका ४९ लाख ९२ हजार कित्ता शेयर दुई अर्ब ९९ करोड ९७ लाख रुपैयाँमा कारोबार भयाे । सबैभन्दा धेरै

धिताेपत्र बाेर्डको  अध्यक्षमा हमाल नियुक्त , भन्छन -  "शेयर बजारलाई सामान्य झट्काले प्रभाव नपार्ने बनाउँछु "

काठमाण्डाै - नेपाल धिताेपत्र बाेर्डका अध्यक्षमा नियुक्त रमेश हमालले नेपालकाे शेयर बजारकाे विकास र विस्तारमा आफूले इमानदार प्रयास गर्ने बताउनुभएकाे छ । मन्त्रिपरिषद्को आज बिहीवारको बैठकले हमाललाई बोर्डको अध्यक्षका रूपमा नियुक्त गरेपछि उहाँले भन्नुभयाे, साना लगानीकर्ताको हित र बजारको विविधीकरण गर्न

राष्ट्र बैंकद्वारा घरजग्गा र शेयर कर्जामा कडाइ 

काठमाडौं -  नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको मौद्रिक नीतिको ९ बुँदामा समीक्षा गरेको छ । बिहीबार राष्ट्र बैंकले अर्थतन्त्रमा देखिएका विद्यमान समस्याहरु समाधान हुने गरी मौद्रिक नीतिको समीक्षा गरेको बताएको छ । समीक्षामार्फत राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा जाने कर्जामा

नेप्से परिसूचक मंगलबार उच्च अंकले वृद्धि   

काठमाडौं -  शेयर बजार मापक नेप्से परिसूचक मंगलबार उच्च अंकले वृद्धि भएको छ । सोमबार ०.०८ अंकले वृद्धि भएको नेप्से परिसूचक मंगलबार ५३.३० अंकले बढेर २ हजार ७५४.२८ बिन्दुमा पुगेको छ । साताको पहिलो कारोबारको दिन १०१ अंकले गिरावट आएको परिसूचक सोमबार र मंगलबार भने नेप्से सूचकमा वृद्धि भएको छ । त्यस्तै, सेन्सेटिभ

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको बैंकिङ्ग सेवा बर्दिया जिल्लाको, ओरालीबजारमा

काठमाडौं - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकिङ्ग सेवाविस्तार गरेको छ । देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथशाखा रहित बैंकिङ्ग सेवाविस्तार गरेको हो । यसै क्रममा बैंकले बर्दिया जिल्लाको मधुवन नगरपालिका, ओराली बजारमा यहि

शेयर बजार ५३ अङ्कले बढ्यो

काठमाडौ - शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार ५३ अङ्कले बढेको छ । आज मंगलबार सामान्य बढेको नेप्से आज ५३ दशमलव तीन अङ्कले बढेर दुई हजार सात सय ५४ दशमलव २८ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेर हरियो भएकोमा बीमा, माइक्रोफाइनान्स, जलविद्युत् र विकास बैंक समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।  बजार

 नेप्सेमा १ सय १ अङ्कको पहिरो , आइपुग्यो २७ सय विन्दुमा    

काठमाण्डाै - शेयर बजार परिसूचक नेप्से परिसूचक आज आइतवार एक सयभन्दा धेरै अङ्कले घटेको छ । नेप्से आज एक सय एक दशमलव २४ अङ्कले घटेर दुइ हजार सात सय दशमलव ३२ अङ्कमा झरेको छ ।  आज सबै समूहको शेयर घटेकोमा बीमा समूह, विकास बैंक, उत्पादन समूह, माइक्रोफाइनान्स, फाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले घटेको

एक बर्षमा बैंक तथा वित्तीय संस्थाले ५ सय ३२ वटा शाखा खोले

काठमाडौं - बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराएपश्चात् २०७८ पुस मसान्तसम्म कुुल २ सय ३९ बैंक तथा वित्तीय संस्थाहरु मर्जर÷प्राप्ति प्रक्रियामा सहभागी भएका छन्। यसमध्ये १ सय ७७ संस्थाहरुको इजाजत खारेज हुन गई ६२ संस्था कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको

हा’इपर फण्ड र क्रि’प्टोकरेन्सीमा लगानी गर्ने नेपालीलाई जहाँ भएपनि पक्राउ गरिने

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले हा’इपर फन्ड, बे’टिङ, गे’मिङ, क्रि’प्टोकरेन्सीवाला नेपाली नेपालको कानुन उ’ल्लंघन गरे बापत जहाँ भएपनि एक दिन पक्राउ पर्ने बताएका छन् । यस्ता गलत माध्यमबाट मुलुकबाट पूँजी पलायन र रेमिटेन्स घट्न थालेकोमा चि’न्ता व्यक्त गरेका छन् । चालु आर्थिक वर्ष २०७८/०७९

साताको अन्तिम कारोबार दिन पनि रोकिएन शेयरबजारको घट्दो क्रम

काठमाडौं। यस साताको अन्तिम कारोबार दिन बिहीवार पनि शेयरबजारको ओरालो यात्रा रोकिएन । यस दिन नेप्से परिसूचक ११.९६ अंकले घटेर २८०१.५६ अंकमा आइपुगेको छ । मंगलवार २२७ कम्पनीको ५९ लाख ५० हजार ८३८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८२ करोड ९५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । घटेको बजारमा एभरेस्ट इन्स्योरेन्स

कुल पोष्ट : 670