नेप्से आज १९ दशमलव ६५ अङ्कले घटेर दुई हजार ६ सय ३१ दशमलव ३२ विन्दुमा
काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से आज बुधवार पनि घटेको छ । नेप्से आज १९ दशमलव ६५ अङ्कले घटेर दुई हजार ६ सय ३१ दशमलव ३२ विन्दुमा पुगेको छ । आज होटल, निर्जीवन बीमा र म्युचुल फन्ड बाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । विकास बैंक, अन्य, उत्पादन र जीवन बीमा समूहको शेयर उच्च अङ्कले घटेको छ । आज दुई सय
दोहोरो अंकले घट्यो शेयर बजार, ३ अर्ब बढीको कारोबार
काठमाडौं - यस महिनाको पहिलो कारोबार दिन अर्थात साताको तेस्रो दिन मंगलबार शेयर बजार १७।१५ अंकले घटेको छ । यस दिन नेप्से ०।६४ प्रतिशतले घटेर २६५०।९७ अंकमा पुगेको हो । मंगलबार २२९ कम्पनीको ६५ लाख २९ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३६ करोड ४२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो । यस दिन ठूला कम्पनीहरूको
एन आई सी एशिया क्यापिटलले ल्यायो ‘आईडिया टू आईपिओ’
काठमाडौँ - एन आई सी एशिया क्यापिटलले नेपालमै पहिलो पटक मर्चेण्ट बैंकिङ्ग (संस्थागत परामर्श) सेवा अन्तर्गत आईडिया टु आइपिओ सेवा संचालनमा ल्याएको छ । जस अन्तर्गत क्यापिटलले कुनै पनि कम्पनीको आइडियशनदेखि कम्पनी स्थापना, स्केल अप एक्सपेसिअन, ग्रोथ, फरदर एक्सपेसन हुँदै आइपिओ जारी गर्ने चरणसम्म कम्पनीलाई
नेप्से परिसूचक ५२ अङ्कले वृद्धि
काठमाडौं । साताको अन्तिम दिन सेयर बजार नेप्से परिसूचक ५२ अङ्कले बढेको छ । नेप्सेमा बिहीबार २ अर्ब ७९ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सेयर बजारमा वृद्धिसँगै १ सय ९८ कम्पनीका सेयरधनीले नाफा कमाएका छन् । बिहीबार नेप्से परिसूचक २५६६।७९ अङ्कमा पुगेर बन्द भएको छ । बिहीबार सेयर कारोबार रकममा समेत
धितोपत्र बजारको दिगो विकास र थप सुधारमा केन्द्रित हुनेछौं : बोर्ड अध्यक्ष हमाल
काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष रमेश हमालले धितोपत्र बजारलाई थप व्यवस्थित, नियमित गर्दै आवश्यक सुधारमा जोड दिएका छन् । सोमवार बोर्डद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष हमालले पछिल्लो समय धितोपत्र बजारमा उल्लेख्य सुधार हुँदै गर्दा यसमा थप नीतिगत, प्रक्रियागत एवं
दुई हजार दरका नोट चलाउन नेपाललाई भारतको आग्रह, पहिलेका नोट साट्न नेपालको सर्त
काठमाण्डाै - भारतले नेपाललाई भारतीय दुई हजार दरका नोट चलन चल्तीमा ल्याउन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयमार्फत भारतले दुई हजार दरका नोट चल्तीमा ल्याउन पटक पटक आग्रह गरिरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । नेपाल आउनेहरुलाई समस्या परिरहेको भन्दै भारतले आग्रह गरिरहेको हो । ‘भारतबाट नेपाल आउने
नेष्डो समृद्ध लघुवित्तको आईपीओमा आजदेखि आवेदन दिन सकिने
काठमाडौँ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आज अर्थात फागुन ११ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। लघुवित्तले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गरेको हो । लघुवित्तले निष्काशन गरेको कुल ८ लाख २८ हजार ७५० कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात
नयाँ सारथी लघुवित्तको लाभांश घोषणा
काठमाडौँ । नयाँ सारथी लघुवित्त वित्तीय संस्था (ल्क्ीद्य) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र २०७७ असोज ५ गतेपश्चात शेयर खरिद गरेका शेयरधनीहरुको हकमा आयकर लाग्ने भएकोले सोको कर प्रयोजनार्थ१ प्रतिशत
एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा
काठमाडौँ । एभरेष्ट इन्स्योरेन्स (EIC) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । फागुन १० गते सम्पन्न इन्स्योरेन्सको सञ्चालक समितिको
आईपीओमा अब वैदेशिक रोजगारीमा गएकाले कोटा पाउने
काठमाडौं - वैदेशिक रोजगारीमा गएकाहरुलाई साधारण सेयर (आईपीओ) मा कोटा छुट्याइने भएको छ । वैधानिक च्यानलबाट रेमिट्यान्स पठाउनेहरुका लागि कार्यविधि बनाएर कोटा दिन लागिएको हो । यस विषयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी लगायतका उच्च सरकारी