नागरिक पोष्ट News

नेप्से २० अंकले ओरालो लाग्यो

काठमाडौं - यस साताको अन्तिम कारोबार दिन हिबिबार शेयरबजार ओरालो लागेको छ । यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक १९.९७ अंकले घटेर २३५६.१७ अंकमा पुगेको छ ।। मंगलबार २२६ कम्पनीको ४५ लाख ७४ हजार रुपैयाँको शेयर किनबेच हुँदा १ अर्ब ४९ करोड ६२ लाख ४६ हजार रुपैयाँ भन्दा बढीको

नेप्से १५.०२ अंकले घट्दा १ अर्ब ४ करोड ६० लाख बढिको कारोबार

काठमाडौं - यस साताको तेस्रो कारोबार दिन मंगलबार शेयरबजार ओरालो लागेको छ । यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक १५.०२ अंकले घटेर २३७०.९९ अंकमा पुगेको छ । मंगलबार २२८ कम्पनीको ३४ लाख १९ हजार रुपैयाँको शेयर किनबेच हुँदा १ अर्ब ४ करोड ६० लाख १४ हजार रुपैयाँ भन्दा बढीको कारोबार

नेप्से परिसूचक ३४ अङ्कले घट्यो, दुई अर्बको कारोबार

काठमाडौँ - साताको दोस्रो दिन सोमबार नेपाली सेयर बजार नेप्से ३४ दशमलव ९५ अङ्कले घटेर परिसूचक २३ सय ८६ अङ्क बन्द भएको छ । साताको पहिलो दिन आइतबार एकैदिन ९६ अङ्कले बढेर हरियाली छाएको नेप्सेमा सोमबार ३४ अङ्कको गिरावट आउँदा नेप्सेको सेन्सेटिभ इन्डेक्स ६ अङ्कले घटेको छ ।  सोमबार नेप्सेको सेन्सेटिभ इन्डेक्स

बैंकिङ कसुरमा दोषी भई फरार रहेका रगुन पक्राउ

काठमाडौं । बैंकिङ कसुरमा दोषी ठहर भई लाखौँ जरिवाना र कैद सजाय तोकिए पनि फरार एक व्यक्तिलाई प्रहरीले आज काठमाडौँको भीमसेनगोलाबाट पक्राउ गरेको छ । उच्च अदालत पाटनबाट बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा ३६ लाख जरिवाना र सात दिन कैद हुने ठहरपछि फरार रहेका मकवानपुरको हेटौँडा घर भई काठमाडौँको क्षेत्रपाटी

शेयर कारोबार मापक नेप्से परिसुचक २३ दशमबल ३२ अंकले ओरालो

काठमाडौं - स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक २३ दशमबल ३२ अंकले ओरालो लागेको छ । बजार परिसुचक अघिल्लो दिनको तुलनामा शुन्य दशमलब ९५ प्रतिशतले घटेर २ हजार ४ सय २८ दशमलब ७५ बिन्दुमा पुगेको स्टक एक्सचेञ्जले जनाएको छ । कारोबार भएका १३ कम्पनी समुहका उपसुचकमध्ये ११ कम्पनीले

साताको पहिलों कारोबार दिन आइतबार शेयरबजार ओरालोे

काठमाडौं - यस साताको पहिलों कारोबार दिन आइतबार शेयरबजार ओरालोे लागेको छ । यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक ३०।८९ अंकले घटेर २५१३।४१ अंकमा पुगेको छ । आइतबार २२५ कम्पनीको ३२ लाख ५३ हजार रुपैयाँको शेयर किनबेच हुँदा १ अर्ब ४६ करोड ७ लाख ७३ हजार रुपैयाँ भन्दा बढीको कारोबार

लक्ष्मी केयर्सको आयोजनामा १३ किलोमिटर साइकल र्याली

काठमाडौँ । लक्ष्मी बैंकका कर्मचारीहरूद्वारा स्थापित गैरनाफामूलक संस्था लक्ष्मी केयर्सले शनिबार “अरेन्ज लभ्स ग्रिन”  अभियान अन्तर्गत वार्षिक साइकल ¥याली सम्पन्न गरेको छ । टुँडिखेलस्थित आर्मी अफिसर्स क्लबबाट २०० भन्दा बढी साइकलयात्रीको सहभागितामा सुरु भएको सो ¥याली १३ किलोमिटरको दुरी पार

पुनर्कर्जाको व्यवस्थामा संशोधन, ब्याजदर ७ प्रतिशतसम्म

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोभिड–१९ महामारीका कारण दिइँदै आएको सहुलियतपूर्ण पुनर्कर्जाको व्यवस्थाहरुमा परिवर्तन गरेको छ । यसअघि ५ प्रतिशतसम्म रहेको पुनर्कर्जाको ब्याजदर ७ प्रतिशतसम्म पुगेको छ । मंगलबार राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधि, २०७७ को चौथो संशोधन जारी गर्दै लघु, घरेलु तथा साना

प्रभु लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा

काठमाडौं - प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा होटल रेडिसन काठमाडौंमा कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेको अध्यक्षतामा सम्पन्न गरेको छ । चौथो वार्षिक साधारण सभाले संस्थापक समूह (क) का शेयरधनीका तर्फबाट सञ्चालक डा. बिमला दाहाल रेग्मी एवम् स्वतन्त्र सञ्चालक अनिल प्रसाद श्रेष्ठको

नेप्से परिसुचक साताको पहिलो दिन दोहोरो अंकले ओरालो

काठमाडौं - स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक साताको पहिलो दिन दोहोरो अंकले ओरालो लागेको छ । बजर परिसुचक १४.८७ अंकले घटेर २६१६.५८ बिन्दुमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.५६ प्रतिशतले कमी हो । कारोबार भएका १३ कम्पनी समुहका उपसुचकमा लगानी समुह बाहेक अरु सबैले घाटा

कुल पोष्ट : 670