ग्लोबल आइएमई बैंकद्धारा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिएको छ । ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रम अन्तर्गत बैंकले विभिन्न सामुदायिक तथा सरकारी विद्यालयबाट कक्षा
ग्लोबल आइएमई बैंकको १७औँ वार्षिकोत्सव, सातै प्रदेशमा वृहत् प्रभातफेरि कार्यक्रम
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा शनिबार देशव्यापी प्रभातफेरि कार्यक्रमको आयोजना गरेको छ । आम जनमानसमा वित्तीय साक्षरता तथा बैंकिङ्ग सचेतना अभिवृद्धिको लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सातवटै प्रदेशका मुख्यमुख्य शहरहरुमा प्रभातफेरि
ग्लोबल आइएमई बैंकको क्यूआर पेमेन्टमा १७ प्रतिशत छुट
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत गरिने कारोबारहरुमा १७ प्रतिशतसम्म छुट तथा १,००० रुपैयाँसम्म क्यास ब्याक प्रदान गर्ने योजना सार्वजनिक गरेको छ । images बैंकले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकहरुलाई यही पौष १६ गतेदेखि
बढ्याे अमेरिकी डलर, युराे र पाउण्डकाे मूल्य
काठमाडाैं । बुधबार अमेरिकी डलरकाे भाउ बढेको छ। मंगलबार १ अमेरिकी डलरको खरिद दर १३२.७३ रुपैयाँ र बिक्री दर १३३.३३ रुपैयाँ रहेकाेमा आज खरिद दर १३२.८२ रुपैयाँ रहँदा बिक्री दर १३३.४२ रुपैयाँ कायम भएकाे छ । डलरसँगै आज युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउ पनि बढेकाे छ । आज १ युरोको खरिद दर १४६.२७ र बिक्री
ग्लोबल आइएमई बैंकको न्यूनतम् ब्याजदर ९.९९% देखी विशेष घर कर्जा योजना
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले एकल अंकमा आधारित न्यूनतम् ब्याजदरमा रु. १२ करोडसम्म कर्जा सिमा भएको विशेष घर कर्जा (Home Loan) योजना सार्वजनिक गरेको छ । बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित गरी विशेष योजना सार्वजनिक गरेको हो । images साथै, उक्त विशेष घर कर्जा योजना अन्तर्गत अन्य
पूँजी बजार र बीमा सुधारका लागि सरकारले विशेष गृहकार्य गर्दैछ - प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूँजी बजार र बिमा सुधारका लागि गम्भीर भएर गृहकार्यमा सरकार लागेको बताएका छन् । राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले, ‘पूँजी बजार र बिमा क्षेत्रमा मात्रात्मक सुधार त भएको छ तर अपेक्षित सुधार नहुँदा म चिन्तित छु र सुधारका लागि गम्भीर
सातागत शेयर बजार : करिब ६ प्रतिशत बढ्यो नेप्से, कारोबार रकम दोब्बर बढ्यो
काठमाडौं । गत साताको कारोबारमा शेयर बजारमा उत्साह छाएको छ । नेप्से परिसूचक अघिल्लो साताभन्दा ५।७४ प्रतिशत माथि उक्लिएको छ । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक अघिल्लो साताको अन्तिम कारोबार दिन १९९४।६० विन्दुमा थियो । तर, गत साताको अन्तिम कारोबार दिन २१०९।१० विन्दुमा पुगेको हो । अघिल्लो साताको
सेयर बजारमा ७ अर्बको सेयर किनबेच हुँदा १५ कम्पनीमा लाग्यो सर्किट
काठमाडौं । बुधबारको सेयर बजारमा ७ अर्ब माथिको सेयर कारोबार भएको छ । जुन विगत एक वर्ष यताकै उच्च कारोबार हो । यसअघि २०७९ पुस २६ गतेको बजारमा ७ अर्ब ६५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । त्यसयताको बजारमा भने ७ अर्ब रुपैयाँको सेयर कारोबार हुन सकेको थिएन । ३०६ वटा स्क्रिप्स कारोबारमा आएको बजारमा
सेयर बजार ३८.१४ अंकले बढ्यो
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३८ दशमलव १४ अंकले उकालो लागेर दुई हजार ६० दशमलव ४९ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक नौ दशमलव ५६ अंकले उकालो लागेर तीन सय ९० दशमलव ६३ मा पुगेको
ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित हुनुभएको छ । बिहीबार सम्पन्न बैंकको १७औँ वार्षिक साधारणसभाबाट सर्वसम्मत रुपमा निर्वाचित ६ सदस्यीय सञ्चालक समितिको पहिलो बैठकले ढकाललाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो । ढकाल नेपाल उद्योग वाणिज्य महासंघका