नेप्से ३५.५३ अंकले घट्दा, १ अर्ब ३१ करोड बढीको कारोबार
काठमाडौं - यस साताको दोस्रो कारोबार दिन मंगलबार शेयरबजार ओरालो लागेको छ । यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक ३५।५३ अंकले घटेर २१३७।९२ अंकमा पुगेको छ । मंगलबार २२९ कम्पनीको ३७ लाख ६९ हजार रुपैयाँको शेयर किनबेच हुँदा १ अर्ब ३१ करोड ७६ लाख ९९ हजार रुपैयाँ भन्दा बढीको
सेयर बजारमा दोहोरो अंकको वृद्धि
काठमाडौं - बुधबार सेयर बजार परिसूचक नेप्से १४।३७ अंकले वृद्धि भएको छ । योसँगै नेपाल स्टक एक्स्चेन्ज परिसूचक २२२३।५७ अंकमा उक्लिएको छ । २२४३ अंकसम्म उक्लिएको बजार बन्द हुने समयमा केही घटेको थियो । बुधबार दिनभर २२६ कम्पनीका एक अर्ब ४ करोड रुपैयाँ बराबरको २४ लाख ९४ हजार कित्ता सयेर कारोबार भयो । बुधबार
मर्ज हुँदा इन्स्योरेन्सका कर्मचारीलाई तनाव
काठमाडौं - आजकाल बीमा कम्पनीहरूमा काम गर्ने कर्मचारीहरू काम कम गफ धेरै गर्न थालेका छन् । उनीहरूको आजकल गफको विषय एउटै हुन्छ पछिल्लो समय इन्स्योरेन्स कम्पनीहरूबीच हुन थालेको बिग मर्जर । बीमा कम्पनीहरूले मर्जरको प्रक्रिया अगाडि बढाइरहँदा कम्पनीमा काम गर्ने कर्मचारीहरूलाई भने मर्जरपछि आफ्नो जागिर
निक्षेप बढाउन होइन उपभोग घटाउन ब्याजदर बढाइएको हो : गभर्नर अधिकारी
काठमाडौं - नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निक्षेप बढाउन नभई उपभोग घटाउन ब्याजदर बढाएको बताएका छन । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको छलफलमा उनले आयातित वस्तुको उपभोग घटोस भन्ने मनसायले ब्याजदर बढाएको बताए । तर, उपभोक्ताहरू भने जति परे पनि मूल्य तिर्न तयार देखिएको उनले बताएका
नेप्से परिसूचक २३.५१ अंकले घट्यो
काठमाडौं -यस साताको पाचौं कारोबार दिन बिहीबार शेयरबजार ओरालो लागेको छ । यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक २३.५१ अंकले बढेर २२५०.९१ अंकमा पुगेको छ । बिहीबार २१९ कम्पनीको ३७ लाख ९८ हजार रुपैयाँको शेयर किनबेच हुँदा १ अर्ब ३० करोड ९ लाख ८१ हजार रुपैयाँ भन्दा बढीको कारोबार
रिभर फल्सको आइपीओमा माग भन्दा बढि आवेदन
काठमाडौं - रिभर फल्स पावरको साधारण सेयर ९आइपीओ०मा माग भन्दा बढी आवेदन परेको छ । अहिलेसम्म आइपीओमा माग भन्दा ६.४७ गुणा बढी आवेदन परेको हो । २७ लाख ३० हजार कित्ता मध्ये सामुहिक लगानी कोषलाई १ लाख ३६ हजार ५ सय कित्ता र कर्मचारीलाई ५४ हजार ६ सय कित्ता छुट्याएर बाँकी २५ लाख ३८ हजार ९ सय कित्ता सेयर निष्काशन गरिएको
नेप्से ८.९० अंकले बढ्यो
काठमाडौं - यस साताको चौंथो कारोबार दिन बुधबार शेयरबजार उकालो लागेको छ । यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक ८.९० अंकले बढेर २२७४.४२ अंकमा पुगेको छ । सोमबार २२७ कम्पनीको ३१ लाख ५६ हजार रुपैयाँको शेयर किनबेच हुँदा १ अर्ब ३२ करोड ६३ लाख २० हजार रुपैयाँ भन्दा बढीको कारोबार
सुनको मूल्यमा भारी गिरावट
काठमाडौं - नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तोक्दै तोलामा १३ सय रुपैयाँले मूल्य घटेको जानकारी दिएको हो । वैशाख २९ गते छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८०० रुपैयाँ थियो । यस्तै, २९ गते तेजाबी सुनको मूल्य
अप्पर सोलुको आईपीओ खुल्यो, आवेदन कहिलेसम्म ?
काठमाडौँ - अप्पर सोलु हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडले आयोजनाबाट असर पर्न सक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता १०० रुपैयाँ अङ्कित १३ करोड ५० लाख मूल्य बराबरको १३ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन ९आइपीओ०को बिक्री
नेप्से ३७.०६ अंकले ओरालो
काठमाडौं, २२ वैशाख । यस साताको चौंथो कारोबार दिन बिहीबार शेयरबजार ओरालो लागेको छ । यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक ३७.०६ अंकले घटेर २२३८.६२ अंकमा पुगेको छ । बिहीबार २३२ कम्पनीको ४६ लाख ७४ हजार रुपैयाँको शेयर किनबेच हुँदा १ अर्ब ६५ करोड ४५ लाख ६१ हजार रुपैयाँ भन्दा बढीको