नेप्से ७.५६ अंकले घट्यो
काठमाडौं - नेप्सेले शुक्रबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म कारोबार हुने गरी समय तय गरेअनुसार आज पहिलो कारोबार भयो । दिउँसो १ बजे बन्द भएको शेयर बजार ७।५६ अंकले घटेर १९७१।३६ अंकमा रोकिएको छ । यससँगै अब शेयर कारोबार साताको ६ दिन नै हुने भएको हो । आइतबारदेखि बिहीबारसम्म भने अपरान्ह ११ बजेबाट तीन बजेसम्म
नेप्से १९९६.२५ विन्दुमा : यसरी गुमाए शेयर बजारमा लगानीकर्ताले साढे ११ खर्ब रकम
काठमाडौं । मंगलबार सेयर बजार नेप्से परिसूचक २ हजार बिन्दुबाट तल झर्यो । ३६.०७ अंकले घटेर बजार १९९६.२६ बिन्दुमा आएर रोकिंदा कारोबार रकम १ अर्ब १८ करोड ५५ लाख ४६ हजार १७९ रुपैयाँ मात्रै भयो । मंगलबारको बजार परिसूचक १७ मंसिर २०७७ कै दिनको हाराहारी हो । बजारमा लगानीयोग्य नगदको अभाव हुनु र बैंकहरुले सेयरमा
नेप्से १५.८२ अंकले घट्यो
काठमाडौं - यस साताको पहिलो कारोबार दिन सोमबार शेयरबजार ओरालो लागेको छ । यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक १५.८२ अंकले घटेर २०३२.३४ अंकमा पुगेको छ । सोमबार २३० कम्पनीको २९ लाख २० हजार रुपैयाँको शेयर किनबेच हुँदा ९९ करोड ८६ लाख ७४ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको
सानिमा बैंकले ल्यायो ‘ग्रीन पिन’
काठमाडौं - सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि ग्रीन पिन ल्याएको छ । ग्रीन पिन, कार्डका लागि बनाइएको कागजबिहीन पिन हो । ग्राहकहरुले बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा एस्.एम्.एस्.द्वारा पाएको कोडबाट आफ्नो डेबिट÷क्रेडिट कार्डको पिन परिवर्तन गर्न सक्नेछन् । उक्त कोड पाएको २४ घन्टाभित्र नजिकैको
९ दिनको उछाल १ मात्र देखियो नेप्सेमा, फेरी लाग्यो ओरालो
काठमाडौं - लामो समय ९ दिनपछि हिजो बुधबार उच्च अंकले बढेको शेयर कारोबार मापक नेप्से आज बिहीबार फेरी दोहोरो अंकले ओरालो लागेको छ । नेप्से अघिल्लो दिनको कारोबारभन्दा शुन्य दशमलब ८५ प्रतिशतले घटेर २ हजार ६२ दशमलब ८० बिन्दुमा पुगेको छ । नेप्से दोहोरो अंक १७ दशमलब ६४ अंकले घटेको स्टक एक्सचेञ्जले जनाएको छ । कारोबार
नेपाल चेम्बर एक्स्पो असार २ गतेदेखि
काठमाडौं - नेपाली उत्पादनहरुको बजारीकरण, व्यापारीक अन्तरक्रिया, आयात–निर्यातको सूचना आदान–प्रदानमा विशेष जोड दिंदै पाँचौं संस्करणको “नेपाल चेम्बर एक्स्पो २०२२” को आयोजना गरिने भएको छ । नेपाल चेम्बर अफ कमर्शद्वारा वाणिज्य मन्त्रालय एवं व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा
मौद्रिक नीतिमा शेयर बजारबारे समस्या छ, यसको सम्बोधन हुनुपर्छ : अर्थमन्त्री शर्मा
काठमाडौं - अर्थमन्त्री जनादर्न शर्माले शेयर बजारमा मौद्रिक नीतिका सम्बन्धमा केही गुनासो रहेको भन्दै त्यसलाई सम्बोधन गर्नुपर्ने बताएका छन् । नेपाल धितोपत्र बोर्डको ३० औं वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै उनले मौद्रिक नीतिको बारेमा केही गुनासो समस्या रहेको भन्दै त्यसलाई यथोचित सम्बोधन गर्नुपर्ने
लामो समयपछि शेयर बजारमा उछाल
काठमाडौं - लामो समयपछि शेयर बजारमा उछाल देखिएको छ । ७ दिनसम्म लगातार ओरालो लागेको शेयर कारोबार मापक नेप्से यो साताको कारोबार हुने तश्रो दिन आज बुधबार ६०।२२ अंकले बढेर बजार २ हजार ८०।४४ बिन्दुमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा २।९८ प्रतिशतले बढी हो । कूल २३१ कम्पनीको ३० हजार ६८४ कारोबारबाट १ अर्ब
यी व्यक्तिले तिर्नु पर्ने भो ७ लाख कर - तपाईँको कर कति ?
काठमाडौं - तपाईँले एक वर्षमा के कति कर तिर्नुपर्ला ? हिसाब गर्नुभएको छ । यदि छैन भने तपाईँलाई हामीले जानकारी दिने प्रयास गरेका छौँ । सरकारले यही जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्यो । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दा करका विभिन्न दरको समेत हेरफेर गर्नुभएको
मेगा बैंक र इन्भेष्टमेन्ट बैंक मर्ज हुने
काठमाडौं - हिमालयन बैंकसँग एक आपसमा गाभिने ९मर्जर० प्रक्रिया भाडिएसँगै नयाँ जोडीको खोजीमा रहेको नेपाल इन्भेस्टमेन्ट बैंकले अन्ततः मेगा बैंकलाई रोजेको छ । इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेको निरन्तर प्रयासका कारण मेगा बैंकसँग मर्ज हुन लागेको हो । इन्भेष्टमेन्ट र मेगा दुवै बैंकका