नागरिक पोष्ट News

कृषि विकास बैंकले माग्यो १५२ कर्मचारी

काठमाडौं –  कृषि विकास बैंकले कर्मचारीको स्थायी पदपूर्ति गर्ने भएको छ। बैंकले लोकसेवा आयोगको सहमतिमा १५२ पदका लागि शुक्रबार दरखास्त आह्वान गरेको हो। प्रकाशित सूचना अनुसार बैंकले ५ अधिकृत ९शाखा प्रमुख०, ४७ व्यवसाय अधिकृत ९अधिकृत०, १७ कम्युटर अधिकृत, तीन इन्जिनियर ९सिभिल० र १२ कर्जा अधिकृत मागिएको

दिनभर बढेको बजार अन्तिम आधा घण्टामा ओरालो, कारोबार ४ अर्ब बढीको

काठमाडौं, २० असार। सोमबार दिनभर बढेको सेयर बजार अन्तिम आधा घण्टामा भने ओरालो लागेको छ । दिउँसो १ बजेर ४६ मिनेटमा २१४६ बिन्दुमा कारोबार भएको सेयर बजार साढे २ बजेपछि ओरालो लाग्न थालेको थियो । अन्तिममा बजार २०७६.६७ बिन्दुमा आएर रोकिएको छ । यो आइतबारको तुलनामा ९.७५ अंक कम हो । तर, कारोबार रकममा भने सोमबार उछाल

काठमाडौं उपत्यकामा सिटिजन्स बैंकको थप ३ शाखा

काठमाडौं - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १७५औं, १७६औं तथा १७७औं शाखा काठमाडौंको ठूलो भ¥याङ्ग, थली र बुढानिलकण्ठमा गरी थप ३ वटा शाखाहरु संचालनमा ल्याएको छ । यससंगै काठमाडौं उपत्यका भित्र यस बैंकको ३२ वटा शाखाहरु संचालनमा रहेका छन् । सुविधा सम्पन्न यस शाखाहरु मार्फत

नेप्से ५७.६१ अंकले उकालो, २ अर्ब ४८ करोड बढीको कारोबार

काठमाडौं - यस साताको पहिलो कारोबार दिन आइतबार शेयर कारोबार उकालो लागेको छ ।   यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक ५७.६१ अंकले बढेर २०८६.३८ अंकमा पुगेको छ ।   आइतबार २३१ कम्पनीको ६२ लाख २७ हजार रुपैयाँको शेयर किनबेच हुँदा २ अर्ब ४८ करोड ४ लाख ७३ हजार रुपैयाँ भन्दा बढीको

नेप्से २३.८५ अंकले ओरालो

काठमाडौं -  साताको पहिलो दिन उकालो लागेको शेयर बजार नेप्से आज दोस्रो दिन सोमबार ओरालो लागेको छ । यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक २३.८५ अंकले घटेर १९३३.१३ अंकमा पुगेको छ । सोमबार २२९ कम्पनीको ५६ लाख ४१ हजार रुपैयाँको शेयर किनबेच हुँदा २ अर्ब ४ करोड ४८ लाख ३१ हजार

लुम्बिनी जनरल इनस्योरेन्सले मर्जरको प्रस्ताव सहित साधारणसभा

काठमाडौं -  लुम्बिनी जनरल इनस्योरेन्सले मर्जरको प्रस्ताव सहित साधारणसभा डाकेको छ। कम्पनीको असार ८ गते बसेको संचालक समितिको बैठकले साधारणसभा गर्ने समय तोकेको हो। सभा असार २९ गते अमृतभोग क्याटरिङ कालिकास्थान डिल्लीबजारमा बिहान ११ बजे हुने कम्पनीले जनाएको छ । सभामा चुक्ता पुँजी वृद्धि गर्न अन्य कुनै

आइएमई जनरल इन्स्योरेन्स र स्टिम सेन्टर बिच सेवामा छुट सम्झौता

काठमाडौं - आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र स्टिम सेन्टर प्राइभेट लिमिटेड बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र स्टिम सेन्टरका अध्यक्ष डा। बजरङ्ग कुमार रौनियारले हस्ताक्षर गरेका हुन । यस सम्झौता

साताको दोस्रो कारोबार दिन सोमबार शेयरबजार ओरालो लाग्यो

काठमाडौं -  यस साताको दोस्रो कारोबार दिन सोमबार शेयरबजार ओरालो लागेको छ । यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक ४९.३१ अंकले घटेर १८८४.८१ अंकमा पुगेको छ । सोमबार २३० कम्पनीको ६१ लाख ८६ हजार रुपैयाँको शेयर किनबेच हुँदा १ अर्ब ७५ करोड ६ लाख रुपैयाँ भन्दा बढीको कारोबार

नबिल बैंक र कतार एयरवेज बिच सम्झौता

काठमाडौं - नबिल बैंकले कतार एयरवेजसँग बैंकका कार्ड प्रयोगकर्ताहरूलाई विशेष सुविधाप्रदान गर्न सम्झौता गरेको छ । आगामी १७ गते देखी लागु हुने गरी नबिल बैंकका कार्ड प्रयोगकर्ताहरूले युरोप, अमेरिका र अफ्रिकाका गन्तव्यहरूमा हवाई टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउने बैंकले बताएको छ । एक कार्यक्रममा नबिल

नेप्से ३७.२७ अंकले घट्यो

काठमाडौं - यस साताको पहिलो कारोबार दिन आइतबार शेयरबजार ओरालो लागेको छ । यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक ३७।२७ अंकले घटेर १९३४।११ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा १।८९ प्रतिशतले बढी हो । आइतबार २२३ कम्पनीको ३६ लाख ६६ हजार रुपैयाँको शेयर किनबेच हुँदा १ अर्ब

कुल पोष्ट : 670