माछापुच्छ्रे बैंकद्धारा दुर्घटना बीमा वापत ग्राहकलाई ७ लाख बीमा रकम हस्तान्तरण
काठमाडौं - माछापुच्छ्रे बैंकले आफ्नो तलबी खातामा रहेको बीमा सुविधा अन्र्तगत ग्राहकले प्राप्त गर्ने बीमा रकम भुक्तानी गरेको छ । बैंकले सिमरा शाखामा स्मार्ट तलब खाता खोलेका उमाकान्त चौधरीको परिवारलाई स्मार्ट तलब खाताको बीमा सुविधा अन्तर्गत ७ लाख रकम भुक्तानी गरेको छ । ग्राहक उमाकान्त चौधरीको दुर्घटनाबाट
१५ अंकले बढ्यो नेप्से, झण्डै ५ अर्बको कारोबार
काठमाडौँ - सेयर बजार दोहोरो अंकले बढेको छ । उतारचढावकाबीच बिहीबार नेप्से परिसूचक १५ अंकले बढ्न पुगेको छ । मौद्रिक नीतियता सुधार देखिएको सेयर बजारमा मंगलबार एकाएक उच्च अंकको गिरावट आएको थियो । त्यसयता पुनः क्रमिक सुधार देखिएको छ । आज नेप्सेमा सूचीकृत २२१ कम्पनीको एक करोड १९ लाख ५५ हजार ७६ कित्ता किनबेच
राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बासडरमा मिस नेपाल जोशी
काठमाडौं - राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बासडरमा मिस नेपाल प्रियंकारानी जोशी नियुक्त भएकी छन्। बैंक र दी हिडन ट्रेजरबीच मंगलबार ब्राण्ड एम्बासडर नियुक्ति सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतापत्रमा बैंकका सीइओ किरणकुमार श्रेष्ठ र हिड ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले हस्ताक्षर गरे। सीइओ
‘कोमामा रहेको शेयर बजारलाई मौद्रिक नीति सिटामोल मात्रै भयो’
कठमाडौँ - शेयर बजारकी व्यापारी राधा पोखरेलले मौद्रिक नीतिले शेयर बजारलाई खासै ठूलो राहत नदिएको बताएकी छन् । मौद्रिक नीतिका बारेमा खबरहबले आयोजना गरेको छलफलमा उनले यस्तो बताएकी हुन् । पछिल्लो समय शेयर बजारका व्यापारी आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेपनि त्यसको सुधारका लागि राष्ट्र बैंकको नीति
नेप्से ६१.०५ अंकले बढ्यो, २ अर्ब ७३ करोड बढीको कारोबार
काठमाडौं - यस साताको पहिलो कारोबार दिन आइतबार शेयर कारोबार उकालो लागेको छ । यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक ६१.०५ अंकले बढेर २०७८.५१ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ३.०३ प्रतिशतले बढी हो । आइतबार २१९ कम्पनीको ६४ लाख २३ हजार रुपैयाँको शेयर किनबेच हुँदा २
नेप्से परिसूचकमा झिनो अंककाे गिरावट
काठमाडौँ - धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ५।८७ अङ्कले ओरालो लागेर दुई हजार ४४।७२ मा ओर्लिएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक ०।८६ अङ्कले ओरालो लागेर ३९१।६४
१२.४ प्रतिशतले बढ्यो आन्तरिक कर्जा प्रवाह
काठमाडौं - आर्थिक वर्ष २०७८÷७९ को एघार महिनामा कुल आन्तरिक कर्जा १२।४ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको जेठसम्मको आर्थिक तथा वित्तीय प्रतिवेदनले यस्तो देखाएको हो । गत आर्थिक वर्षको सोही अवधिमा उक्त कर्जा २१।९ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा
सेयर बजारमा सामान्य सुधार
काठमाडौँ - पुँजी बजारमा सामान्य सुधार देखिएको छ । यस दिन नेप्से ११।६८ अंकले बढेर १९२७।२८ विन्दुमा आएको छ । तीन दिन लगातार दबाब खेपेको बजारले मंगलबार भने सकारात्मक संकेत दिएको हो । विगत ११ महिनादेखि समग्रमा बजार डाउन ट्रेन्डमा छ । करिब ३२ सय हाराहारीमा पुगेपछि बजारले ओरालो यात्रा समाएको हो । यसबीचमा नेप्से
साउन ४ देखि सर्वसाधारणका लागी २२ लाख कित्ता आईपीओ खुल्ने
काठमाडौं - श्वेत गंगा हाइड्रोपावरले आउँदो ४ साउनदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले २३ करोड ८९ लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २३ लाख ८९ हजार ५ सय कित्ता साधारण सेयर निष्कासन गर्ने छ । यो मध्ये ५५ अर्थात्
७७ अंकले घट्यो शेयर बजार, २ अर्ब ३२ करोडको कारोबार
काठमाडौं - साताको पहिलो कारोबार दिन सोमवार शेयर बजार ७७।०१ अंकले घटेको छ । यस दिन नेप्से परिसूचक ३।८६ प्रतिशतले घटेर १९१५।६१ विन्दुमा आइपुगेको छ । सोमवार २२७ कम्पनीको ६३ लाख १३ हजार ६४१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३२ करोड ५६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यस दिन सबै उपसूचक घटेका छन्, जसमध्ये