नागरिक पोष्ट News

सपिङ्ग गर्दा उपहारै उपहार - कान्तिपुर मलको चाडपर्वको बहार

काठमाडौं -  नयाँ बसपार्क,गोङ्गबु स्थित कान्तिपुर मलले अघिल्ला वर्षहरुमा झै  दसैं, तिहार र छ्ठ पर्वलाई लक्षित गरी विशेष प्याकेज ल्याएको छ । मलका चारै कुना सजिएको छ। आफ्ना ग्राहकलाई आकर्षित गर्न मलले चाडपर्वको अवसरमा सामान खरिदमा छुटदेखि उपहार योजना पनि ल्याएको छ। मलमा सामान किनमेल गर्ने हरेक ग्राहकले

नेप्से २.३३ अंकले उकालो, १ अर्ब १ करोड बढीको कारोबार

काठमाडौं - यस साताको तेस्रो कारोबार दिन मंगलबार शेयर कारोबार उकालो लागेको छ । यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक १.८१ अंकले बढेर १९९५.३४ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.१२ प्रतिशतले बढी हो । मंगलबार २२६ कम्पनीको २९ लाख १४ हजार ५ सय ५ कित्ता शेयर किनबेच हुँदा

नेपाललाई विश्व बैंकको करिब १३ अर्ब सहुलियत ऋण

काठमाडौं -  नेपालमा हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) को लागि नयाँ विकास नीति ऋण (डीपीसी) का लागि नेपाल सरकार र विश्व बैंकबीच आज लगभग १३ अर्ब नेपाली रूपैंया बराबरको सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ । नेपाललाई हरियाली, जलवायु(उत्थानशील र समावेशी विकास तर्फ अग्रसर हुन सहयोग गर्ने यस

बैंक अफ काठमाण्डूले पायो मेलम्ची खानेपानी आयोजनाको ग्यारेन्टी वापतको रकम

काठमाडौं -  मेलम्ची खानेपानी आयोजनाको काम प्रारम्भ गर्ने सिलशिलामा आयोजना परिचालनको लागि आवश्यक रकम चाइना रेल्वे–१५ समुहलाई उपलब्ध गराउने प्रायोजनको लागि मेलम्ची खानेपानी आयोजना हिताधिकारी हुनेगरी चाइना कन्स्ट्रक्सन बैंकको काउन्टर ग्यारेन्टीमा एड्भान्स पेमेन्ट ग्यारेन्टी जारी गरिएको थियो

हिमालयन बैंकले २ अर्ब ५० करोडको ऋणपत्र निष्कासन गर्दै

काठमाडौं - हिमालयन बैंकले भदौ १५ गते बाट ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले प्रति ऋणपत्र अंकित मूल्य १ हजार रुपैयाँका दरले कुल २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । सात वर्ष अवधिको ऋणपत्रको १०।५ प्रतिशत ब्याजदरमा निष्कासन गर्न लागेको हो । बैंकले ऋणपत्र निष्कासनको

सेयर बजारमा सामान्य सुधार, १.८५ अंकले वृद्धि

काठमाडौँ - सेयर बजारमा सामान्य सुधार देखिएको छ । मंगलबार सेयर बजारमा सामान्य सुधार हुँदै १।८५ अंकले वृद्धि भएको हो । २०५४।९८ अंकमा बजार बन्द हुँदा १ अर्ब ३३ करोड ३५ लाख ६१ हजारको कारोबार भएको छ । उक्त कारोबारको संख्या आइतबार र मंगलबारको तुलनामा कमी हो । आइतबार २ अर्ब माथि र सोमबार करिब पौने २ अर्बको कारोबार

नेप्से परिसूचक २७.७२ अंकले उकालो

काठमाडौं - यस साताको पाँचौं कारोबार दिन बिहीबार शेयर कारोबार उकालो लागेको छ । यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक २७.७२ अंकले बढेर २०६८.४२ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा १.३६ प्रतिशतले बढी हो । बिहीबार २२० कम्पनीको ५१ लाख १ हजार रुपैयाँको शेयर किनबेच हुँदा

बैंक अफ काठमाण्डूका ग्राहकलाई मानसरोवर मनोरञ्जन पार्र्कमा १० प्रतिशत छुट

काठमाडौं - बैंक अफ काठमाण्डू लिमिटेड र मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्ट बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ । यस सम्झौता पश्चात् ग्राहकहरुले मानसरोवर मनोरञ्जन पार्क

सुनको अण्डा दिने  लघुवित्तको आईपीओ खुल्यो

काठमाडौं - सुनको अण्डा दिने कम्पनीको रुपमा चित्रण गरिएको अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुलेको छ । १८ साउन बुधबारदेखि कम्पनीको आईपीओ निष्कासन बिक्री खुलेको हो । लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणका लागि आईपीओ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं - विवेकशील साझा पार्टीका केन्द्रीय कार्यालय व्यवस्थापन प्रमुख र प्रशासनिक तथा अर्थ व्यवस्थापन समितिका सभापति समेत रहेका केन्द्रीय सदस्य दिपक प्रसाद उप्रेतीले आज पदबाट राजीनामा दिएका छन्। पार्टीको पछिल्ला विकसित घटनाक्रमले निराश बनेका उप्रेती पछिल्लो समय पर्ख र हेरको अवस्थामा थिए। २०७५

कुल पोष्ट : 670