नागरिक पोष्ट News

नेप्से परिसूचक ७.१३ अंकले ओरालो

काठमाडौं -  यस साताको तेस्रो कारोबार दिन मंगलबार शेयर कारोबार नेप्से ७.१३ अंकले ओरालो लागेको छ । यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक ७.१३ अंकले घटेर १९२९.७० अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.३७ प्रतिशतले बढी हो । मंगलबार २२८ कम्पनीको ३७ लाख ६३ हजार ८ सय ३६

मंसिरको पहिलो दिनको कारोबारमै देखियो नेप्सेमा हरियाली

काठमाडौं - यस महिनाको पहिलो दिन तथा साताको पाँचौं दिन शेयर कारोबार २५।५७ अंकले उकालो लागेको छ । बिहीबार नेप्से परिसूचक २५।५७ अंकले बढेर १९३६।८३ बिन्दुमा पुगेको हो । क वर्ग समूहका कम्पनीको कारोबार ४।४९ अंकले बढेर ३८१।०६ बिन्दुमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा १।१९ प्रतिशतले कारोबारमा सुधार भएको

आइएमई पेर र बीग डिजिटलवीच सम्झौता

काठमाडौं - आइएमई पेर र बीग डिजिटलवीच सम्झौता भएको छ । सम्झौता अनुसार कतारमा जारी विश्वकप फुटबलका रोमान्चकारी खेल हेर्न आवश्यक पर्ने टेलिभिजन सेट खरिदको भुक्तानी आइएमई पेबाट स्मार्ट क्युआर स्क्यान गर्दा रू।१,००० फ्ल्याट पाइने छ यसका साथै ग्राहकहरुले रू। ५,००० सम्मको स्क्र्याच कुपन र फ्री स्पिकर पनि पाउने

बिओके र ग्लोबल आइएमई बैंकको सेयर स्वाप रेसियो समान हुने

काठमाडौं - मर्जरको प्रक्रियामा रहेको ग्लोबल आइएमई बैङ्क र बैंकअफ काठमाडौँको सेयर स्वाप रेसियो (सेयर आदान प्रदान अनुपात) समान रहने भएको छ । बैङ्क अफ काठमाडौँ (बिओके) को सञ्चालक समितिको बैठकले स्वाप रेसियो १ः १ हुने निर्णय भएको छ । यो भनेको बैङ्क अफ काठमाडौँ र ग्लोबल आइएमईको सेयर आदानप्रदान अनुपात बिओकेको

नेप्से र कारोबार रकम दुबै घट्यो

काठमाडौं - साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेको छ ।  यस दिन नेप्से परिसूचक १०.५४ अंक घटेर १८८३.१६ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.८३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५८ अंक घटेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो

नेप्से ३९.१५ अंकले ओरालो

काठमाडौं - साताको चौंथो दिन शेयर कारोबार ३९।१५ अंकले ओरालो लागेको छ । बुधबार नेप्से परिसूचक ३९।१५ अंकले घटेर १९१७।२२ बिन्दुमा पुगेको हो । अघिल्लो दिनको तुलनामा यस दिन कारोबार रकम भने बढेको छ । मंगलबार १ अर्ब ५ करोड ३१ लाख ३७ हजार रुपैयाँको शेयर कारोबार हुँदा २७ लाख ७३ हजार ७ सय ३७ कित्ता शेयर कारोबार भएको

बीमा समिति बन्यो ‘नेपाल बीमा प्राधिकरण’

काठमाडौं - बीमा समितिले आज मंगलबारदेखि ‘नेपाल बीमा प्राधिकरण’का रुपमा काम थालेको छ । बीमा व्यवसायको नियमन गर्दै आएको बीमा समिति औपचारिक रुपमा  आजदेखि बीमा प्राधिकरणमा रूपान्तरण भएको हो । बीमा ऐन २०७९ कार्यान्वयनमा आएसँगै समितिको सम्पूर्ण कामकारबाही प्राधिकरणमा रूपान्तरण भएको हो । भदौ अन्तिममा

नेप्से ४३.२० अंकले उकालो, १ अर्ब ५४ करोड बढीको कारोबार

काठमाडौं - यस साताको पहिलो दिन शेयर कारोबार उकालो लागेको छ । आइतबार नेप्से परिसूचक ४३.२० अंकले बढेर १९६५.३६ बिन्दुमा पुगेको छ । यस दिन कारोबार रकममा समेत सुधार आएको छ । आइतबार १ अर्ब ५४ करोड ८० लाख ३२ हजार रुपैयाँको शेयर कारोबारमा ३९ लाख १३ हजार ५ सय ७३ कित्ता शेयर कारोबार भएको छ । यस्तै १३ समूहका उपसूचक मध्ये

देउराली बहुउदेश्यीय सहकारी संस्थाले ठुला बचतकर्ताहरुलाई जग्गा दिने कामको थालनी

केही महिनादेखि तरलता समस्याका कारण संकट झेलिरहेको देउराली बहुउदेश्यीय सहकारी संस्थाले ठुला बचतकर्ताहरुलाई जग्गा दिने कामको थालनी गरेको छ । बचत फिर्ता गर्न नसकेपछि सहकारीले ठूला बचतकर्तालाई जग्गा दिन थालेको हो ।  वित्तिय क्षेत्रमा चुलिएको तरलता अभाव र संस्थाको कमजोरीका कारण देउरालीले बचतकर्ताहरुको

नयाँ स्टक एक्सचेञ्जको लागि नियमावली संशोधन मस्यौदा अर्थमन्त्रालयमा

काठमाडौं -  नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्जको लागि धितोपत्र बजार सञ्चालन नियमावली २०६४ संशोधन प्रस्ताव स्वीकृत गरेको छ । गत साता नै बोर्ड सञ्चालक समितिबाट संशोधन मस्यौदा स्वीकृत भएर अर्थ मन्त्रालयमा पठाएको बोर्डको अध्यक्ष रमेश हमालले बताएका छन् । संशोधित मस्यौदा अर्थमन्त्रालयको प्रस्तावमा

कुल पोष्ट : 670