नागरिक पोष्ट News

सेयर बजारमा १४.२२ अंकको वृद्धि

काठमाडौं – साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचकमा सामान्य सुधार देखिएको छ ।  मंगलबार नेप्से परिसूचक १४।२२ अंकले उकालो लागेर १८७३।११ विन्दुमा पुगेर रोकिएको छ । सोमबार भने सेयर बजारमा करिब चार अंकले वृद्धि भएको थियो । मंगलबार २५७ कम्पनीको ३० लाख २२ हजार ५२ कित्ता सेयर किनबेच भएको र ९३ करोड

आइतबार नेप्से परिसूचक ओरालो

                                                                                      प्रतिकात्मक तस्वीर काठमाडौँ - साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक राताम्मे भएर बन्द भएको छ । आइतबार परिसूचक २७।५४ अंकले घटेर १८५५।०६ विन्दुमा झरेको छ । बिहीबार भने परिसूचक १४।४८

सेयर बजारमा १४.४८ अंकको गिरावट

काठमाडौं – सेयर बजार बिहीबार ओरालो लागेको छ ।  सेयर कारोबार मापक नेप्से परिसूचक १४।४८ अंकले ओरालो लागि १८८२।६० विन्दुमा आएर रोकिएको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २।१५ अंक घटेर ३६८।०४ मा पुगेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा कूल २१० कम्पनीको कारोबार हुँदा

सुपरमादीको आईपीओ खुल्यो, पुस ५ गतेसम्म भर्न पाइने

काठमाडौं – सुपर मादी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दालाई प्राथमिक सेयर ९आईपीओ० जारी गरेको छ। कम्पनीले मंगलबारबाट पुस ५ गतेसम्म आवेदन दिन पाउने जानकारी दिएको छ। कम्पनीको जारी पुँजी २ अर्ब १० करोड रुपैयाँ छ। यसको १५ प्रतिशत अर्थात ३१ करोड ५० लाख रुपैयाँ आयोजना प्रभावितका लागि

नेप्से दोहोरो अंकले बढ्यो

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक बिहीबार दोहोरो अंकले वृद्धि भएको छ । आज ११।२२ अंकले वृद्धि भएर नेप्से १९६१।०६ बिन्दुमा आएर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ०।४८ प्रतिशतले वृद्धि भएको छ । बिहीबार ३८ लाख ६५ हजार बढीको सेयर किनबेच हुँदा एक अर्ब ३२ करोड २९ लाख ७२ हजार बढीको कारोबार भएको

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको लाभांस घोषणा

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट ५ प्रतिशत लाभांस वितरण गर्ने भएको छ । २०७९ मंसिर १४ गते बेलुका ५ बजे बसेकोे बैंक सञ्चालक समितिको ३७२औं बैठकले चुक्ता पूँजीको ५ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव पास गरेको छ । बैंकको २०७९ आषाढ मसान्तमा कायम चुक्ता

‘कालिञ्चोक दर्शन’को आईपीओ खुल्यो

काठमाडौँ – कालिञ्चोक दर्शन लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा दुई लाख २८ हजार कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को निष्कासन तथा बिक्री खुला गरेको हो । कम्पनीले आफ्नो

बैंक तथा वित्तीय संस्थालाई क्षेत्रगत कर्जा विस्तारमा राष्ट्र बैंकको राहत

काठमाडौं - बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकमको अभावको समस्या हट्न नसकेपछि नेपाल राष्ट्र बैंकले क्षेत्रगत कर्जा विस्तारमा केही सुविधा दिएको छ । राष्ट्र बैंकले आइतबार चालू आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीतिको प्रथम त्रैमासिकको समीक्षा गर्दै क्षेत्रगत कर्जा विस्तार गरिसक्नुपर्ने समयसीमामा

नेप्से परिसूचक ११.५६ अंकले उकालो

काठमाडौं - यस साताको अन्तिम कारोबार दिन बिहीबार शेयर कारोबार नेप्से ११.५६ अंकले उकालो लागेको छ । यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक ११.५६ अंकले बढेर १९३३.५५ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.६० प्रतिशतले बढी हो । बिहीबार २३२ कम्पनीको २५ लाख ६९ हजार २ सय २९

हिमालयन बैंकले डिस्कभर्स अन्तराष्ट्रिय सञ्जालका कार्डहरु स्विकार गर्ने

काठमाडौं -  विभिन्न अन्तराष्ट्रिय ब्राण्डका डेबिट क्रेडिट तथा प्रिपेड कार्डहरु स्विकार गर्ने नेपालको एक मात्र बैंक हिमालयन बैंक लिमिटेडले डिस्कभर्स, डाइनर्स क्लब अन्तराष्ट्रिय तथा डिस्कभर्स फाइन्यान्सियल सर्भिसेजको गठबन्धन संजालको कार्ड स्विकार गर्ने व्यवस्था शुरु गरेको छ । बैंक तथा डिस्कभर्स

कुल पोष्ट : 670