नागरिक पोष्ट News

छिमेक लघुवित्तको ‘मोबाइल बैंकिङ एप’ सार्वजनिक

काठमाडौं - छिमेक लघुवित्त वित्तीय संस्थाले आफ्नो छुट्टै मोबाइल बैंकिङ एप्लिकेसन सार्वजनिक गरेको छ । आफ्ना सदस्यहरुलाई मोबाइल एपका साथै क्यूआरमार्फत भुक्तानी गर्ने व्यवस्था मिलाइएको कम्पनीले जानकारी गराएको छ । साथै, मोबाइल एप्लिकसनअन्तर्गत कनेक्ट आएपीएस तथा फोनपे सर्भिसमार्फत नेटवर्कभित्र रहेका

शेयर बजार २२०० बिन्दुमाथि, ५ अर्ब ३१ करोडको कारोबार

काठमाडौं - शेयर बजारले साढे चार महिनापछि २२०० विन्दु पार गरेको छ । नयाँ सरकार गठनयता बढ्दै गएको नेप्से परिसूचक सोमवार ४६.७६ अंकले बढेर २२११.३८ अंकमा पुगेको छ । यस दिन कारोबार रकमसमेत अघिल्ला दिनहरूको तुलनामा सर्वाधिक भएको छ । यस दिन २५७ कम्पनीको १ करोड ४६ लाख ७६ हजार २०६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३१ करोड

ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार शुरु

काठमाडौं - ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू लिमिटेडले मर्जर प्रक्रिया पूरा गरी आजबाट एकीकृत कारोबार शुरु गरेका छन् । दुई बैंक एक भई ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार शुरु गरेका हुन् । यी दुई बैंक १ बराबर १ शेयर आदानप्रदान गर्दै मर्जरमा गएका हुन् । यी दुई बैंकबीच गत असार २ गते मर्जर सम्झौता

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूद्वारा संयुक्त देशव्यापी प्रभातफेरी कार्यक्रम आयोजना

काठमाडौं -  ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडले सम्युक्तरुपमा देशव्यापी प्रभातफेरि कार्यक्रमको आयोजना गरेका छन् । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडको मर्जरको अवसरमा दुई बैंकले संयुक्तरुपमा काठमाडौँ उपत्यकासहित नेपालका मुख्यमुख्य शहरहरुमा प्रभातफेरि कार्यक्रमको

नेप्से आइतबार पनि दोहोरो अङ्कले उकालो

काठमाडौँ - आइतबार सेयर बजार उकालो लागेको छ । आज नेप्से परिसूचकमा २०।५५ अंकले वृद्धि भई २१६४।४८ विन्दुमा पुगेको छ । आज ०।९६ प्रतिशतले सेयर बजार बढेको हो । बिहीबार सेयर बजार १८।०९ अंकले उकालो लागेको थियो ।

१७.५६ प्रतिशतले बढ्यो शेयर बजार, करिब ३ अर्बको कारोबार

काठमाडौं, १८ पुस - साताको दोस्रो कारोबार दिन सोमवार नेप्से परिसूचक १७.५६ अंकले बढेको छ । यस दिन परिसूचक ०.८६ अंकले बढेर २०६३.८३ अंकमा पुगेको छ । यस दिन २५३ कम्पनीको ८२ लाख ७१ कजार ३५५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइएमई पे एप अब नेपाली भाषामा अध्यावधिक हुने

काठमाडौं -अब आइएमई पे एप नेपाली भाषामा पनि अध्यावधिक हुने भएको छ। कसैलाई पनि भाषागत समस्याका कारण आर्थिक कारोबारबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यका साथ आइएमई पेले एपमा यो सेवा थप गरेको जनाएको छ। यो सँगसँगै भाषाको छनोट गर्न मिल्ने एक अर्को सुविधा पनि आइएमई पे एपमा थपिने भएको हो।  अंग्रेजी नयाँ वर्ष

१७.२६ अंकले बढ्यो नेप्से परिसूचक, ४ अर्बमाथिको कारोबार

काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार बढेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक १७.२६ अंकले बढेर २०४६.२९ बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.७२ अङ्कले घटेर ३९४.०२ बिन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६१ कम्पनीको १ करोड

२ हजार बिन्दु नाघ्यो शेयर बजार, २ अर्ब ८६ करोडको कारोबार

काठमाडौं - ११ भदौमा दुई हजार अंकको बिन्दुबाट तल झरेको नेप्सेले १४ पुसमा आएर पुनः २ हजार अंकभन्दा माथिको बिन्दुमा पुगेको छ । साताको अन्तिम कारोबार दिन तथा सन् २०२२ को अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से ५६।८८ अंकले वृद्धि हुँदा २०२९।०३ अंकमा बन्द भएको छ । नेप्सेसँगै सबै उपसूचकमा वृद्धि हुँदा

सेयर बजारमा ५.८९ अंकको गिरावट

काठमाडौं – साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक ओरालो लागेको छ । बुधबार नेप्से परिसूचक ५।८९ अंकले ओरालो लागेर १८६७।२२ विन्दुमा पुगेर रोकिएको छ । मंगलबार सेयर बजार १४।२२ अंकले वृद्धि भएको थियो । आज २५२ कम्पनीको कारोबारमा २४ लाख ४० हजार ३०७ कित्ता सेयर किनबेच भएको र ८६ करोड ३८ लाख भन्दा बढीको सेयर

कुल पोष्ट : 670