नागरिक पोष्ट News

सेयर बजारमा उछाल,एकैदिन नेप्से ७६.६४ अंकले बढ्यो

काठमाडौँ। साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार बढेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक ७६.६४ अंकले बढेर २१७७.३४ बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.८५ अङ्कले बढेर ४१५.०१ बिन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६० कम्पनीको ९३

नयाँ बजेटको तयारी, सरकारको क्षमता र आवश्यकता हेरेर अघि बढ्ने : अर्थमन्त्री विष्णुप्रसाद पौडेल

काठमाडौं ।  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट ल्याउँदा र चालु आवको बाँकी अवधिका लागि बजेट खर्च गर्दा सरकारको क्षमता र आवश्यकता हेरेर अघि बढ्ने बताएका छन् । आर्थिक मिडिया सञ्चालक सङ्घ नेपाल (इमान) ले आज काठमाडौँमा आयोजना गरेको अर्थतन्त्रका चुनौती र समाधानका

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई चिरायू नेशनल अस्पतालमा १० प्रतिशतसम्म छुट

काठमाडाैं, १८ माघ । मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक ग्राहकहरुलाई थप सेवा दिन काठमाडौंको बसुन्धरामा रहेको चिरायू नेशनल अस्पताल एण्ड मेडिकल संस्थानसँग विभिन्न सेवाहरुमा १० प्रतिशत सम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक

लक्ष्मी बैंकको १४४औँ शाखा ललितपुरको हात्तीवनमा

काठमाडौं, १८ माघ । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा १४४औँ शाखा ललितपुर जिल्ला स्थित ललितपुर महानगरपालिकाको वडा न। २८ को हात्तीवनमा आज संचालनमा ल्याएकोे छ । यस शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु

शुभम् पावरले आइपिओ खुला गर्दै

काठमाडौं – शुभम पावर लिमिटेडले माघ १८ गतेदेखि सर्वसाधारणका लागि आइपिओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका ४ लाख ८१ हजार ८२२ कित्ता आइपिओ निष्कासन गर्न लागेको हो । आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि उक्त आइपिओ बिक्री

सेयर बजार नेप्सेमा सामान्य वृद्धि

फाइल फोटो काठमाडौं – सेयर बजारमा बिहीबार सामान्य वृद्धि भएको छ । नेप्से परिसूचकमा ५।७१ अंकले वृद्धि भई २१७८।८१ विन्दुमा रोकिएको छ । साथै, बुधबार २४६ कम्पनीको कारोबार भएको नेप्सेले जनाएको छ । आज ८२ लाख ४७ हजार ६४६ कित्ता सेयर किनबेच हुँदा तीन अर्बभन्दा बढीको सेयर कारोबार भएको छ ।  यस्तै, आज एनआइसिएसिया

राष्ट्रिय खाद्य बैंकको दोश्रो बार्षिक साधारणसभा सम्पन्न

काठमाण्डौ -“पोषिलो आहारको लागि दिगो कृषि उत्पादन, हाम्रो अभियान” भन्ने नाराका साथ स्थापना भएको राष्ट्रिय खाद्य बैंकको दोश्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिवार काठमाण्डौको तीनकुने स्थित रोयल ब्याङक्युटमा एक समारोहबीच दोश्रो बार्षिक साधारण सभा सम्पन्नभएको हो । सो बार्षिक साधारण सभामा प्रमुख

राष्ट्रिय वाणिज्य बैंकको १७ औं वार्षिक साधारणसभा सम्पन्न, १२.५० प्रतिशत लाभांश पारित

काठमाडाैं - राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बिहिबार काठमाडाैंमा आयोजित साधारणसभाले १२.५० प्रतिशत लाभांश(नगद ७.५०% र बोनस शेयर ५%) सहितको आ.व. २०७८÷०७९ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु पारित गरेको छ । साधरणसभाले चुक्ता पुँजीको ७.५० प्रतिशतका दरले हुन

२१.३५ अंकले घट्याे नेप्से परिसूचक, ७ अर्ब ६५ करोडमाथिकाे काराेबार

काठमाडौं -  साताको कारोबारको तेस्रो दिन बजारमा तिब्र उचारचढावबीच नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २१।३५ अंकले घटेर दुई हजार एक सय ९० दशमलब ४२ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज सात अर्ब ६५ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ५३ वटा कम्पनीको

म्याग्दीमा ५४ मेगावाट विद्युत उत्पादन हुँदै

म्याग्दी - हिमाली जिल्ला म्याग्दीमा निकट भविष्यमा नै ५४ मेगावाट विद्युत उत्पादन गरि केन्द्रिय प्रशारण लाइनबाट वितरण गरिने भएको छ। हाइड्रो डिष्ट्रिकको रुपमा चिनिएको म्याग्दीमा संचालित १४० मेगावाट भन्दा बढीका १४ वटा विभिन्न जलविद्युत आयोजनाहरुमध्ये म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घारमा निर्माणाधीन

कुल पोष्ट : 670