सगरमाथा जलविद्युतले चैत ८ गतेदेखि आईपीओ बिक्री गर्ने
काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीले चैत ८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि जारी पूँजी १ अर्ब १२ करोड रुपैयाँ बराबरको ३९ प्रतिशत अर्थात् ४३ करोड ६८ लाख रुपैयाँ बराबरको ४३ लाख ६८ हजार कित्ता सेयर निष्काशन गर्ने भएको हो । कम्पनीले १० प्रतिशत अर्थात्
बैंक र फाइनान्स कम्पनीले ब्याजदर घटाए
काठमाडौँ - वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीले बुधबारदेखि लागू हुने गरी ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले चैतमा कर्जा र निक्षेपकोे ब्याजदर घटाउने निर्णय गरेको थियो । बैंक तथा वित्तीय संस्थाले आज सूचनामार्फत सो कुराको जानकारी दिएका हुन् । भोलि चैत १ गतेदेखि
स्मार्टच्वाईस टेक्नोलोजिज र हिमालयन बैंकबीच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा संचालनको लागी सम्झौता
काठमाडौं - नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालनको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड तथा ‘क’ वर्गको वाणिज्य बैंक ( हिमालयन बैंक ) वीच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा संचालनको लागी सम्झौता सम्पन्न भएको छ । थपिएको यस सेवाबाट मोबाइल बैंकिङ्ग एप एचआई– एमबि प्रयोगकर्ताहरूले
युवा तथा साना व्यवसायी स्वरोजगार कोषले १४ औं स्थापना दिवस मनायो
काठमाडौं। युवा तथा साना व्यवसायी स्वरोजगार कोषले भक्तपुरको सहयोगी बचत तथा सेवा केन्द्र सहकारीको हलमा एक कार्यक्रमको आयोजना गरि १४ औं स्थापना दिवस मनाएको हो । कोष स्थापनको १५ वर्षमा प्रवेश गरेको छ । कार्यक्रमको राष्ट्रिय योजना आयोगका सदस्य डा। जयकान्त राउतले उद्घाटन गरे । उनले वेरोजगार यूवाहरुलाई स्वरोजगार
नेपाल बैंकर्स संघले गृहसचिव तथा नेपाल प्रहरीका प्रमुखलाई भेटेर सुरक्षा माग गर्यो
काठमाडौं । नेपाल बैंकर्स संघले गृहसचिव तथा नेपाल प्रहरीका प्रमुखलाई भेटेर सुरक्षा माग गरेकाे छ । बैंकमा काम गर्ने कर्मचारी असुरक्षित हुन थालेपछि संघका अध्यक्ष सुनिल केसीको नेतृत्वमा गएको संघको टोलीले गृहसचिव विनोदप्रकाश सिंह तथा धिरजप्रताव सिंहलाई भेटेर सुरक्षा मागेको हो । पछिल्लो समय बैंक तथा
बुधबार २४.४४ अंकले घट्याे नेप्से परिसूचक
काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा साताको चौथो दिनको कारोबार आज बुधबार दोहोरो अंकले घटेको छ । आज नेप्से २४।४४ अंकले घटेर एक हजार ९ सय ९५ दशमलव ४९ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज नेप्सेमा एक अर्ब २८ करोड ८३ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये २० वटा कम्पनीको शेयरमूल्य बढेको
हिमालयन बैङ्क लिमिटेड र सिभिल बैङ्कको एकीकृत कारोबार सुरु
काठमाडौं, १२ फागुन । मर्जरका लागि सम्पूर्ण प्रक्रिया पूरा गरेका हिमालयन बैङ्क लिमिटेड र सिभिल बैङ्कको (शुक्रबार) देखि एकीकृत कारोबार सुरु भएको छ । । दुवै बैङ्कको सम्पूर्ण सम्पत्ति तथा दायित्व गाभिएपश्चात् बन्ने संस्थामा सर्ने गरी दुवै संस्थाबाट सञ्चालन हुँदै आएको सम्पूर्ण वित्तीय कारोबार एकीकृत कारोबार
बिहीबार सेयर बजारमा पहिरो
काठमाडौँ - कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजारमा पहिरो गएको छ । बिहीबार नेप्से परिसूचक ५७।७४ अंकले घटेर २०२२।६४ विन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११।९८ अङ्कले घटेर ३८४।३६ विन्दुमा पुगेको छ। माघ २६ गतेदेखि घटेको सेयर बजार १३ दिनपछि बुधबार बढेको
राष्ट्रिय बिमा संस्थानकाे ५६ औं वार्षिकाेत्सव सम्पन्न
काठमाडौं । राष्ट्रिय बिमा संस्थानको ५६ औं वार्षिकोत्सव सम्पन्न भएको छ । बीमा सेवा प्रदायकको रुपमा सरकारी स्वामित्वमा स्थापित राष्ट्रिय बीमा संस्थान सफलताका साथ आजदेखि ५६ औं वर्षमा प्रवेश गरेको हो । संस्थानले यस अभियानमा सहयोग पुर्याउने नेपा सरकार, नेपाल बीमा प्राधिकरण, नेपाल राष्ट्र बैंक, नेपाल बैंक
राष्ट्र बैंकको नीतिको असर: ५७.७४ अंकले घट्यो बजार, ३७ लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट
काठमाडौं, ११ माघ । बिहिबार सेयरबजार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ५७।७४ अंकले घटेर २०२२।६४ बिन्दुमा झरेको हो । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरूको लाभांशमा कडाइ गर्दै निर्देशन जारी गरेपछि त्यसको असरमा सेयर बजार मापक नेप्से परिसूचकमा परेको छ । राष्ट्र बैंकले बुधबार