नागरिक पोष्ट News

ग्लोबल आइएमई बैंकको २ नयाँ शाखा सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले २ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले सर्लाहीको मलगंवा नगरपालिका–८, मलगंवा र काभ्रेको धुलिखेल नगरपालिका–३, धुलिखेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । यी दुई नयाँ शाखाहरुबाट सोमबारदेखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध हुनेछन् ।  ग्लोबल

राष्ट्र बैंकको निर्देशनपछि मधेशमा सहुलियतपूर्ण कर्जा प्रवाहमा बृद्धि

काठमाडौं । मधेश प्रदेशमा सहुलियतपूर्ण कर्जा प्रवाहमा वृद्धि भएको छ । बैंक तथा वित्तीय संस्थाबाट सो प्रदेशमा प्रवाह हुने सहुलियतपूर्ण कर्जा बढेको हो । बिहीबार नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको मधेश प्रदेशको वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदन अनुसार गत वर्ष २२ अर्ब ३० करोड रुपैयाँ

कृषि विकास बैंकको वार्षिक साधारण सभा माघ मसान्तमा

काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले माघ मसान्तसम्म वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु बृहत कार्यसञ्जालका कारण लेखापरिक्षकबाट सञ्चालक समितिमा पेश भैनसकेको जनाएको हो ।

एनएमबि बैंकको मोबाइल बैंकिङ एपबाट हेटौंडा खानेपानीको महशुल तिर्न सकिने

काठमाडौं । एनएमबि बैंकले हेटौंडा खानेपानी व्यवस्थापन बोर्डसंग सम्झौता गरी अब एनएमबि बैंकको ग्राहकहरुले मोबाइल बैंकिंग एप (eNMB App) प्रयोग गरी हेटौंडा खानेपानीको महशुल बिना कुनै झंझट घरै बसी अनलाइन तिर्न सक्ने व्यवस्था मिलाएको छ । जसका लागि एनएमबि बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्याय र खानेपानी

माछापुच्छ्रे बैंकद्वारा अन्नपूर्ण आधार शिविरमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना

काठमाडौं । अन्नपूर्ण आधार शिविरमा माछापुच्छ्रे बैंकले वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ । स्थानीय सेन्चुरी युवा क्लबसँगको सहकार्यमा बैंकले आधार शिविरमा रहेका व्यवसायी तथा स्थानीय व्यापारी र पर्यटकलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको हो । बैंकका अनुसार उक्त कार्यक्रममा

ग्लोबल आइएमई बैंकको लुम्बिनी र कर्णाली प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकले लुम्बिनी प्रदेश अन्तर्गत पाल्पा जिल्ला रैनादेबी छहरा गाँउपालिका वडा नं। ४ स्थित छहरा स्वास्थ्य

अन्तराष्ट्रिय विमानस्थलमा एनएमबि बैंकको नयाँ एटीएम सञ्चालनमा 

काठमाडौं । एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तराष्ट्रिय आगमन कक्षमा यात्रु तथा कर्मचारीलाई सुविधा पुर्‍याउने उद्देश्यले थप एक एटीएम सञ्चालनमा ल्याएको छ । यसै गरी,पोखराअन्तराष्ट्रिय विमानस्थलमा समेत बैंकले नयाँ एटीएम सञ्चालनमा ल्याएको  छ । बैंकले यसअघिदेखि नै त्रिभुवन

पुस मसान्तको प्रभाव, नेप्से ९ अंकले घट्दा साढें ५ अर्बको कारोबार

काठमाण्डौ ।साताको अन्तिम कारोबार दिन बिहीबार सेयरबजार ८।७१ अंकले घटेर २ हजार ४९।२८ को विन्दुमा बन्द भएको छ ।   राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.१२ अंकले घटेर ३७९।१२ को विन्दुमा पुगेको छ।  नेप्सेमा सूचीकृतमध्ये ३०३ वटा कम्पनीका १ करोड ६० लाख ५२ हजार १०१ कित्ता सेयर ५ अर्ब ५८ करोड

ग्लोबल आइएमई बैंकको १७औँ वार्षिकोत्सवका अवसरमा २५३ कर्मचारीलाई सम्मान

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १७औँ वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा पुरा गरेका २५३ कर्मचारीहरुलाई सम्मान गरेको छ । बैंकद्वारा आयोजित एक विशेष कार्यक्रमकाबीच ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासघंका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकमा १५ वर्षदेखि निरन्तर

ग्लोबल आइएमई बैंकको वृहत् रक्तदान कार्यक्रम

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापीरुपमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।  ग्लोबल आइएमई बैंक पौष १७ गते मंगलबारदेखि स्थापनाको १७ वर्ष पुरा गरी १८ औँ वर्षमा प्रवेश गरेको छ ।  सोहि अवसरमा बैंकले मंगलबारनै देशका सातवटै प्रदेशमा एकैसाथ रक्तदान

कुल पोष्ट : 670