सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं । सरकारले संसद्मा पेश गरेको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। गत जेठ ५ गतेको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रम आज (शनिबार) पारित भएको हो। सभामुख देवराज घिमिरेले कार्यक्रम बहुमतले पारित गरेको घोषणा गरेका हुन्। आजसम्म उक्त कार्यक्रममाथि छलफल भएको थियो । उक्त छलफलको क्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहालले दिएका थिए।
मिस नेपाल २०२३ को उपाधि श्रीच्छा प्रधानलाई

काठमाडौं । मिस नेपाल २०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । गोदावरीको सनराइज हलमा भएको फाइनलमा २४ जना प्रतिस्पर्धीहरूमध्ये प्रधानले उपाधि चुमेकी हुन् । यस्तै मिस नेपाल इन्टरनेशनलको उपाधि प्रसिद्धि शाहले जितेकी छन् । यस्तै मिस नेपाल वर्ल्डको उपाधि रैना मजगैयाले जितेकी छन् । उनी कमर्सियल पाइलट हुन ।
Must View
- सलुट ! उपप्रमुख बसन्ती तामाङलाई, ३० लाखको सुविधा गाडी नलिई गाउँमा बिरामी एम्बुलेन्स खरिद गर्न
- हार्दिक बधाई एवं सुखद दाम्पत्य जीवनको शुभकामना !! सबिता उप्रेती !
- IGP Khanal प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, यसकारण कुशल प्रहरी अधिकृत थिए
- दसैंमा म्यारिज खेल्दै हुनुहुन्छ ? यस्तो छ कडा नियमावली, पढेर मात्र खेल्नुहोला नत्र फस्नुहोला ।
- हेर्नुहोस् २०७७ सालका ५ भाग्यशाली राशिहरु,उच्च स्थानमा बृहस्पति, भाग्योदय र सुख समृद्धिको योग छ
समचार सबै
बिहान १० बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

काठमाडौँ । बिहान १० बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको बैठक बोलाएको सञ्चार तथा सूचना प्रविधीमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिएकी छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्ने बैठकमा गणतन्त्र दिवसमा हुने कैद छुट, भोलि सार्वजनिक हुने बजेट र प्रधानमन्त्रीको आगामी भारत भ्रमणलगायतका एजेन्डामा छलफल हुनेछ। गत शुक्रबार बसेको मन्त्रिपरिषद्
भिडियो सबै
मनोरञ्जन सबै
‘साहुकी छोरी’ भिडियो सार्वजनिक

गुल्मीको रुपाकोटमा जन्मी बुटवलको मणिग्राममा स्थायी बसोबास गरी २००९ देखी अस्ट्रेलियाको सिड्नीमा बस्दै आएका गायक पोखरेलको काली मोरी २ एल्बममा समावेश गीत साहुकी छोरी आज सार्वजनिक भएको हो । विदेशमै रहे पनि गीत संगीतमा निरन्तर सक्रिय हुँदै आएका गायक पोखरेलले पहिलो औपचारिक गीत २००१ मा जानु पर्यो नि म त लाहुर बाट सुरुवात गरेका थिए । उनका करिब २ दर्जन भन्दा बढी गीत रेकर्ड भइसकेका छन् । विगतमा गरेका २ सोलो एल्बम ुशीतलु, ुअराइजु हो भने अस्ट्रेलियाबाट सामूहिक गीति एल्बम ”उडान” पनि २ वर्ष अगाडि रिलिज गरेका थिए । पोखरेलका
मोडल

सुन्दरता नायिका वर्षा राउतको